धादिङ । नीलकण्ठ नगरपालिका–३, धादिङबेसीमा रहेको नीलकण्ठ बालमन्दिर नमूना माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थीहरू शैक्षिक भ्रमणका लागि मुस्ताङ प्रस्थान गरेका छन्। विद्यालयको वार्षिक क्यालेन्डरअनुसार आयोजना गरिएको यस भ्रमणमा कुल २०० जना विद्यार्थी सहभागी भएका छन्। विद्यालयका प्रधानाध्यापक बिष्णु प्रसाद...