नीलकण्ठका मेयर ढुङ्गाना भुकम्प प्रभावित क्षेत्र पुग्दै, ५ लाख सहयोग गर्ने

धादिङ । नीललकण्ठका मेयर भिमप्रसाद ढुङ्गाना सहयोगका लागि भुकम्प प्रभावित क्षेत्र पुग्दै छन् । मेयर ढुङ्गानाको साथमा नेपाली कांग्रेस धादिङका पूर्व सभापति रमेश धमला, नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय कोषाध्यक्ष,...


Dhadingpost

धुनीबेसी नौ रनले विजयी (खेल स्कोर समेत)

धादिङ । धादिङ प्रिमियर लिग (डीपीएल) हुने मिति नजिके सँगै खेलाडीहरुले तयारीलाई तिब्रता दिएको देखिन्छ । १ जना राष्ट्रिय, २ जना प्रदेशका खेलाडी प्रत्येक टिमले राख्न पाउने जिल्ला क्रिकेट संघ...


Dhadingpost

माओवादी पूर्व लडाकुलाई सेना प्रमुख बनाउने तयारी विफल पारियो -डा. शेखर कोईराला

धादिङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस कै समर्थनमा माओवादी पूर्व लडाकुलाई सेना प्रमुख बनाउने योजना विफल पार्दै देशको सुरक्षा संयन्त्रलाई दुर्घटनाबाट जोगाएको बताएका छन् । धादिङबेसीमा...


Dhadingpost

भूकम्पमा परी मृत्यु हुनेको संख्या १३६ पुग्यो

काठमाडौं । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३६ पुग्यो भने घाइते हुनेको संख्या १६५ पुगेको छ । नेपाल प्रहरीका अनुसार जाजरकोटमा ९८ र रुकुम...


Dhadingpost

भूकम्पमा परी जाजरकोट र रुकुममा १२३ जनाको मृत्यु

शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरी १ सय २३ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ८७ जनाको मृत्यु भएको पुष्टि भएको...


Dhadingpost

कांग्रेस धादिङको भोली हुने सम्मेलन दिलमान पाख्रीन, रमेश धमला र भिम ढुङ्गाना पक्षले बहिस्कार गर्ने

धादिङ । नेपाली कांग्रेस धादिङले पार्टी इतिहास मै पहिलो पटक भोली २०८० कात्तिक १८ गते गर्न लागेको जिल्ला सम्मेलन निवर्तमान सभापती रमेश धमला, केन्द्रीय सदस्य दिलमान पाख्रीन र नेता भिम...


Dhadingpost

म प्रधानमन्त्री नभई बुढीगण्डकी आयोजना बन्दैन -केपी ओली

धादिङ । कृषि प्रदर्शनी तथा ब्यापार मेला उद्घाटन गर्न धादिङको सल्यानटार आएका नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्भवत आफू प्रधानमन्त्री नभई वा एमालेको सरकार नआई बहुचर्चित...


Dhadingpost

बेनीघाट रोराङको खेलकुद उत्सव आजबाट सुरु (खेल तालिका समेत)

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले आज बाट विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सुरु गरेको छ । विशेष समारोहका बीच गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) ले आज खेलकुद उत्सवको उद्घाटन गरेका...


Dhadingpost

शिक्षण नै संसारकै उत्कृष्ट पेसा

शिक्षक शब्दमा प्रयोग भएको अक्षर  शि ले `शिखरमा लैजाने मान्छे` , क्ष ले `क्षमा गर्ने ब्यक्ति` र क ले `कमजोरी दूर गर्ने ब्यक्ति´ लाई पनि जनाउँन सकिन्छ । शिक्षक शब्द...


Dhadingpost

बेनीघाट रोराङको बृहत खेलकुद उत्सवको खेल तालिका सार्वजनिक

धादिङ । बेनीघाट रोराङले आयोजना गर्न लागेको पालिका भित्रका विद्यालय स्तरीय बृहत खेलकुद उत्सवको खेल तालिका सार्वजनिक भएको छ । बेनीघाट रोराङ गाउँपालिकाले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि विद्यालय...


Dhadingpost

बेनीघाट रोराङले भोली देखि बृहत खेलकुद उत्सव गर्दै

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले भोली कार्तिक १७ देखि राष्ट्रपति रनिङ शिल्ड तथा बृहत खेलकूद प्रतियोगिता गर्ने भएको छ । प्रतियोगिता कार्तिक २३ गते सम्म हुने जनाईएको छ ।...


Dhadingpost

केपी ओली भोली सल्यानटार आउने

धादिङ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधान मन्त्री केपी शर्मा ओली भोली कार्तिक १८ गते धादिङको सल्यानटार आउने भएका छन् । उनी कृषि प्रदर्शनी तथा ब्यापार मेला उद्घाटन गर्न...


Dhadingpost

धादिङबाट ७ जना शिक्षक विषय विज्ञमा छानिए

धादिङ । पाठ्यक्रम विकास केन्द्रले २०८०/०८१ का लागि विभिन्न विषयको विज्ञ सूची सार्वजनिक गरेको छ । जसमा धादिङबाट ७ जना छनोट भएका छन् । केन्द्रले विज्ञ सूचीका लागि सिफारिश भएका...


Dhadingpost

सरकारी कार्यालय आजदेखि ४ बजे नै बन्द हुने

काठमाडौं । कात्तिक १६ गतदेखि १५ माघसम्म सरकारी कार्यालय ४ बजे नै बन्द हुने भएको छ । जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका...


Dhadingpost

विश्वकप एसिया क्षेत्र छनोट अन्तरगत आज नेपाल र ओमान भिड्दै

काठमाडौं । विश्वकप टी-२० एसिया क्षेत्र छनोट अन्तर्गत आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । यसअघि सिंगापुर र मलेसियालाई पराजित गरेको नेपालले आज समुह विजेताका लागि बिहान ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि...


Dhadingpost

कांग्रेस धादिङको सम्मेलन नजिकियो, तयारी तिब्र

धादिङ । नेपाली कांग्रेस धादिङले पार्टी इतिहास मै पहिलो पटक २०८० कात्तिक १८ गते जिल्ला सम्मेलन गर्न लागेको छ । नेपाली कांग्रेस धादिङले जिल्ला सदरमुकाम धादिङबेसीको कभर्डहल परिसरमा सम्मेलन गर्न...


Dhadingpost

प्रमुख प्रशासकीय अधिकृत सङ्घकै रहने प्रस्ताव

काठमाडौं । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सङ्घीय सरकारकै रहने गरी सङ्घीय निजामती सेवा विधेयकको मस्यौदामा व्यवस्था गर्न लागिएको छ । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सङ्घ वा प्रदेश अन्तर्गत हुने...


Dhadingpost