बाढी प्रभावितलाई खाना खुवाउने धादिङका कमल रिमाललाई WCK बाट साझेदारी प्रमाणपत्र

धादिङ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावितहरूलाई खाना तथा खाजा खुवाउने अभियानमा सक्रिय धादिङका पर्यटन व्यवसायी तथा समाजसेवी कमलप्रसाद रिमाललाई World Central Kitchen (WCK) ले साझेदारी प्रमाणपत्र प्रदान गरेको...


Dhadingpost

सिद्धलेकका सातै वडामा कांग्रेस सभापति चयन, को–को बने ?

धादिङ । नेपाली कांग्रेस धादिङको वडा अधिवेशनअन्तर्गत सिद्धलेक गाउँपालिकाका सातवटै वडामा वडा सभापति र वडा कार्यसमिति सर्वसम्मत चयन भएका छन् । पालिका सभापति रामशरण गिरीका अनुसार सोमबार सम्पन्न वडा अधिवेशनबाट...


Dhadingpost

धादिङ उद्योग वाणिज्य संघले सीडीओमार्फत सरकारलाई बुझायो ९ बुँदे ज्ञापनपत्र

धादिङ । हालै आएको बाढी तथा पहिरोबाट धादिङमा भएको जनधनको क्षतिप्रति ध्यानाकर्षण गराउँदै धादिङ उद्योग वाणिज्य संघले नेपाल सरकारसमक्ष ९ बुँदे ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष रामकुमार डल्लाकोटीको नेतृत्वमा...


Dhadingpost

धादिङ पनि बढी जोखिमको सूचीमा, किन पर्दैछ ठूलो पानी ?

धादिङ । देशका विभिन्न स्थानमा वर्षा बढ्ने क्रमसँगै धादिङ पनि भारी वर्षाको सम्भावना रहेको क्षेत्रमा परेको छ । जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गर्दै आइतबारसम्म देशका अधिकांश...


Dhadingpost

यू–२० कबड्डीमा धादिङका ४ खेलाडी बागमती प्रदेश टोलीमा छनोट

धादिङ । काठमाडौंमा सञ्चालन हुने यू–२० इन्डोर राष्ट्रिय पुरुष तथा महिला जुनियर कबड्डी प्रतियोगिता–२०८३ का लागि बागमती प्रदेशको टोली घोषणा हुँदा धादिङका ४ जना खेलाडी छनोट भएका छन् । अखिल...


Dhadingpost

कांग्रेस धादिङद्वारा सबै वडाकाे अधिवेशन सम्पन्न

धादिङ । नेपाली कांग्रेस धादिङका अनुसार जिल्लाका १०४ वटै वडामा वडा अधिवेशन सम्पन्न भएको छ । कांग्रेस धादिङका सहसचिव नवराज तिमल्सिनाले जिल्लाका सबै वडामा अधिवेशन उल्लासपूर्ण रूपमा सम्पन्न भएको जानकारी...


Dhadingpost

नीलकण्ठ नगरपालिकाको कविता वाचन प्रतियोगिता असोज ९ गते

धादिङबेसी । राष्ट्रिय बाल दिवस–२०८३ को अवसरमा नीलकण्ठ नगरपालिकाको आयोजनामा नगरस्तरीय कविता वाचन प्रतियोगिता हुने भएको छ। यसअघि भदौ २५ गतेका लागि तय गरिएको प्रतियोगिता विविध कारणले स्थगित भएपछि आगामी...


Dhadingpost

विश्व शान्ति दिवस आज: कहिले र कहाँबाट सुरु भयो, किन मनाइन्छ ?

धादिङ । विश्वभर शान्ति, अहिंसा, सहिष्णुता र आपसी सद्भावको सन्देश फैलाउने उद्देश्यले प्रत्येक वर्ष सेप्टेम्बर २१ मा विश्व शान्ति दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघले यस वर्ष पनि विभिन्न कार्यक्रममार्फत शान्ति...


Dhadingpost

न्यू किबोमा दोस्रो चेस प्रतियोगिता सम्पन्न, १०२ विद्यार्थीले गरे प्रतिस्पर्धा

धादिङ । धादिङबेसीस्थित New Kibou Boarding School मा आज Second Kibou Chess Meet सम्पन्न भएको छ । प्रतियोगितामा विद्यालयका विभिन्न तहका गरी जम्मा १०२ जना विद्यार्थी सहभागी भएका थिए ।...


Dhadingpost

बेनी शिक्षा सदनकी मालश्री श्रेष्ठ बागमती प्रदेशस्तरीय चित्रकला प्रतियोगितामा प्रथम

धादिङ । बेनीघाट रोराङ–५ स्थित बेनी शिक्षा सदनमा कक्षा १ मा अध्ययनरत छात्रा मालश्री श्रेष्ठ बागमती प्रदेशस्तरीय ‘Colouring & Drawing Champs–2083’ चित्रकला प्रतियोगितामा प्रथम भएकी छिन् । Cosmos Educational Training...


Dhadingpost

धादिङ कांग्रेसको अधिवेशनः २ हजार ९४४ क्षेत्रीय प्रतिनिधि चयन हुने

धादिङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रयोजनका लागि धादिङ जिल्लामा वडा तहदेखि क्षेत्रीय अधिवेशनसम्मको कार्यतालिका सार्वजनिक गरिएको छ । कार्यतालिकाअनुसार जिल्लाका १०४ वटै वडामा अधिवेशनमार्फत क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् ।...


Dhadingpost

एड्भान्स एकेडेमीकी स्मारिका श्रेष्ठ प्रदेशस्तरीय चित्रकला प्रतियोगितामा प्रथम

धादिङ । एड्भान्स एकेडेमीकी विद्यार्थी स्मारिका श्रेष्ठ प्रदेशस्तरीय चित्रकला प्रतियोगितामा प्रथम भएकी छन् । कस्मस एजुकेशनल ट्रेनिङ एण्ड रिसर्च सेन्टरद्वारा आयोजित प्रदेशस्तरीय चित्रकला प्रतियोगितामा कक्षा ५ मा अध्ययनरत छात्रा श्रेष्ठले...


Dhadingpost

धादिङ जिल्ला भलिबल संघको अध्यक्षमा अमृत तामाङ चयन

धादिङ । धादिङ जिल्ला भलिबल संघको अध्यक्षमा अमृत तामाङ चयन भएका छन् । धादिङबेसीमा शनिबार सम्पन्न संघको पाँचौँ अधिवेशनबाट तामाङ अध्यक्षमा चयन भएका हुन् । जिल्ला खेलकुद विकास समिति धादिङका...


Dhadingpost

सरोज थापाद्वारा नरसिंह धाम गुरुकुलका वटुकको भोजनका सहयोग

धादिङ । भाद्र शुक्ल अष्टमी अर्थात् राधाष्टमीको पावन अवसरको पूर्वसन्ध्यामा धादिङको सल्यानटारस्थित नरसिंह धामद्वारा सञ्चालित गुरुकुलका वटुक (विद्यार्थी)हरूको सम्पूर्ण भोजन व्यवस्थापनका लागि आर्थिक सहयोग गरिएको छ । साउदी अरबमा पेसाले...


Dhadingpost

आज संविधान दिवस : जारी भएको ११ वर्ष

धादिङ । नेपालमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ । प्रत्येक वर्ष असोज ३ गते मनाइने यो दिवस २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएको ऐतिहासिक दिनको...


Dhadingpost

छैटौँ कुपा कप असोज ३० देखि, प्रथम पुरस्कार १ लाख ३ हजार ३३३ रुपैयाँ

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१४ कुपामा छैटौँ ७A साइड खुला नकआउट फुटबल प्रतियोगिता ‘कुपा कप’ तथा मिनी–म्याराथन आयोजना हुने भएको छ । विजयादशमी २०८३ को अवसरमा कुपा युवा समाजको आयोजनामा...


Dhadingpost

नीलकण्ठ बालमन्दिरमा विज्ञान सामग्री प्रदर्शनी, बाँदर भगाउने तोपदेखि नदीको बहाव थाहा पाउने उपकरणसम्म

धादिङबेँसी । धादिङबेसीस्थित नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयमा विज्ञान दिवसको अवसरमा विज्ञान सामग्री प्रदर्शनी प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयमा कक्षा ८, ९ र १० का विद्यार्थीबीच आयोजित प्रतियोगितामा दैनिक जीवन...


Dhadingpost

1 2 3 996