मार्पाकका मृगौला पीडित धनबहादुर तामाङलाई ७ लाख ४६ हजार रुपैयाँ सहयोग हस्तान्तरण

धादिङ । दुवै मृगौलाले काम गर्न छाडेपछि उपचाररत नेत्रावती डबजोङ गाउँपालिका–१, थलाका धनबहादुर तामाङ (धनलुङ) को उपचारका लागि संकलन गरिएको ७ लाख ४६ हजार ८१५ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको...


Dhadingpost

हिंसा रहित बाल्यकाल, सुखी जीवनको आधार

हिंसा रहित बाल्यकाल, सुखी जीवनको आधार


Dhadingpost

झाडा पखाला, हैजा र डेंगीबाट बच्न जिम्न उपाय अपनाऔं

१. गमला, फुलदान, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिऔं ।२. पानीका ट्याकींलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि ढाकेर राखौं ।३. पुरा...


Dhadingpost

नेत्रावती डबजोङको चेतावनी : सहकारी ऋण नतिरे सेवा सुविधा रोकिने

धादिङ । नेत्रावती डबजोङ गाउँपालिकाले सहकारी संस्थाबाट ऋण लिएर साँवा–व्याज भुक्तानी नगर्ने ऋणीहरूलाई सार्वजनिक सेवा सुविधामा समेत रोक लगाउन सकिने चेतावनी दिएको छ । गाउँपालिकाको कार्यालयले सूचना जारी गर्दै आफ्नो...


Dhadingpost

कटुञ्जे बन्यो १६ औँ वाका कपको च्याम्पियन

धादिङ । धादिङको नेत्रावती डवजोङ गाउँपालिका–३, वाकामा सम्पन्न जिल्ला कै सर्वाधिक पुरस्कार राशिको १६ औँ वाका कप फुटबल प्रतियोगिताको उपाधि कटुञ्जेले जितेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा सेमजोङलाई १–०...


Dhadingpost

रास्वपाको नेत्रावती डवजोङमा सम्पर्क कार्यालय उद्घाटन

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेत्रावती डवजोङ गाउँपालिकाको टिखाढुङमा पालिकास्तरीय सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ। घरदैलो अभियानमा रहेका समानुपातिक उम्मेदवार बसुमाया तामाङ, धादिङ–१ का उम्मेदवार बोधनारायण श्रेष्ठ, जिल्ला...


Dhadingpost

धादिङका दुबै क्षेत्रमा नेकपाको जित सुनिश्चित : पुष्पविक्रम मल्ल

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा धादिङ जिल्ला इन्चार्ज पुष्पविक्रम मल्लले धादिङका दुबै निर्वाचन क्षेत्रमा नेकपाको जित सुनिश्चित रहेको दाबी गरेका छन्। नेकपा नेत्रावती डबजोङ गाउँपालिकाको...


Dhadingpost

एमाले छोडेर उत्तम अधिकारी पुनः रास्वपामा फर्किए

धादिङ । नेकपा एमाले धादिङका नेता उत्तम अधिकारी पुनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा फर्किएका छन्। नेपाली सेनाकाको जागिरबाट अवकास लिए सँगै एमालेमा सक्रिय अधिकारी २०७९ को स्थानीय तह निर्वाचनमा...


Dhadingpost

नेत्रावती डबजोङ प्रथम उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिता चौतारा माविले जित्यो

धादिङ । नेत्रावती डबजोङ गाउँपालिकाको आयोजनामा सम्पन्न प्रथम उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिता सेमजोङस्थित चौतारा माध्यमिक विद्यालयले जितेको छ। पुस २५ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा चौतारा...


Dhadingpost

नेत्रावती डबजोङ गाउँपालिकामा प्रथम उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिता आयोजना हुँदै

धादिङ । नेत्रावती डबजोङ गाउँपालिकाको आयोजनामा प्रथम उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिता हुने भएको छ। गाउँपालिकाको कार्यपालिका कार्यालयले सूचना जारी गर्दै प्रतियोगिता २०८२ पुस २५ गते देखि सञ्चालन हुने जनाएको...


Dhadingpost

मार्पाक सामुदायिक क्लबद्वारा ‘खेलाडी उपचार सहायता कोष’ स्थापना

धादिङ — धादिङको मार्पाकस्थित मार्पाक सामुदायिक क्लब (CCM) ले खेलाडी तथा पूर्व–खेलाडीहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले “खेलाडी उपचार सहायता कोष” स्थापना गरेको छ। क्लबले मंसिर ११ गतेदेखि यो कोष औपचारिक...


Dhadingpost

मंगलादेविका विद्यार्थीलाई नागार्जुन लर्निङ सेन्टरद्वारा न्यानो कपडा वितरण

धादिङ । नागार्जुन लर्निङ सेन्टरले नेत्रावती डवजोङ गाउँपालिका स्थित मंगलादेवी माध्यमिक विद्यालयका सम्पूर्ण बालबालिकाका लागि न्यानो कपडा (स्वेटर) वितरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा नागार्जुन लर्निङ सेन्टरकी बिमला सिम्खडा र...


Dhadingpost

करिब पाँच दशक लामो सेवापछि भक्तबहादुरको ‘रीत्तो हात’ बिदाइ, पूर्व विद्यार्थीले चलाए सहयोग अभियान

धादिङ । धादिङको नेत्रावती डवजोङ गाउँपालिका १ स्थित श्री निरञ्जना माध्यमिक विद्यालयका सहयोगी भक्तबहादुर अधिकारी (भक्त दाइ) ले करिब पाँच दशकसम्म विद्यालयमा सेवा गरे। उहाँको समर्पण र सादगीको जीवनले विद्यालयका...


Dhadingpost

सेमजोङको स्वादिष्ट किबी बजारमा, वैदेशिक अनुभव गाउँमै आम्दानीमा रूपान्तरण

धादिङ । नेत्रावती डवजोङ गाउँपालिका–सेमजोङमा उत्पादन भएको स्वादिष्ट किबी अहिले बजारमा उपलब्ध भएको छ। स्थानीय किसान र व्यवसायीको सहकार्यमा मण्डली फ्रुट एण्ड भेजिटेबल सप्लायर्सले सेमजोङको किबी बजारमा ल्याएको हो। मण्डली...


नारायण सिलवाल

नेत्रावती डबजोङ–३ वडाद्वारा ‘क्यान वियर’ मात्र प्रयोग गर्न सूचना जारी

धादिङ । धादिङको नेत्रावती डबजोङ गाउँपालिका–३, सेमजोङले वडाभित्र सिसाका बोतल फुटाउँदा हुने दुर्घटना र प्रदूषणका घटनामा वृद्धि भएपछि ‘क्यान वियर’ मात्र प्रयोग गर्नुपर्ने सूचना जारी गरेको छ। वडा अध्यक्ष सुरेश...


Dhadingpost

मार्पाक भलिबल प्रतियोगितामा अन्नपूर्ण मगर समाज विजयी

धादिङ । नेत्रावती डबजोङ गाउँपालिका–१ मार्पाकमा कार्तिक १ गतेदेखि सुरु भएको दोस्रो वडा अध्यक्ष कप वडा स्तरिय भलिबल प्रतियोगिताको उपाधि अन्नपूर्ण मगर समाज वडा नं १ले जितेको छ।फाइनल खेलमा अन्नपूर्ण...


Dhadingpost

मार्पाक र गल्छीमामा आजबाट भलिबल प्रतियोगिता

गल्छीमा अन्तरवडा पुरुष भलिबल प्रतियोगिता, नेत्रावती डबजोङमा वडा अध्यक्ष कप धादिङ । खेलकुदको माध्यमबाट स्वास्थ्य, एकता र सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यका साथ गल्छी गाउँपालिकाले आज कार्तिक १ गते बाट “अन्तर...


Dhadingpost

1 2 3 … 16