ब्रोम्दिङमा हुँदैछ बेनीघाट रोराङको दोस्रो गाउँ शिक्षा सम्मेलन

धादिङ । बेनीघाट रोराङ गाउँपालिकाले दोस्रो पञ्चवर्षीय गाउँ शिक्षा योजना निर्माणका लागि वडा नम्बर १ स्थित सम्भावित पर्यटकीय क्षेत्र ब्रोम्दिङ डाँडामा गाउँ शिक्षा सम्मेलन आयोजना गर्ने भएको छ । भदौ...


Dhadingpost

बेनीघाट रोराङमा यू–२० फुटबलको उपाधि भद्रकाली युवा क्लबलाई

धादिङ । बेनीघाट रोराङ गाउँपालिका स्थित विशाल खेलमैदानमा भएको यू–२० फुटबल प्रतियोगिताको उपाधि भद्रकाली युवा क्लब, मलेखुले जितेको छ । प्रतियोगिताको फाइनलमा गण्डकी युवा क्लब, सिउरेनिटार उपविजेता बनेको छ ।...


Dhadingpost

रिचोक भ्यु पार्कमा वाइसीएलद्वारा वृक्षारोपण

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–४ स्थित रिचोक भ्यु पार्कमा वाइसीएल नेपालद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा विभिन्न...


Dhadingpost

चरौँदी झरना : ‘धादिङ चिनारी’ले चिनाएको साहसिक पर्यटनको नयाँ सम्भावना

विशेष शृङ्खला | भाग–५ धादिङपोष्टको १२औँ वार्षिकोत्सवको अवसरमा प्रकाशित ‘धादिङ चिनारी’ विशेष पुस्तक केवल इतिहास, संस्कृति र व्यक्तित्वको दस्तावेज मात्र होइन, धादिङको पर्यटन सम्भावनालाई पनि तथ्यसहित उजागर गर्ने प्रयत्न हो...


नारायण सिलवाल

चन्द्रोदय बहुमुखी क्याम्पसको खुला भलिबल प्रतियोगिता : विशालटार प्रथम, आयोजक उपविजेता

धादिङ । चन्द्रोदय बहुमुखी क्याम्पसको शारीरिक शिक्षा समूहद्वारा आयोजित खुला भलिबल प्रतियोगिताको उपाधि टिम विशालटारले जितेको छ । भलिबल रेफ्री सोम श्रेष्ठका अनुसार फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै विशालटारले उपाधि...


Dhadingpost

रोटरी क्लब अफ धादिङद्वारा पिपल भञ्ज्याङ माविलाई ४६ लाख सहयोग

धादिङ । बेनिघाट रोराङ गाउँपालिका–२, ताल्तीस्थित पिपल भञ्ज्याङ माध्यमिक विद्यालयमा विद्यार्थी छात्रावासका लागि आवश्यक भौतिक संरचना निर्माण गर्न राेटरी क्लब अफ धादिङले करिब ४६ लाख रुपैयाँ सहयोग गरेकाे छ ।...


Dhadingpost

रास्वपा बेनीघाट रोराङको सभापतिमा पुनः विष्णुहरि सिलवाल चयन

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी बेनीघाट रोराङ गाउँपालिकाको सभापतिमा विष्णुहरि सिलवाल पुनः निर्विरोध चयन भएका छन् । यस अघि उनी २०८० मा रास्वपा बेनीघाट रोराङको सभापति बनेका थिए । मंगलबार...


Dhadingpost

राइजिङ स्टारद्वारा उम्मिदलाई १ लाख, दिवसलाई ५० हजारसहित विशेष सम्मान

धादिङ । बेनीघाट रोराङ गाउँपालिका–चरौंदीस्थित Rising Star Boarding School ले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई नगदसहित विशेष सम्मान गरेको छ । विद्यालयले एसईईमा ४ जिपिए प्राप्त गर्ने...


Dhadingpost

राईजिङ स्टारले ४ जिपिए ल्याएका उम्मिदलाई १ लाखसहित सम्मान गर्ने

धादिङ । बेनीघाट रोराङ गाउँपालिका–७, चरौंदीस्थित राईजिङ स्टार इङ्ग्लिस बोर्डिङ स्कुलले एसईई २०८२ मा ४.०० जिपिए ल्याउन सफल विद्यार्थी उम्मिद थपलियालाई नगद १ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ ।...


Dhadingpost

राईजिङ स्टार चरौंदीको सफलता : उम्मिदले ल्याए ४ जिपिए

धादिङ । बेनीघाट रोराङ गाउँपालिका–७, चरौंदीस्थित राईजिङ स्टार इङ्ग्लिस बोर्डिङ स्कुलले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ । विद्यालयका विद्यार्थी उम्मिद थपलियाले ४.०० जिपिए ल्याउँदै विद्यालयको इतिहासमै पहिलो...


Dhadingpost

अवैध सालको काठसहित तीन जना पक्राउ

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित चरौँदीबाट स्यादुलतर्फ जाने भित्री सडक खण्डमा अवैध रूपमा सालको काठ ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । साेमबार दिउँसो करिब...


Dhadingpost

बेनीघाट रोराङमा दुई दिने ‘युवा सम्मेलन–२०८३’ हुँदै, आवेदन खुला

धादिङ । बेनीघाट रोराङ गाउँपालिकामा युवाहरूलाई एकै थलोमा भेला गराई स्थानीय विकासका विविध मुद्दामा केन्द्रित गराउने उद्देश्यसहित ‘बेनीघाट रोराङ युवा सम्मेलन–२०८३’ आयोजना हुने भएको छ । युवा तथा खेलकुद विकास...


Dhadingpost

बेनीघाट रोराङ–४ मा रास्वपाको वडा सभापतिमा दिनेश भुजेल चयन

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बेनीघाट रोराङ गाउँपालिका–४ को प्रथम वडा भेला सम्पन्न भएको छ। भेलाले दिनेश भुजेललाई सभापतिमा चयन गर्दै ११ सदस्यीय वडा समिति गठन गरेको छ ।...


Dhadingpost

धादिङ टी–२०ः सेमिफाइनल समीकरण पूरा, बैशाख ८ मा रोमाञ्चक भिडन्त

धादिङ । धादिङको बेनीघाट रोराङमा जारी जिल्ला स्तरीय अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । लिग चरणका खेल सकिएसँगै उत्कृष्ट चार टोली अन्तिम चारमा प्रवेश गरेका हुन्...


Dhadingpost

धादिङको मालिङ्गा बन्यो नयाँ एड्भेन्चर हब, नदीमाथि साइकल र जिपलाइनको रोमाञ्च

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–मालिङ्गामा अवस्थित ‘होलिडे डेस्टिनेसन’ त्रिशुली रिभरसाइड रिसोर्ट अहिले आन्तरिक तथा बाह्य पर्यटकहरूको भीडले दैनिक गुलजार बन्न थालेको छ । काठमाडौंबाट करिब ७० किलोमिटरको दूरीमा रहेको...


Dhadingpost

बेनीघाट रोराङमा कक्षा ८ को नतिजा सार्वजनिक, उत्तीर्ण दर ८१.३ प्रतिशत

धादिङ । बेनीघाट रोराङ गाउँपालिकाले २०८२ सालको पालिका स्तरीय कक्षा ८ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । शिक्षा अधिकृत बोधराज पाठकका अनुसार परीक्षामा सहभागी ४९२ जना विद्यार्थीमध्ये ४००...


Dhadingpost

विवेकद्वारा लिखित ‘मृत्यु टेकेर पल–पल’ कविता संग्रह लोकार्पण

धादिङ । बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया ‘विवेक’द्वारा लिखित ‘मृत्यु टेकेर पल–पल’ कविता संग्रह लोकार्पण गरिएको छ। बुधबार आयोजित विशेष समारोहका बीच वरिष्ठ साहित्यकार डा. नवराज लम्सालले उक्त कविता...


Dhadingpost

1 2 3 41