धादिङ चौरमा भदौ २८ देखि फुटबल प्रतियोगिता हुने

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित धादिङ चौर सल्यानटारमा भदौ २८ गते देखि U-20, 7-A-Side फुटबल प्रतियोगिता हुने भएको छ । प्रथम पुरस्कार २० हजार ५५५ र दोस्रो पुरस्कार १३...

बिहिबार, भदौ १४, २०८०
Dhadingpost

आरुघाट कभर्ड हल मुख्यमन्त्री जम्कट्टेलद्वारा उद्घाटन

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका २ आरुघाट स्थित विशालनगर बनाईएको कभर्डहल आज एक विशेष समारोहका बीच बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गरेका छन् । भवन उद्घाट गर्दै मुख्यमन्त्री...

बिहिबार, भदौ ७, २०८०
उपेन्द्र जम्कट्टेल

धादिङकी सम्झना कुमाल राष्ट्रिय टिममा छनोट, १९ औँ एसियन ह्यान्डबल खेल्ने

धादिङ । १९ औँ एसियन ह्यान्डबल प्रतियोगितामा नेपालले भाग लिने भए सँगै धादिङ सल्यानटार निवासी सम्झना कुमाल पनि राष्ट्रिय टिममा परेकी छिन् । नेपाल आर्मीमा कार्यरत धादिङकी सम्झनाले नवौं राष्ट्रिय...

आइतवार, भदौ ३, २०८०
Dhadingpost

आरुघाट कभर्डहल भदौ ७ गते मुख्यमन्त्री जम्कट्टेल उद्घाटन गर्ने

धादिङ । बागमती प्रदेश सरकारको ९ लाख ७० हजार, देश/विदेशमा रहेकाहरुबाट ४ लाख, ११ हजार ११३ र आरुघाटका ब्याडमिण्टन खेलाडीहरुको सहयोग १ लाख ६७ हजार ९३३ रुपैयाँबाट निर्माण भएको आरुघाट...

शुक्रबार, भदौ १, २०८०
Dhadingpost

धादिङ सल्यानटार स्थित नृसिंह धाममा आज जे देखियो (दश तस्वीर)

धादिङ । ऎतिहासिक पुरातात्त्विक पौराणिक तथा पर्यटकिय रूपमा महत्वपूर्ण मानिएको सल्यानटार स्थित दुई पवित्र नदी नेत्रावती र बुढीगण्डकीको संगम स्थलमा नृसिंह धाम रहेको छ । वैदिक सनातन शास्त्र अनुसार भगवान...

सोमवार, साउन २९, २०८०
सन्जु श्रेष्ठ

चोरी मुद्धामा थुनामा रहेका धादिङका एक पुरुष, हत्या आरोपित फरार अभियुक्त समेत

धादिङ । चोरी मुद्धामा कारागार रहेका धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ३ मुलपानी (तल्लो पोखरा) का शिवराम अधिकारी कर्तव्य ज्यानका फरार अभियुक्त समेत रहेको पाईएको प्रहरीले प्रहरीले जनाएको छ । थानकोटमा चोरी...

सोमवार, साउन २९, २०८०
Dhadingpost

सल्यानटार स्थित नृसिंह धाममा दैनिक हजारौंको घुईचो, मेला साउनभर लाग्ने

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका १ सल्यानटार स्थित दुई पवित्र नदी नेत्रावती र बुढीगण्डकीको संगम स्थलमा रहेको पवित्र धार्मिक स्थल नृसिंह धाममा यतिबेला धार्मिक मेला लगेको छ । भारत र...

शनिबार, साउन २७, २०८०
सन्जु श्रेष्ठ

त्रिपुरासुन्दरीका उप-प्रमुख धरेल ध्यानाकषर्ण पत्र सहित उर्जा मन्त्रालयमा

धादिङ । धादिङका संघीय सांसद एवम् कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी, माओवादी केन्द्रका केन्द्रिय सदस्य पुष्पविक्रम मल्ल, रामबहादुर भण्डारी र केहि जनप्रतिनीधिलाई साथमा राखेर त्रिपुरासुन्दरी गाउँपालिकाका उप-प्रमुख देवराज धरेलले उर्जा,...

मङ्लबार, साउन २३, २०८०
Dhadingpost

धादिङमा जारी खुल्ला युगल ब्याडमिण्टन सकियो

धादिङ । धादिङ जिल्ला ब्याडमिण्टन संघ नीलकण्ठ ३ को आयोजनामा साउन ११ र १२ गते दुई दिन धादिङबेसी स्थित कभर्ड हलमा संचालन भएको जिल्ला स्तरीय पुरुष युगल खुल्ला ब्याडमिण्टन प्रतियोगिता...

शनिबार, साउन १३, २०८०
Dhadingpost

त्रिपुरासुन्दरी अध्यक्ष उप्रेती कांग्रेसको स्थानीय तह विभाग सदस्यमा चयन

धादिङ । नेपाली कांग्रेस त्रिपुरासुन्दरी गाउँपालिका कार्यसमितिका सभापति एवं त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेती नेपाली कांग्रेस बागमती प्रदेशको प्रदेश तथा स्थानीय तह विभागको सदस्यमा चयन भएका छन् । कांग्रेस बागमती...

बुधबार, साउन १०, २०८०
Dhadingpost

सल्यानटारमा सडकको दायाँबायाँ वृक्षरोपण सुरु

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर १ र २ भित्र पर्ने सल्यानटारको "बुट्टार-खोल्सी-बगैंचा-सिकटार" मुल सडकको दायाँबायाँ वृक्षरोपण सुरु भएको छ । अशोका, धुपी सल्ला, कल्की लगायत विभिन्न जातका ४...

बिहिबार, असार २१, २०८०
Dhadingpost

सल्यानटारमा किसानलाई कृषि उपकरण प्रदान

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको ५०% अनुदानमा साना किसान कृषि सहकारी सस्था लि सल्यानटारले किसानहरुलाइ कृषि यन्त्र उपकरणहरु प्रदान गरेको छ । साना किसान कृषि सहकारी सस्था सल्यानटार बीउ बिजन...

शनिबार, असार १६, २०८०
सन्जु श्रेष्ठ

प्रेस युनिय धादिङले अधिवेशनको अवसरमा भोली रक्तदान कार्यक्रमको आयोजना

धादिङ । नेपाल प्रेस युनियन धादिङले भोली आफ्नो नवौं अधिवेशनको अवसरमा त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानटारमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । प्रेस युनिय धादिङका अध्यक्ष पोषनाथ अधिकारीले सल्यानटार स्थित खोल्सीमा...

बुधबार, जेष्ठ २४, २०८०
Dhadingpost

त्रिपुरासुन्दरीका अध्यक्ष उप्रेती द्वारा १ वर्षे कार्यकालकाे उपलब्धि सार्वजनिक

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउपालिकाका अध्यक्ष राजु उप्रेतीले १ वर्षे कार्यकालकाे उपलब्धि सार्वजनिक गरेका छन् । आफ्नाे सामाजिक संजालबाट एक वर्षे कार्यकालमा त्रिपुरासुन्दरीमा भएकाे कामकाे उपलब्धि उनले सार्वजनिक गरेका हुन्...

सोमवार, जेष्ठ १, २०८०
Dhadingpost

सल्यानटारमा विपन्न विद्यार्थीहरूलाई रोटरीको सहयोग

धादिङ । रोटरी क्लव अफ धादिङले सल्यानटारका १० जना विपन्न विद्यार्थीलाई सहयोग गरेको छ । वर्ष २०२३-०२४ का अध्यक्ष नविन कुमार श्रेष्ठको आर्थिक सहयोगमा रोटरी क्लव अफ धादिङले सल्यानटार स्थित...

सोमवार, बैशाख २५, २०८०
Dhadingpost

धादिङ त्रिपुरासुन्दरीका अध्यक्ष राजु उप्रेतीलाई पितृ शोक

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेती, उहाँको भाई लायन बिष्णुहरी उप्रेती र नारायण उप्रेतीलाई पितृ शोक परेको छ । त्रिपुरासुन्दरी गाउँपालिका सल्यानटार निवासी क्यान्सर रोगबाट ग्रसित तिलक राज...

बुधबार, बैशाख ६, २०८०
Dhadingpost

मानव बेचबिखनको आरोपमा धादिङका ५ सहित ७ जनालाई कारागार चलान

धादिङ । मानव बेचबिखन तथा ओसारपसार कसूरका आरोपित धादिङका ५ जना सहित ७ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । विक्रिका लागि धादिङबाट मलेखु...

बुधबार, चैत्र २२, २०७९
Dhadingpost