वाईसिएल गल्छीले बैशाख ६ गते सबै वडा र १३ गते पालिका भेला गर्ने

धादिङ । बागमती प्रदेशका पूर्वमुख्य मन्त्रि एवम् केन्द्रिय सदस्य शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा सम्पन्न नेपाल कम्युमिष्ट पार्टी (माओवादी केन्द्र) गल्छी गाउँपालिकाको बैठकले जनवर्गिय संगठनहरुलाई क्रियाशिल बनाउने निर्णय गरेको छ ।...

बुधबार, बैशाख ३, २०८२
Dhadingpost

१५ औं वाका कप किस्पाङ नुवाकाेटले जित्याे

धादिङ । धादिङको नेत्रावती डवजोङ – ३, वाकामा सम्पन्न जिल्ला कै सर्वाधिक पुरस्कार रहेकाे १५ औं वाका कप फुटबल प्रतियोगिता किस्पाङ युवा क्लब नुवाकाेटले जितेको छ । पेनाल्टी सुटअाउटमा चाैतारा...

मङ्लबार, बैशाख २, २०८२
Dhadingpost

गजुरीले योग सिक्न ७ शिक्षकलाई भारत पठायो

धादिङ । गजुरी गाउँपालिकाको योक सिक्न ११ दिनका लागि सात जना शिक्षकलाईभारतको हरिद्वार स्थित योग साधना केन्द्रमा पठाइएको छ। योग सिक्न भारत प्रस्थान गर्न लागेका उनीहरुलाई गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल...

सोमवार, बैशाख १, २०८२
Dhadingpost

धादिङ जिल्ला स्तरीय महिला कबड्डी प्रतियोगिता सम्पन्न

धादिङ । धादिङ जिल्ला स्तरीय महिला कबड्डी प्रतियोगितामा आयोजक धादिङ कबड्डी संघले नै जितेको छ । प्रतियोगिताको फाईनलमा आयोजकले थाक्रेलाई ४४–२३ अंकले पराजित गर्दै प्रथम हुँदा बेनीघाट रोराङ गाउँपालिका र...

सोमवार, बैशाख १, २०८२
Dhadingpost

बेनीघाट राेराङका कबड्डी खेलाडीहरु जिल्ला खेलकुद कार्यालयमा

धादिङ । बेनीघाट राेराङ गाउँपालिकाका खेलाडीहरुले आजज जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिं तामाङलाई भेट गरि जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता यथाशिघ्र छिटाे भन्दा छिटाे गर्न माघ गरेका...

आइतवार, चैत्र ३०, २०८१
Dhadingpost

धादिङका चेपाङ समुदायमा सहयोग गर्न कतारमा साँस्कृतिक कार्यक्रम सम्पन्न

धादिङ । धादिङका चेपाङ समुदायलाई सहयोग गर्न धादिङ सेवा समाज कतारले नयाँ बर्ष २०८२ को अवसरमा “बृहत् साँस्कृतिक कार्यक्रम” सम्पन्न गरेको छ । समाजका अध्यक्ष आयुष घलेका अनुसार मुन्ताजामा पियरलिङ...

आइतवार, चैत्र ३०, २०८१
Dhadingpost

१५ औं वाका कपको फाईनल धादिङ vs नुवाकोट हुने

धादिङ । धादिङको नेत्रावती डवजोङ गाउँपालिका स्थित सेमजोङमा जारी जिल्ला कै सर्वाधिक पुरस्कार राशी रहेको १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कप 9A साईड खुल्ला नकआउट फुटबल प्रतियोगिता २०८२...

आइतवार, चैत्र ३०, २०८१
Dhadingpost

धादिङ एथलेटिक्स संघकाे अध्यक्षमा गणेश रानामगर

धादिङ । धादिङबेसीमा आज सम्पन्न भेलाबाट धादिङ जिल्ला एथलेटिक्स संघकाे अध्यक्षमा सिद्धलेकका गणेश रानामगर चयन भएका छन् । नव गठित ११ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा पृथ्वी कटुवाल बेनीघाट राेराङ, गाैतम श्रेष्ठ...

शनिबार, चैत्र २९, २०८१
Dhadingpost

युवा संघ नेपाल त्रिपुरासुन्दरीकाे अध्यक्षमा ठुलाेभाई श्रेष्ठ चयन

धादिङ । एमाले निकट राष्ट्रिय युवा संघ नेपाल त्रिपुरासुन्दरी गाउँपालिका कमिटीको अध्यक्षमा ठुलाे भाई श्रेष्ठ चयन भएका छन् । आज सम्पन्न भएकाे उक्त प्रथम भेलाबाट उपाध्यक्षमा अर्जुन सिम्खडा, सचिवमा समिर...

शुक्रबार, चैत्र २८, २०८१
Dhadingpost

धादिङ जिल्ला एथलेटिक्स संघ भाेली गठन हुँदै

धादिङ । भाेली चैत ३० गते धादिङ जिल्ला एथलेटिक्स संघ गठन हुने भएकाे छ । राष्ट्रिय खेलकुद बिकास ऐन, २०७७ को परिच्छेद ६ को नियम २२, २३ र २४ मा...

शुक्रबार, चैत्र २८, २०८१
Dhadingpost

धादिङ सिद्धलेककी सुजिताले जितिन ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५’

धादिङ । एच्यु हेयर वेल ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५’ सिजन ७ धादिङ सिद्धलेक गाउँपालिका ७ आदमटार निवासी सुजिता अधिकारीले जितेकी छिन् । रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रालिले आयोजना...

शुक्रबार, चैत्र २८, २०८१
Dhadingpost

धादिङ जिल्ला स्तरीय महिला कबड्डी भोली देखि

धादिङ । धादिङबेसीमा भोली (चैत ३०) र ३१ गते हुने प्रथम जिल्ला स्तरीय महिला कबड्डी प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको धादिङ कबड्डी संघका अध्यक्ष रत्नेशकुमार यादवले धादिङपोष्टलाई बताए । प्रतियोगितामा आयोजक...

शुक्रबार, चैत्र २८, २०८१
Dhadingpost

ब्लुमिङ लोटस बोर्डिङको ३३ औं वार्षिकत्सव सम्पन्न

धादिङ । धादिङको थाक्रे गाउँपालिका ८ मा रहेको ब्लुमिङ लोटस इङलिस माध्यमिक विद्यालयले ३३ औं वार्षिकत्सव तथा अभिभावक दिवस भव्य सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न गरेको छ । विद्यालयका संस्थापक राधाकृष्ण...

बिहिबार, चैत्र २७, २०८१
Dhadingpost

धादिङ समाजले कतारमा भोली सांस्कृतिक कार्यक्रम गर्दै, उठेको रकम चेपाङलाई

धादिङ । धादिङका चेपाङ समुदायलाई सहयोग गर्न धादिङ सेवा समाज कतारले भोली शुक्रबार नयाँ बर्ष २०८२ को अवसरमा "बृहत् साँस्कृतिक कार्यक्रम"को आयोजना गर्ने भएको छ । कार्यक्रमको अन्तिम तयारी सकिएको...

बिहिबार, चैत्र २७, २०८१
Dhadingpost

चिसापानी कप यू १७ फुटबल सुरु

धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर २ चिसापानीमा आजबाट प्रथम चिसापानी यू १७ पुरुष फुटबल प्रतियोगिता सुरुभएको छ । २१ टिम सहभागी उक्त प्रतियोगिताको आज एक विशेष समारोहका बीच जिल्ला...

बुधबार, चैत्र २६, २०८१
Dhadingpost

ग्लोबल नप्लिज कराँतेद्वारा खेल सामाग्री प्रदान

धादिङ । ग्लोबल नप्लिज कराँते अर्गजाईजेशन (जिएनको) ले धादिङका कराँते खेलाडी एवम् प्रशिक्षक सुदिप श्रेष्ठलाई खेल सामाग्री प्रदान गरेको छ । जिएनकोका जर्मनी प्रतिनीधि प्रतिनीधि पूर्व कराँते खेलाडी खोटाङ निवासी...

बुधबार, चैत्र २६, २०८१
Dhadingpost

धादिङमा हुने प्रदेश स्तरीय तेक्वान्दो प्रतियाेगिताकाे तयारी तिब्र

धादिङ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको तथा अन्तरराष्ट्रीय धादिङ समाज को सह आयोजनामा धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताकाे तयारी तिब्र पारिएको छ ।...

मङ्लबार, चैत्र २५, २०८१
Dhadingpost