चौथो त्रिपुरासुन्दरी गोल्ड कपका लागि सहयोगको अपिल

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६ गणेशस्थानमा आयोजना हुने चौथो त्रिपुरासुन्दरी गोल्ड कप–२०८३ लाई सफल बनाउन गणेशस्थान युवा क्लब (GYC) ले आर्थिक तथा नैतिक सहयोगको अपिल गरेको छ । सल्यानबेंसी जात्राको...


Dhadingpost

धादिङमा जिल्लास्तरीय अन्तरपालिका पुरुष भलिबल लिग हुने

धादिङ । धादिङ जिल्ला भलिबल संघले आगामी पुस ९ गतेदेखि १२ गतेसम्म जिल्लास्तरीय अन्तरपालिका पुरुष भलिबल लिग प्रतियोगिता २०८३ आयोजना गर्ने भएको छ । प्रतियोगितामा धादिङ जिल्लाका १३ वटै स्थानीय...


Dhadingpost

संघर्षपूर्ण विद्यार्थी जीवनदेखि सामाजिक नेतृत्वसम्म : सरोज थापाको प्रेरणादायी यात्रा

धादिङ । जीवनको यात्रा सधैँ सोचेअनुसार सहज हुँदैन । कतिपय सफलताका पछाडि अभाव, संघर्ष, त्याग र अवसरको खोजीमा बिताएका कठिन दिनहरू लुकेका हुन्छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकास्थित महेन्द्रोदय माध्यमिक विद्यालयमा...


Dhadingpost

देउवा कांग्रेस धादिङद्वारा उम्मेदवारलाई ५ बुँदे सर्कुलर

धादिङ । नेपाली कांग्रेस धादिङको १५ औँ जिल्ला अधिवेशनअन्तर्गत जिल्ला निर्वाचन समितिले विभिन्न पदका उम्मेदवारहरूका लागि ५ बुँदे सर्कुलर जारी गरेको छ । जिल्ला निर्वाचन अधिकृत रामचन्द्र भट्टद्वारा हस्ताक्षरित सूचनामा...


Dhadingpost

धादिङमा चौंथो त्रिपुरासुन्दरी गोल्डकप फुटबल प्रतियोगिता हुने

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा प्रसिद्ध धार्मिक शक्तिपीठ भगवती त्रिपुरासुन्दरी माईको मेलाको अवसरमा चौंथो त्रिपुरासुन्दरी गोल्डकप फुटबल प्रतियोगिता त्रिपुरासुन्दरी ६ हाँसेपसलमा खेलमैदानमा  आयोजना हुने भएको छ । गणेशस्थान युवा क्लबले...


Dhadingpost

दोस्रो सातदोबाटो भलिबल कपको उपाधि सातदोबाटो टिमलाई

धादिङ । ज्वालामुखी गाउँपालिका–२, मैदीमा  सातदोबाटो युवा क्लबद्वारा आयोजित दोस्रो सातदोबाटो भलिबल कप तथा विविध सांस्कृतिक कार्यक्रम २०८३ सम्पन्न भएको छ । कार्तिक २१ देखि २४ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा...


Dhadingpost

लगनशील युवा क्लबलाई फेरि अर्को उपलब्धि

धादिङ । दशैँमा १३औँ अनकन्या कप ९ ए साइड फुटबल प्रतियोगिताको विजेता बन्दै नगद १ लाख ५० हजार रुपैयाँ जितेको लगनशील युवा क्लब ज्वालामुखीले तिहारमा पनि अर्को उपाधि जित्न सफल...


Dhadingpost

कपुर गाउँमा आयोजित वडा कप भलिबलको उपाधि डेम्डुङ समाजलाई

धादिङ । धादिङको रुबी भ्याली गाउँपालिका–५ स्थित कपुर गाउँमा आयोजित वडा कप पुरुष भलिबल प्रतियोगिताको उपाधि डेम्डुङ समाज नेपालले जितेको छ । तेम्बो दर्शन युवा क्लबको आयोजनामा कात्तिक १९ गतेदेखि...


Dhadingpost

वृद्धाश्रमका लागि बनेको भवनमा अन्तर्राष्ट्रिय धादिङ समाजको कार्यालय उद्घाटन

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–८ मनकामना टोलस्थित वृद्धाश्रम प्रयोजनका लागि सरकारी बजेटबाट निर्माण गरिएको सामुदायिक भवनमा अन्तर्राष्ट्रिय धादिङ समाजको कार्यालय उद्घाटन गरिएको छ । नीलकण्ठ नगरपालिका–८ का वडा अध्यक्ष प्रकाश...


Dhadingpost

धादिङको ऐतिहासिक गङ्गाजमुना मेला मंसिर ३ गते

धादिङ । धादिङको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल गङ्गाजमुना झरनामा लाग्ने ऐतिहासिक गङ्गाजमुना मेला यस वर्ष मंसिर ३ गते हुने भएको छ । हरिबोधनी एकादशीका अवसरमा आयोजना हुने गङ्गाजमुना मेला...


Dhadingpost

धादिङमा शनिबार ९ घण्टा विद्युत अवरुद्ध हुने

धादिङ । नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले धादिङ र नुवाकोट जिल्लाका विभिन्न क्षेत्रमा शनिबार (कार्तिक २१ गते) विद्युत सेवा अवरुद्ध हुने जनाएको छ। ३३ केभी विद्युत लाइन विस्तार तथा...


Dhadingpost

धादिङकी चेली लक्ष्मी थपलियाको स्वरमा ‘फूलै फुल्यो गुराँस’ सार्वजनिक

धादिङ । धादिङको गजुरीमा जन्मिएकी लक्ष्मी थपलियाको स्वरमा नयाँ प्रेमिल गीत ‘फूलै फुल्यो गुराँस’ सार्वजनिक भएको छ । बैंकिङ पेसामा आबद्ध थपलिया कला, संगीत र सौन्दर्य प्रतियोगिताको क्षेत्रमा समेत आफ्नो...


Dhadingpost

धुनीबेसीको राष्ट्रपति रनिङ शिल्डमा भुवनेश्वरी फेरि च्याम्पियन

धादिङ । धादिङको धुनीबेसी नगरपालिकामा आयोजित १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भुवनेश्वरी माध्यमिक विद्यालय फेरि च्याम्पियन बनेको छ । गत वर्ष सम्पन्न १५औँ संस्करणको उपाधि पनि भुवनेश्वरी धार्केले नै जितेको...


Dhadingpost

त्रिपुरासुन्दरीमा पाँच महिला स्वास्थ्य स्वयंसेविकालाई जनही ५० हजारसहित सम्मान

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा ६० वर्ष उमेर पूरा गरेका पाँच महिला स्वास्थ्य स्वयंसेविकालाई जनही ५० हजार रुपैयाँसहित सम्मान गरिएको छ । स्वस्थ जीवनशैली प्रवर्द्धनका लागि सामुदायिक सहभागितासम्बन्धी अभिमुखीकरण कार्यक्रममा...


Dhadingpost

कांग्रेस धादिङ देउवा पक्षको सभापतिमा गोपाल विश्वकर्मालाई बनाउने तयारी, घोषणा तिहारपछि

धादिङ । नेपाली कांग्रेस धादिङको देउवा पक्षधरको १५औँ जिल्ला अधिवेशनबाट गोपाल विश्वकर्मालाई जिल्ला सभापति बनाउने गरी सहमतिको प्रयास भइरहेको बताइएको छ । पार्टी केन्द्रले विश्वकर्मालाई सभापति बनाउने गरी जिल्ला कार्यसमिति...


Dhadingpost

फुर्केखोलामा तिहारअघि नै पोन्टुन ब्रिज सञ्चालनमा ल्याउने तयारी

धादिङ । धादिङको लाइफलाइन मानिने फुर्केखोलास्थित पक्की पुल बाढीले बगाएको दुई महिनाभन्दा बढी समयपछि अस्थायी पुल सञ्चालनमा ल्याउने तयारी गरिएको छ । फुर्केखोलामा पानीमाथि तैरिने ‘पोन्टुन ब्रिज’ जडान गरी तिहारअघि...


Dhadingpost

सिद्धलेकमा विपन्न परिवारलाई नवनिर्मित घर हस्तान्तरण

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका–१ निवासी घरविहीन तथा अति विपन्न परिवारका डानियल प्रजालाई नवनिर्मित घर हस्तान्तरण गरिएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत नीति, कार्यक्रम तथा बजेटअनुसार निर्माण...


Dhadingpost

1 2 3 … 611