धादिङ १ बाट कांग्रेस महासमिति सदस्यमा कृष्ण रिजाललाई सर्वाधिक मत

धादिङ । नेपाली कांग्रेस धादिङको प्रतिनीधि सभा क्षेत्र नं. १ स्तरीय महासमिति सदस्यका लागि भएको निर्वाचनमा कृष्ण रिजालले सर्वाधिक मत ल्याएका छन् । ११ जनाको लागि भएको उक्त निर्वाचनमा १७...

आइतवार, चैत्र ४, २०८०
Dhadingpost

धादिङमा वाका कप चैत २२ देखि हुने पहिलो पुरस्कार २ लाख

धादिङ । धादिङ जिल्लाको स्र्वाधिक पुस्कार राशी रहेको वाका कप यहि चैत २२ गते देखि सुरुहुने भएको छ । नेत्रावती डवजोङ गाउँपालिका ३ सेमजोङ स्थित वाका खेल मैदान गैरामा हुने...

शनिबार, चैत्र ३, २०८०
Dhadingpost

धादिङमा सफल निमित्त मेसु बनेका डा. रुद्रमणी चौतारा अस्पतालको मेसु बने

धादिङ । धादिङ अस्पतालमा रहँदा सफल निमित्त मेडिकल सुपरिटेन्डेन्टका रुपमा परिचित डा. रुद्रमणी भण्डारी चौतारा अस्पतालको मेसु बनेका छन् । चौतारा अस्पताल बागमती प्रदेश मातहतको ५० शैय्याको स्वीकृति प्राप्त अस्पताल...

शनिबार, चैत्र ३, २०८०
Dhadingpost

धादिङ अस्पतालको नि. मेसु बनेर आए डा. गगन अधिकारी

धादिङ । धादिङ अस्पतालको नि. मेसु परिवर्त भएको छ । धादिङका नि. मेसु भक्तपुर सरुजा भए सँगै चौतारा अस्पताल सिन्धुपाल्चोकका मेसु डा. गगन अधिकारी धादिङ अस्पतालको नि. मेडिकल सुपरिटेन्डेन्ट बनेर...

शुक्रबार, चैत्र २, २०८०
Dhadingpost

हरि लामा फुटबल प्रशिक्षकमा नियुक्त

धादिङ । धादिङको धुनीबेसी नगरपालिकाले हरि लामालाई फुटबल प्रशिक्षकमा नियुक्त गरेको छ । नगर शिक्षा समितिको फागुनको निर्णय अनुसार उनी धुनीबेसीको फुटबल प्रशिक्षकमा नियुक्त भएका हुन् । काठमाडौं सँग जोडिएको...

शुक्रबार, चैत्र २, २०८०
Dhadingpost

रुसी सेनामा कार्यरत धादिङका पूर्णबहादुर गुरुङ सहित थप सात नेपालीको निधन

धादिङ । रुसी सेनामा कार्यरत धादिङका पूर्णबहादुर गुरुङ सहित थप सात जना नेपालीको निधन भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ । मृत्यु हुने अन्य नेपालीहरुमा जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर...

शुक्रबार, चैत्र २, २०८०
Dhadingpost

धादिङको दशौं एन्फा लिग जारी आज सम्मको स्कोर

धादिङ । धादिङको धुनीबेसी नगरपालिका स्थित रंगशालामा जिल्ला लिग फुटबल प्रतियोगिता धादिङ जिल्ला फुटबल संघको आयोजनामा जारी छ । आज पाँचौं दिन धुनीबेसीले ३ अंक जोड्दै पोल ‘B’ को शिर्ष...

बिहिबार, चैत्र १, २०८०
Dhadingpost

धादिङका ‘अरुण’ जनप्रगतिशिल मञ्च बेलायतको उपाध्यक्षमा चयन

धादिङ । माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च बेलायतको उपाध्यक्षमा नेत्रावती डवजोङ १ मार्पाक घर भई बेलायत बस्दै आएका अरुण थापा चयन भएका छन् । विगत १४ वर्ष देखि बेलायतमा...

बिहिबार, चैत्र १, २०८०
गोविन्द बुढाथोकी

खेलप्रेमी वडाअध्यक्ष दुवाडी

धादिङ । माओवादी केन्द्रबाट धादिङको नीलकण्ठ १४ को वडा अध्यक्षमा निर्वाचित नवराज दुवाडी खेलप्रेमी वडा अध्यक्षका रुपमा परिचित छन् । खेलकुद आफ्नो रुचीको क्षेत्र भएको बताउने उनी आफ्नो वडामा कसरी...

बिहिबार, चैत्र १, २०८०
Dhadingpost

बागमतीबाट धादिङका सन्तोषी र समिक्षा अन्तरप्रदेशका लागि छनोट

धादिङ । बागमती प्रदेशले आगामी चैत २५ गते देखि आयोजना गर्ने अन्तर प्रदेश राष्ट्रिय खेलकुद-२०८० का लागि धादिङबाट दुई जना बागमती टिमका लागि छनोट भएका छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय...

बिहिबार, चैत्र १, २०८०
Dhadingpost

धादिङको दशौं एन्फा लिग खेल अपडेट (स्कोर समेत)

धादिङ । धादिङको जारी दशौं एन्फा लिगको आज भएको पहिलो खेलमा गजुरी सामुदायीक विकास समाज गजुरी र भद्रकाली सामुदायीक विकास समाज, बेनीघाट रोराङले गोल रहित खेल्दै १– १ अंक बढेका...

बुधबार, फाल्गुन ३०, २०८०
नारायण सिलवाल

धादिङ त्रिपुरासुन्दरीकी बबि श्रेष्ठ मानव तस्करीको आरोपमा पक्राउ

धादिङ । धादिङ त्रिपुरासुन्दरी ४ घर भई हाल जिल्ला काठमाण्डौं १६ माछापोखरी बस्ने ३४ की नुरमाया नाम बताउने लक्ष्मी भन्ने बबि श्रेष्ठ र भविलाल थापालाई मानव तस्करीमा संलग्न भएको आरोपमा...

बुधबार, फाल्गुन ३०, २०८०
Dhadingpost

एन्फाले धादिङमा चैत्र ५ गते यु-१३ का खेलाडी छनोट गर्ने

धादिङ । एन्फा एकेडेमीका लागि धादिङ जिल्ला फुटबल संघले आगामी चैत्र ५ गते यु १३ का छात्र/छात्रा फुटबल खेलाडी छनोट गर्ने भएको छ । एन्फाले ४८ वटा शाखालाई पत्रचार गरि...

बुधबार, फाल्गुन ३०, २०८०
Dhadingpost

धादिङको दशौं एन्फा लिगको आज तेस्रो दिनको खेल अपडेट

धादिङ । धादिङ जिल्ला फुटबल संघको आयोजनामा आईतबारबाट जारी दशौं एन्फा लिग प्रतियोगितामा आज तेस्रो दिनको पहिलो खेलमा धादिङ समाज खेल्न नआएपछि स्वत वियी हुँदै न्यू स्टार युवा क्लव, थाक्रेले...

मङ्लबार, फाल्गुन २९, २०८०
Dhadingpost

डलरमा कविता ! घ्वाच्च घ्वाच् देशलाई नघाेच

मन भरीका रहर बाेकेर सम्बन्धमा ताल्चा ठाेकेरबिदेेश गएपछि पासा पलट्टै पल्टिन्छ भन्ने ममेसिन सरह चल्न पर्दा र आफ्ना पाटपुर्जाले काम बिराउँदाबल्ल झल्याँस्स भै ब्युँझिन्छु,बिउँझिँदा त राति बाह्र बज्दैछअब निदाएकाे बाहनामा...

मङ्लबार, फाल्गुन २९, २०८०
Dhadingpost

एमाले धादिङ–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा कमल थापामगर चयन

धादिङ । नेकपा एमाले धादिङ–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा कमल थापा मगर चयन भएका छन् । उक्त १२ औं सम्मेलनले कमल थापा मगर अध्यक्ष रहेको ३५ सदस्यीय एमाले धादिङ–काठमाडौं सम्पर्क मञ्चको...

मङ्लबार, फाल्गुन २९, २०८०
Dhadingpost

लेख्दैन कोही किन ?

युद्धैैभो दश वर्षसम्म पहिले, लड्ने यिनै शानलेआफ्नो प्राण लगाई दाउ यिनले, त्यागे सबै मानले ।तिम्रो अद्भुत शील्प कौशलकला देख्दैन कोही किन ?ज्यानै आहुति दिन्छु भन्नेहरुको लेख्दैन कोही किन ।। त्यत्रो...

मङ्लबार, फाल्गुन २९, २०८०
Dhadingpost