आज एकै दिन ६ पर्व तथा दिवस : विश्वकर्मा पूजादेखि राष्ट्रिय विज्ञान दिवससम्म

धादिङ । आज असोज १ गते नेपालमा धार्मिक, सांस्कृतिक, वैज्ञानिक तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न ६ वटा पर्व तथा दिवस मनाइँदैछन् । आज विश्वकर्मा पूजा, कन्या संक्रान्ति, वास्तु दिवस, सूर्य...


Dhadingpost

धादिङमा शिक्षा क्लस्टरको बैठक, बाढी प्रभावित विद्यालय पुनःस्थापनाका लागि योजना तय

धादिङ । २०८३ भदौ ५ गते आएको त्रिशूली बाढीबाट प्रभावित विद्यालयहरूको पुनःस्थापना, पुनःसञ्चालन तथा वास्तविक क्षतिको अवस्थाबारे समीक्षा गर्दै जिल्ला विपद् व्यवस्थापन समिति, शिक्षा क्लस्टरले आगामी कार्ययोजना तय गरेको छ...


Dhadingpost

बागमतीको यू–२० कबड्डी टोली छनोट हुँदै, धादिङका खेलाडीलाई अवसर

धादिङ । अखिल नेपाल कबड्डी संघको आयोजनामा हुने महिला तथा पुरुष जुनियर कबड्डी प्रतियोगिता (यू–२०) का लागि बागमती प्रदेशको टोली छनोट गरिने भएको छ । प्रदेश टोलीमा सहभागी हुन चाहने...


Dhadingpost

प्रधानमन्त्रीबाट प्रभावित भएँ : अध्यक्ष खतिवडा, घाटबेसी पुल प्राथमिकतामा

धादिङ । सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले प्रधानमन्त्री बालेन शाह र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको सक्रिय तथा छिटो निर्णय गर्ने कार्यशैलीबाट आफू प्रभावित भएको बताएका छन् । भोटेकोशी बाढीबाट प्रभावित...


Dhadingpost

विश्व ओजोन तह संरक्षण दिवस : कहिलेदेखि र किन मनाउन थालियो ?

धादिङ । आज सेप्टेम्बर १६ अर्थात् विश्व ओजोन तह संरक्षण दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पृथ्वीलाई सूर्यबाट आउने हानिकारक पराबैंगनी किरणबाट जोगाउने ओजोन तहको महत्वबारे जनचेतना फैलाउने तथा...


Dhadingpost

कांग्रेसको १५औँ महाधिवेशन : वडा अधिवेशनमा प्रतिनिधि छनोटदेखि उम्मेदवारी शुल्कसम्म तय

धादिङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आगामी असोज ३ र ४ गते हुने गाउँ तथा नगर वडा अधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि छनोटको ढाँचा र विभिन्न तहमा उम्मेदवारी दिँदा बुझाउनुपर्ने मनोनयन...


Dhadingpost

धादिङका दिवाकर अर्याल उज्यालो नेपाल पार्टीको महासचिव बने

धादिङ । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) को महासचिवमा धादिङका युवा अभियन्ता दिवाकर अर्याल चयन भएका छन् । ‘ग्लोब युथ पार्लियमेन्ट’का संस्थापकसमेत रहेका अर्याल नेपाली कांग्रेस छाडेर उज्यालो...


Dhadingpost

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो अधिवेशन असोज ३१ गते हुने

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो अधिवेशन आगामी असोज ३१ गते अर्थात् अक्टोबर १७ मा हुने भएको छ । समाजको कार्यसमितिको भर्चुअल बैठकले चौथो अधिवेशन असोज ३१ गते गर्ने निर्णय...


Dhadingpost

६२औँ राष्ट्रिय बाल दिवसमा नमुना बौद्धिक आधारभूत विद्यालयमा वृक्षारोपण तथा सरसफाइ

धादिङ । ६२औँ राष्ट्रिय बाल दिवसको अवसरमा धादिङको नीलकण्ठ नगरपालिका–३ स्थित नमुना बौद्धिक आधारभूत विद्यालयमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । बालबालिकाको अधिकार, सहभागिता, संरक्षण र विकाससँगै स्वच्छ...


Dhadingpost

गल्छीका बाढी प्रभावित तेक्वान्दो खेलाडीलाई राहत तथा खेल सामग्री सहयोग

धादिङ । धादिङको गल्छी गाउँपालिकास्थित गल्छीमा बाढी तथा विपद्बाट प्रभावित १८ जनाभन्दा बढी तेक्वान्दो खेलाडीलाई राहत तथा खेल सामग्री सहयोग प्रदान गरिएको छ । हालै आएको बाढीका कारण प्रभावित खेलाडीलाई...


Dhadingpost

ज्वालामुखी फुटसलका लागि सहयोग जुट्दै, खेलमैदान निर्माणमा खर्च गरिने

धादिङ । ज्वालामुखी गाउँपालिकाका युवालाई खेलकुदमार्फत जोड्ने तथा खेलमैदान निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले काठमाडौंमा प्रथम ज्वालामुखी गाउँपालिका स्तरीय 7A Side Futsal प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ । खरी अन्नपूर्ण...


Dhadingpost

धादिङका उदय थापालाई टेक्नो कर्पोरेट क्रिकेट लिगमा लाइफटाइम एचिभमेन्ट अवार्ड

धादिङ । धादिङ क्रिकेटमा खेलाडी, प्रशिक्षक, छनोटकर्ता र क्रिकेट अभियन्ताका रूपमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका उदय बहादुर थापालाई टेक्नो स्मार्टफोन कर्पोरेट क्रिकेट लिगको तेस्रो सिजनमा ‘Veterans 40 Lifetime Achievement...


Dhadingpost

कोलोराडोको टुकी इभेन्ट्सको तीज इभेन्टबाट नेपाल पठाइयो १३ लाख रुपैयाँ राहत

नातिबाबु भट्टकोलोराडो, अमेरीका । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएपछि अमेरिकाको कोलोराडोस्थित टुकी इभेन्ट्सले यस वर्षको तीज कार्यक्रमलाई मनोरञ्जनसँगै मानवीय सेवासँग जोड्दै करिब १३ लाख रुपैयाँ...


Dhadingpost

आज तीजको व्रत : किन बसिन्छ, के छ यसको धार्मिक महत्व ?

धादिङ । नेपाली हिन्दू महिलाहरूको महत्वपूर्ण पर्व हरितालिका तीजको आज मुख्य दिन हो । आज विवाहित तथा अविवाहित महिलाहरूले भगवान् शिवको पूजा आराधना गर्दै व्रत बस्ने र परिवारको सुख, शान्ति...


Dhadingpost

अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजनामा गल्छीमा निःशुल्क स्वास्थ्य शिविर, २३५ जनाले लिए सेवा

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजना तथा ब्लड डोनर्स अफ अमेरिका, धादिङ समाज यूके र धादिङ सेवा समाज कतारको सहकार्यमा बाढी प्रभावित नागरिकलाई लक्षित गरी धादिङको गल्छीमा सञ्चालित दुईदिने निःशुल्क...


Dhadingpost

तीजको आज दर खाने दिन : किन खाने, के खाने र कसरी खाने ?

धादिङ । नेपाली महिलाहरूको महत्वपूर्ण पर्व हरितालिका तीज नजिकिँदै गर्दा आज धेरै ठाउँमा ‘दर खाने दिन’का रूपमा मनाइँदैछ । तीजको व्रत बस्नुअघि अघिल्लो दिन साँझ परिवार, आफन्त तथा साथीभाइसँग बसेर...


Dhadingpost

रास्वपा धादिङको बैठक सम्पन्न, जिल्ला सदस्यमा दुई जना मनोनित

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङको जिल्ला बैठक मलेखुस्थित भद्रकाली होटलमा सम्पन्न भएको छ । जिल्ला सभापति राजन अर्यालको अध्यक्षतमा सम्पन्न बैठकले जिल्लाको संगठन विस्तार तथा आगामी कार्ययोजना लगायतका...


Dhadingpost