धादिङकी सुनीमायाले इजरायलबाट बाढीपीडितलाई १ लाख ५ हजार सहयोग

धादिङ । रुबी भ्याली गाउँपालिका–३ घर भई हाल रोजगारीका क्रममा इजरायलमा रहेकी सुनीमाया तामाङले बाढीपहिरो प्रभावितका लागि १ लाख ५ हजार रुपैयाँ सहयोग गरेकी छन् । आमाको ८४औँ वर्षको पूजा...


Dhadingpost

चिल्ड्रेनपार्क माविले बाढीप्रभावितका लागि ४ लाख ४४ हजारभन्दा बढी सहयोग

धादिङ । नीलकण्ठ नगरपालिका–४, सिपी नगरस्थित चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयले बाढीपहिरो प्रभावितका लागि ४ लाख ४४ हजार रुपैयाँभन्दा बढी सहयोग गर्ने भएको छ । रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा भदौ...


Dhadingpost

धादिङ नेपाली समाज अमेरिकाले बाढीपहिरो प्रभावितका लागि ५ हजार २ अमेरिकी डलर सहयोग गर्ने

धादिङ । हालैको बाढीपहिरो तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको तत्काल राहत, सहयोग व्यवस्थापनका लागि धादिङ नेपाली समाज अमेरिकाले ५ हजार २ अमेरिकी डलर बराबरको सहयोग गर्ने निर्णय गरेको छ ।...


Dhadingpost

गजुरीमा बाढी विस्थापितलाई राहत सामग्री वितरण, ‘एकद्वार नीति’ अवलम्बन

धादिङ । गजुरी गाउँपालिकाले बाढीका कारण विस्थापित भएका स्थानीय बासिन्दालाई राहत सामग्री वितरण गरेको छ। गाउँपालिकाको वडा नम्बर ५ र ६ का बाढी प्रभावित नागरिकलाई लक्षित गरी राहत सामग्री उपलब्ध...


Dhadingpost

चरौदी–घ्याल्चोक जोड्ने झोलुङ्गे पुल बाढीले बगायो

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ चरौदी र गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुल बाढीले बगाएको छ । त्रिशूली नदीमा आएको बाढीका कारण दुई जिल्लालाई जोड्ने महत्वपूर्ण...


Dhadingpost

धादिङका युवा उद्यमी अनिल अधिकारीद्वारा बाढीपीडितका लागि १ लाख सहयोग

धादिङ । धादिङ गंगाजमुना गाउँपालिका–फुलखर्क घर भई काठमाडौंमा पर्यटन व्यवसाय गर्दै आएका युवा उद्यमी अनिल अधिकारीले बाढीपीडितका लागि १ लाख रुपैयाँ सहयोग गरेका छन् । Glorious Eco Trek Nepal का...


Dhadingpost

धादिङबेसी पुनः सडक सञ्जालमा जोडियो, वैकल्पिक सडक सञ्चालनमा

धादिङ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली नदीमाथिको पुल बगाएपछि सडक सम्पर्कविहीन बनेको धादिङ सदरमुकाम धादिङबेँसी अब वैकल्पिक सडकमार्फत पुनः सडक सञ्जालमा जोडिएको छ । जिल्ला प्रशासन कार्यालय धादिङका...


Dhadingpost

धादिङ समाज जापानद्वारा बाढी–पहिरो पीडितका लागि १० लाख येन सहयोग

टोकियो, जापान । बाढी–पहिरो तथा प्राकृतिक विपत्तिबाट प्रभावित नेपालीको सहयोगार्थ धादिङ समाज जापानले ४८ घण्टे विशेष आर्थिक अभियान सञ्चालन गरी १० लाख ४३ हजार ९४८ जापानी येन (करिव नेपाली रु....


Dhadingpost

धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेको आरोपमा २९ जना पक्राउ

धादिङ । बाढीले बगाएर ल्याएको बैंकको भल्ट (सेफ) फोडेर रकम निकालेको आरोपमा धादिङको गल्छीबाट २९ जना पक्राउ परेका छन् । बाढीमा बगेर आएको बैंकको भल्ट गल्छी क्षेत्रमा फेला परेपछि स्थानीयले...


Dhadingpost

मण्डली फ्रुट सेन्टरद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार सहयोग

धादिङ । मण्डली फ्रुट सेन्टरले बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार रुपैयाँ सहयोग गरेको छ । धादिङको साङ्कोस निवासी पुरुषोत्तम घिमिरेले मण्डली फ्रुट सेन्टरका तर्फबाट प्रधानमन्त्री दैवी...


Dhadingpost

धादिङका सरोज थापाद्वारा बाढीपीडितका लागि १ लाख २५ हजार सहयोग, लेदो पन्छाउन १०० साबेल

धादिङ । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–३ निवासी सरोज थापाले बाढीपीडितका लागि १ लाख २५ हजार रुपैयाँ सहयोग गरेका छन् । वैदेशिक रोजगारीको सिलसिलामा हाल साउदी अरबमा रहेका थापाले प्रधानमन्त्री दैवी प्रकोप...


Dhadingpost

धादिङका ११३ जना अझै सम्पर्कविहीन, १३ वटै स्थानीय तहका नागरिक प्रभावित

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्रिशूली नदीको बढेको बहावका कारण धादिङका ११३ जना नागरिक अझै सम्पर्कविहीन रहेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार धादिङबेँसीबाट रसुवाको गोसाइँकुण्ड...


Dhadingpost

आज जनै पूर्णिमा तथा रक्षा बन्धन : कहिलेदेखि र किन मनाउन थालियो ?

धादिङ । आज भदौ १२ गते अर्थात् अगस्ट २८ तारिखमा हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व जनै पूर्णिमा तथा रक्षा बन्धन मनाइँदैछ । श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व धार्मिक, सांस्कृतिक...


Dhadingpost

गजुरीका युवाद्वारा अलपत्र यात्रुलाई निःशुल्क भोजन

धादिङ । पृथ्वी राजमार्गमा यातायातका साधन रोकिँदा अलपत्र परेका यात्रुहरूका लागि गजुरीका युवाहरूले निःशुल्क भोजनको व्यवस्था गरेका छन् । राजमार्गमा रोकिएका यात्रुहरूलाई लक्षित गरी युवाहरूले आज बिहान गजुरी बिगमार्टको प्राङ्गणमा...


Dhadingpost

धादिङका ५३ जना सम्पर्कविहीन

धादिङ । भोटेकोशीबाट आएको भीषण बाढीका कारण धादिङका विभिन्न स्थानीय तहका थप २७ जना सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको छ । यसअघि धादिङबेँसीबाट गोसाइँकुण्डतर्फ गएका २६ जना सम्पर्कविहीन रहेको विवरण...


Dhadingpost

अन्तर्राष्ट्रिय धादिङ समाजले बाढीपीडितका लागि २५ लाख सहयोग गर्ने

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजले बाढीपहिरो प्रभावित तथा पीडित परिवारको राहतका लागि २५ लाख रुपैयाँ सहयोग संकलन गर्ने लक्ष्य लिएको छ । समाजका अध्यक्ष राजन खकुरालका अनुसार आपत्कालीन कार्यसमितिको बैठक...


Dhadingpost

धादिङबेसी जोड्ने वैकल्पिक सडक सुधारको काम आजदेखि, पाँच स्थानमा स्वास्थ्य शिविर सञ्चालन हुने

धादिङ । फुर्केखोलास्थित पक्की पुल भोटेकोसी बाढीले बगाएपछि अवरुद्ध धादिङबेसीको यातायात सञ्चालन गर्न वैकल्पिक सडक सुधारको काम आजदेखि सुरु हुने भएको छ । प्रधानमन्त्री कार्यालयको निर्देशनमा सडक विभागले मासटार पारीदेखि...


Dhadingpost

1 3 4 5 6 7 996