धादिङमा भोटेकोशी बाढीबाट ५१७ परिवार विस्थापित, ११४ घर पूर्ण क्षति

धादिङ । भोटेकोशी नदीमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढीका कारण धादिङमा ५ सय १७ परिवार विस्थापित भएका छन् । बाढीले जिल्लाका विभिन्न स्थानीय तहमा ठूलो जनधन तथा भौतिक...


Dhadingpost

धादिङमा विपद्को मौका छोपेर बढी बसभाडा लिएको यात्रुको गुनासो

धादिङ । धादिङबेसीबाट राजमार्ग जोडिने मुख्य नाका फुर्केखोलाको पुल बाढीले बगाएपछि वैकल्पिक सडकमार्फत काठमाडौं जाने यात्रुहरूबाट सार्वजनिक यातायातका साधनले तोकिएको भन्दा बढी भाडा लिएको गुनासो बढेको छ । फुर्केखोलाको पुल...


Dhadingpost

बी.पी. विचार : आज पनि किन आवश्यक छ ?

आज बी.पी. कोइरालालाई सम्झने दिन मात्र होइन, उहाँले देखाएको बाटोमाथि पुनः सोच्ने दिन हो । नेपालको राजनीतिक इतिहासमा केही नामहरू समयसँगै इतिहासका पानामा सीमित हुन्छन् । तर केही व्यक्तित्व यस्ता...


Dhadingpost

बाढीमा वेपत्ता फूलखर्कका ६ जनाका परिवारलाई सहयोग जुट्दै, ८ लाख २८ हजार संकलन

धादिङ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी वेपत्ता भएका धादिङको गंगाजमुना गाउँपालिका–५, फूलखर्कका ६ जनाका परिवारलाई आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ। हालसम्म रु. ८ लाख २८ हजार...


Dhadingpost

अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजनामा गल्छीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर हुँदै

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजनामा धादिङको गल्छी गाउँपालिका–६ बैरेनीस्थित बैरेनी अस्पतालमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर आयोजना हुने भएको छ । बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रका नागरिकसहित स्वास्थ्यसम्बन्धी समस्या भएका...


Dhadingpost

त्रिपुरासुन्दरीका बेपत्ताद्वयका परिवारलाई कमलप्रसाद रिमालको १ लाख ५० हजार सहयोग

धादिङ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परि धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ का बेपत्ता भएका दुई जनाका परिवारलाई पर्यटन व्यवसायी तथा समाजसेवी कमलप्रसाद रिमालले १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग...


Dhadingpost

रोटरी क्लब अफ धादिङद्वारा ३५० बाढी प्रभावित परिवारलाई राहत सामग्री वितरण

नुवाकोट । बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई लक्षित गर्दै रोटरी क्लब अफ धादिङले नुवाकोटका ३५० परिवारलाई राहत सामग्री वितरण गरेको छ । Rotary Australia World Community Service (RAWCS) को आर्थिक...


Dhadingpost

धादिङ समाज बेल्जियमद्वारा बाढीपीडितका लागि २,३१९ युरो सहयोग

बेल्जियम । नेपालमा हालै आएको विनाशकारी बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले धादिङ समाज बेल्जियमले सञ्चालन गरेको ‘नेपाल बाढी तथा विपद् राहत...


Dhadingpost

धादिङ उद्योग वाणिज्य संघको माग : बाढी प्रभावित व्यवसायीलाई कर्जा सहुलियत, विद्युत् छुट र तत्काल पुल निर्माण

धादिङ । गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण धादिङमा ठूलो जनधनको क्षति भएपछि धादिङ उद्योग वाणिज्य संघले बाढी प्रभावित उद्योगी, व्यवसायी तथा सर्वसाधारणका समस्या सम्बोधन गर्न सरकारसँग पाँच...


Dhadingpost

जेनजी शहीद दिवस : एक वर्षअघि सडकमा उठेको आवाज, आज इतिहास बनेको दिन

काठमाडौं । नेपालले आज पहिलोपटक ‘जेनजी शहीद दिवस’ मनाउँदैछ । २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको स्मरण र सम्मानमा सरकारले भदौ २३ गतेलाई...


Dhadingpost

धादिङ गल्छीका बाढीप्रभावितलाई इजरायलको सहयोग

काठमाडौं । नेपालस्थित इजरायली दूतावासले धादिङको गल्छी गाउँपालिकाका बाढीप्रभावित समुदायलाई आपतकालीन मानवीय सहायता प्रदान गरेको छ । बाढीका कारण प्रभावित समुदायका व्यक्ति तथा परिवारले तत्काल कठिनाइ भोगिरहेका बेला इजरायली दूतावासले...


Dhadingpost

सोनी शर्मा र जनक राज ढुंगानाको समन्वयमा नुवाकोट–रसुवाका बाढीपीडितलाई करिब १० लाखको राहत

नुवाकोट । बाढी र पहिरोबाट प्रभावित नुवाकोट र रसुवाका विभिन्न क्षेत्रका पीडित परिवारलाई सोनी शर्मा र अमेरिकामा रहनुभएका उनका श्रीमान् जनक राज ढुंगानाको समन्वयमा करिब १० लाख रुपैयाँ बराबरको खाद्यान्न...


Dhadingpost

धादिङ समाजबाट बाढीपीडितका लागि करिब ५८ लाख सहयोग

धादिङ । विश्वभर छरिएर रहेका अन्तर्राष्ट्रिय धादिङ समाज तथा विभिन्न राष्ट्रिय समन्वय परिषद्हरूले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि करिब ५८ लाख रुपैयाँ सहयोग गरेका छन् । अन्तर्राष्ट्रिय धादिङ समाजका...


Dhadingpost

धादिङ सेवा समाज कतारद्वारा बाढी प्रभावित बागेश्वरी माविलाई ६७ हजार सहयोग

धादिङ । बाढीबाट प्रभावित धादिङको गल्छी गाउँपालिका–६, बैरेनीस्थित श्री बागेश्वरी माध्यमिक विद्यालयलाई धादिङ सेवा समाज कतारले ६७ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । भदौ १० गते भोटेकोशी तथा त्रिशूली...


Dhadingpost

धादिङ समाज जापानद्वारा बाढीपीडितलाई १० लाख ५० हजार येन सहयोग

धादिङ । धादिङ समाज जापानले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा सहयोगका लागि १० लाख ५० हजार जापानी येन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ । समाजका अनुसार...


Dhadingpost

बाढीपछि धादिङमा राहतबाट पुनर्स्थापनातर्फ काम, फुर्केखोलामा बेलिब्रिजदेखि पीडितलाई घर फर्काउने योजना

धादिङ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित धादिङमा तत्काल राहतको चरण पूरा भएको निष्कर्षसहित अब पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणलाई प्राथमिकतामा राखेर काम अघि बढाउने निर्णय गरिएको छ। जिल्ला विपद्...


Dhadingpost

तरुण दल त्रिपुरासुन्दरीद्वारा बाढी प्रभावितलाई २०० थान पानीका जार वितरण

धादिङ । नेपाल तरुण दल त्रिपुरासुन्दरी गाउँपालिकाले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि २०० थान पानीका जार वितरण गरेको छ । तरुण दल त्रिपुरासुन्दरी गाउँपालिकाको तर्फबाट गल्छी र गजुरी...


Dhadingpost