क्रान्तिकारीबाट अभिषेक थपलिया धादिङको नेत्रावती क्याम्पस स्ववियु सभापतिमा निर्विरोध

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन २७, २०८१

धादिङ । नेत्रावती सामुदायीक बहुमुखी क्याम्पस त्रिपुरासुन्दरी ७ खहरेमा अखिल (क्रान्तिकारी) तर्फबाट अभिषेक थपलिया सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।

अखिल (क्रान्तिकारी) ले सभापति सहित ३ सदस्य, नेवि संघले उप सभापति/सचिव सहित १ सदस्य र अनेरास्ववियुले सचिव/कोषाध्यक्ष सहित २ सदस्य लिने सहमति सँगै क्रान्तिकारीबाट अभिषेक थपलिया सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।

उप–सभापति: सुलोचना खड्का (नेवि संघ)
सचिव: विनोद गौली (अनेरास्ववियु)
कोषाध्यक्ष: सबिना अधिकारी (अनेरास्ववियु)
सह–सचिव: सरिता गुवाजु (नेवि संघ)
सदस्यहरू
सबिना ढकाल (अनेरास्ववियु क्रान्तिकारी)
मैना सिटौला (अनेरास्ववियु क्रान्तिकारी)
आकृति सापकोटा (अनेरास्ववियु क्रान्तिकारी)
अनिसा अधिकारी (अनेरास्ववियु)
अस्मिता पाण्डे (अनेरास्ववियु)
खिल कुमारी इटनी (नेवि संघ)

यस क्याम्पसमा गत स्ववियु र्विाचनमा पनि अखिल (क्रान्तिकारी) बाटै सिता तिमल्सिना सभापति निर्बिरोध र्विाचित भएकी थिईन् ।