कांग्रेस धादिङः धुनीबेसी, ज्वालामुखी र नेत्रावती डबजोङमा आज निर्वाचन

धादिङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङमा सर्वसम्मत नेतृत्व चयन हुन बाँकी रहेका पालिकामध्ये धुनीबेसी नगरपालिका, ज्वालामुखी गाउँपालिका र नेत्रावती डबजोङ गाउँपालिकामा आज निर्वाचन प्रक्रिया अघि हुने भएको छ ।...


Dhadingpost

धुनीबेसीका मनिष उप्रेती कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

धादिङ । धुनीबेसी नगरपालिका–६ का मनिष उप्रेती नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिने भएका छन् । लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उप्रेतीले आफ्नो उम्मेदवारीलाई पारिवारिक राजनीतिक विरासत, दुई...


Dhadingpost

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा विनोद उप्रेतीको दाबी

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको आगामी अध्यक्षका लागि विनोद उप्रेतीले आफ्नो आकांक्षा प्रस्तुत गरेका छन् । समाजको चौथो अधिवेशन आगामी असोज ३१ गते (अक्टोबर १७) हुने तय भएसँगै उप्रेतीले अध्यक्ष...


Dhadingpost

प्रकाश थपलियाले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने

धादिङ । नेपाली कांग्रेस सिद्धलेक गाउँपालिकाको वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि बनेका प्रकाश थपलियाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने भएका छन् । धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १...


Dhadingpost

१३औँ अनकन्या कप कार्तिक ६ देखि हुने, प्रथम पुरस्कार १ लाख ५० हजार

धादिङ । धादिङको धारापानीमा १३औँ अनकन्या कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । लगनशील युवा क्लब धारापानी–७, धादिङको आयोजनामा ‘खेलकुद विकासको लागि खेल प्रतियोगिता’ भन्ने नारासहित प्रतियोगिता सञ्चालन हुन...


Dhadingpost

कांग्रेस सिद्धलेक अधिवेशनमा पालिका सभापति रामशरण गिरी सहभागी नहुने

धादिङ । नेपाली कांग्रेस सिद्धलेक गाउँपालिकाको अधिवेशन आज विश्व भागवत धाम, परेवाटारमा हुँदैछ । तर गाउँपालिका सभापति रामशरण गिरी भने अधिवेशनमा सहभागी नहुने भएका छन् । वडा अधिवेशन सम्पन्न गर्न...


Dhadingpost

बाढी प्रभावितलाई खाना खुवाउने धादिङका कमल रिमाललाई WCK बाट साझेदारी प्रमाणपत्र

धादिङ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावितहरूलाई खाना तथा खाजा खुवाउने अभियानमा सक्रिय धादिङका पर्यटन व्यवसायी तथा समाजसेवी कमलप्रसाद रिमाललाई World Central Kitchen (WCK) ले साझेदारी प्रमाणपत्र प्रदान गरेको...


Dhadingpost

यू–२० कबड्डीमा धादिङका ४ खेलाडी बागमती प्रदेश टोलीमा छनोट

धादिङ । काठमाडौंमा सञ्चालन हुने यू–२० इन्डोर राष्ट्रिय पुरुष तथा महिला जुनियर कबड्डी प्रतियोगिता–२०८३ का लागि बागमती प्रदेशको टोली घोषणा हुँदा धादिङका ४ जना खेलाडी छनोट भएका छन् । अखिल...


Dhadingpost

नीलकण्ठ नगरपालिकाको कविता वाचन प्रतियोगिता असोज ९ गते

धादिङबेसी । राष्ट्रिय बाल दिवस–२०८३ को अवसरमा नीलकण्ठ नगरपालिकाको आयोजनामा नगरस्तरीय कविता वाचन प्रतियोगिता हुने भएको छ। यसअघि भदौ २५ गतेका लागि तय गरिएको प्रतियोगिता विविध कारणले स्थगित भएपछि आगामी...


Dhadingpost

न्यू किबोमा दोस्रो चेस प्रतियोगिता सम्पन्न, १०२ विद्यार्थीले गरे प्रतिस्पर्धा

धादिङ । धादिङबेसीस्थित New Kibou Boarding School मा आज Second Kibou Chess Meet सम्पन्न भएको छ । प्रतियोगितामा विद्यालयका विभिन्न तहका गरी जम्मा १०२ जना विद्यार्थी सहभागी भएका थिए ।...


Dhadingpost

बेनी शिक्षा सदनकी मालश्री श्रेष्ठ बागमती प्रदेशस्तरीय चित्रकला प्रतियोगितामा प्रथम

धादिङ । बेनीघाट रोराङ–५ स्थित बेनी शिक्षा सदनमा कक्षा १ मा अध्ययनरत छात्रा मालश्री श्रेष्ठ बागमती प्रदेशस्तरीय ‘Colouring & Drawing Champs–2083’ चित्रकला प्रतियोगितामा प्रथम भएकी छिन् । Cosmos Educational Training...


Dhadingpost

एड्भान्स एकेडेमीकी स्मारिका श्रेष्ठ प्रदेशस्तरीय चित्रकला प्रतियोगितामा प्रथम

धादिङ । एड्भान्स एकेडेमीकी विद्यार्थी स्मारिका श्रेष्ठ प्रदेशस्तरीय चित्रकला प्रतियोगितामा प्रथम भएकी छन् । कस्मस एजुकेशनल ट्रेनिङ एण्ड रिसर्च सेन्टरद्वारा आयोजित प्रदेशस्तरीय चित्रकला प्रतियोगितामा कक्षा ५ मा अध्ययनरत छात्रा श्रेष्ठले...


Dhadingpost

सरोज थापाद्वारा नरसिंह धाम गुरुकुलका वटुकको भोजनका सहयोग

धादिङ । भाद्र शुक्ल अष्टमी अर्थात् राधाष्टमीको पावन अवसरको पूर्वसन्ध्यामा धादिङको सल्यानटारस्थित नरसिंह धामद्वारा सञ्चालित गुरुकुलका वटुक (विद्यार्थी)हरूको सम्पूर्ण भोजन व्यवस्थापनका लागि आर्थिक सहयोग गरिएको छ । साउदी अरबमा पेसाले...


Dhadingpost

छैटौँ कुपा कप असोज ३० देखि, प्रथम पुरस्कार १ लाख ३ हजार ३३३ रुपैयाँ

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१४ कुपामा छैटौँ ७A साइड खुला नकआउट फुटबल प्रतियोगिता ‘कुपा कप’ तथा मिनी–म्याराथन आयोजना हुने भएको छ । विजयादशमी २०८३ को अवसरमा कुपा युवा समाजको आयोजनामा...


Dhadingpost

नीलकण्ठ बालमन्दिरमा विज्ञान सामग्री प्रदर्शनी, बाँदर भगाउने तोपदेखि नदीको बहाव थाहा पाउने उपकरणसम्म

धादिङबेँसी । धादिङबेसीस्थित नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयमा विज्ञान दिवसको अवसरमा विज्ञान सामग्री प्रदर्शनी प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयमा कक्षा ८, ९ र १० का विद्यार्थीबीच आयोजित प्रतियोगितामा दैनिक जीवन...


Dhadingpost

प्रकाश मावि सडकको दुर्दशाका कारण नगरस्तरीय प्रतियोगितामा सहभागी नहुने

धादिङ । नीलकण्ठ नगरपालिका–१, काउलेस्थित प्रकाश माध्यमिक विद्यालयले सडकको दुरवस्थाका कारण नगरस्तरीय कविता वाचन प्रतियोगितामा विद्यार्थी सहभागी गराउन नसकिने जनाएको छ । नीलकण्ठ नगरपालिकाले राष्ट्रिय बाल दिवस–२०८३ को अवसरमा आयोजना...


Dhadingpost

गंगाजमुना कांग्रेस सभापतिमा राजकुमार बस्नेतको दाबी

धादिङ । नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका कार्यसमितिको सभापति पदका लागि राजकुमार बस्नेत (राज) ले आफ्नो दाबी प्रस्तुत गरेका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा बस्नेतले लामो समयदेखि पार्टी...


Dhadingpost

1 2 3 … 278