त्रिपुरासुन्दरीका बेपत्ताद्वयका परिवारलाई कमलप्रसाद रिमालको १ लाख ५० हजार सहयोग

धादिङ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परि धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ का बेपत्ता भएका दुई जनाका परिवारलाई पर्यटन व्यवसायी तथा समाजसेवी कमलप्रसाद रिमालले १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग...


Dhadingpost

तरुण दल त्रिपुरासुन्दरीद्वारा बाढी प्रभावितलाई २०० थान पानीका जार वितरण

धादिङ । नेपाल तरुण दल त्रिपुरासुन्दरी गाउँपालिकाले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि २०० थान पानीका जार वितरण गरेको छ । तरुण दल त्रिपुरासुन्दरी गाउँपालिकाको तर्फबाट गल्छी र गजुरी...


Dhadingpost

विपद्मा सहयोगमार्फत देखिएको बगाले थापा काजी कुलको सामाजिक संस्कार : धादिङका सरोज–विनोदको उदाहरण

धादिङ । विदेशमा रहेर आफ्नो पेशा र व्यवसायमा व्यस्त भए पनि विपद्का बेला जन्मभूमि र प्रभावित नागरिकलाई सम्झिँदै सहयोग गर्ने नेपालीहरूको संख्या बढ्दो छ । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–३ का सरोज...


Dhadingpost

धादिङका विनोद थापाद्वारा बाढीपीडितलाई ७ लाख ५० हजार सहयोग

धादिङ । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–३, निमारेटोल निवासी विनोद थापाले रसुवा, नुवाकोट र धादिङका बाढीपहिरोपीडितका लागि ७ लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन् । विगत १४ वर्षदेखि अमेरिकामा रहँदै आएका...


Dhadingpost

रोटरी क्लब अफ धादिङ र रोटर्याक्ट क्लबद्वारा सल्यानटारमा वृक्षारोपण

धादिङ । रोटरी क्लब अफ धादिङ र रोटर्याक्ट क्लब अफ धादिङको संयुक्त आयोजनामा त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारस्थित पञ्चधारे धार्मिक वन संरक्षण क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । वातावरण संरक्षण, हरियाली...


Dhadingpost

महेन्द्रोदय माविका विद्यार्थी च्याउखेतीमा, सिकाइसँगै उद्यमशीलताको अभ्यास

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ स्थित महेन्द्रोदय माध्यमिक विद्यालयका विद्यार्थीहरूले विद्यालयमै च्याउखेती गरेर सिकाइसँगै व्यावसायिक सीप र उद्यमशीलताको अभ्यास थालेका छन् । विद्यार्थी उद्यमशीलता कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको च्याउखेती कार्यक्रममार्फत विद्यार्थीहरूलाई...


Dhadingpost

नृसिंह धामलाई ‘अन्डर वाटर टेम्पल’ बनाउन सांसद थपलियाको माग

धादिङ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य उर्मिला थपलिया ले धादिङको त्रिपुरासुन्दरी गाउँपालिकास्थित नृसिंह धामलाई ‘अन्डर वाटर टेम्पल’का रूपमा विकास गर्न सरकारसँग माग गरेकी छन् । संसद बैठकमा...


Dhadingpost

सल्यानटारस्थित नृसिंहधाममा पुरुषोत्तम धार्मिक महामहोत्सव सुरु

धादिङ । धादिङको सल्यानटार स्थित बुढीगण्डकी र नेत्रावती नदीको संगमस्थलमा रहेको नृसिंहधाम मा एकमहिने पुरुषोत्तम धार्मिक महामहोत्सव सुरु भएको छ । जेष्ठ १ गतेदेखि सुरु भएको महामहोत्सवको उद्घाटन बागमती प्रदेशका...


Dhadingpost

त्रिपुरासुन्दरीस्थित श्री नृसिंह धाममा ‘पुरुषोत्तम महोत्सव’ हुने

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ स्थित श्री नृसिंह धाममा आगामी पुरुषोत्तम (अधिक) महिनाको अवसर पारेर विशेष धार्मिक महोत्सव आयोजना गरिने भएको छ । बुढीगण्डकी र नेत्रावती नदीको पवित्र संगमस्थलमा अवस्थित...


Dhadingpost

धादिङ–२ मा एमाले उम्मेदवार धनबहादुर घलेको एक घर–एक धाराकाे प्रतिबद्धता

धादिङ । संविधानसभा सदस्य तथा नेकपा एमाले धादिङ निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार धनबहादुर घलेले निर्वाचित भएपछि क्षेत्रभर “एक घर–एक धारा” कार्यक्रमलाई नीतिगत रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका...


Dhadingpost

जनताले मत बदल्दैछन्, धादिङ–२ मा घण्टी बज्छ – बोधनारायण श्रेष्ठ

धादिङ । धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ‘घण्टी’ चुनाव चिह्न वहाक उम्मेदवार बोधनारायण श्रेष्ठले आइतबार त्रिपुरासुन्दरी गाउँपालिकाका विभिन्न स्थानमा पुगेर व्यापक जनसंवाद कार्यक्रम सञ्चालन...


Dhadingpost

त्रिपुरासुन्दरीको राष्ट्रपति रनिङ शिल्डमा रानीपौवाको लगातार दोस्रो जित

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ मा रानीपौवा माध्यमिक विद्यालयले लगातार दोस्रो पटक उपाधि जित्न सफल भएको छ। गत वर्ष पनि रानीपौवा मावि नै प्रथम भएको थियो। २०८०...


Dhadingpost

त्रिपुरासुन्दरीको छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ २ देखि

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिकामा गाउँपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ। गाउँकार्यपालिकाको कार्यालय सल्यानटारका अनुसार मिति २०८२/०९/१६ गते बसेको बैठकको निर्णयअनुसार प्रतियोगिता माघ २, ३ र...


Dhadingpost

घर–माईती गर्ने अनौठो परम्परासहित त्रिपुरासुन्दरी मेला मंसिर ६–७ मा

धादिङ । धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकामा रहेको त्रिपुरासुन्दरी माई भगवती मन्दिर क्षेत्र यस वर्ष पनि भव्य धार्मिक मेलाले गुलजार हुने भएको छ। “देवी भगवतीलाई घर–माईती सार्ने” अनौठो एवं ऐतिहासिक परम्परासहितको...


Dhadingpost

त्रिपुरासुन्दरीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत मिश्रलाई स्वागत

धादिङ । नुवाकोटको तुप्चेश्वर गाउँपालिकाबाट सरुवा भई धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा आएका महेश कुमार मिश्रलाई गाउँपालिकाले स्वागत गरेको छ। गाउँपालिकाका अध्यक्ष राजु उप्रेती र उपाध्यक्ष देवराज धरेलले नयाँ प्रमुख प्रशासकीय अधिकृत...


Dhadingpost

सल्यानटारमा अपाङ्गता भएका व्यक्तिलाई रिचार्जेबल ह्विलचियर वितरण

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–स्थित सल्यानटारका आठ जना अपाङ्गता भएका व्यक्तिहरूलाई रिचार्जेबल ह्विलचियर वितरण गरिएको छ। पूर्ण रूपमा अशक्त भई घरमै बस्न बाध्य रहेका व्यक्तिहरूको सहज गतिशीलता सुनिश्चित गर्न गाउँपालिकाले...


Dhadingpost

सल्यानटारमा अपाङ्गता भएका नागरिकलाई रिचार्जेबल ह्विलचियर वितरण हुने

धादिङ । अपाङ्गता भएका नागरिकहरूको सहज गतिशीलता र आत्मनिर्भर जीवनका लागि धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका–स्थित सल्यानटारमा रिचार्जेबल ह्विलचियर वितरण कार्यक्रम हुने भएको छ । आधुनिक सुविधासहितको यो ह्विलचियर वितरण कार्यक्रम...


Dhadingpost

1 2 3 … 24