
धादिङ । माओवादी केन्द्र धादिङ स्थित त्रिपुरासुन्दरीले १७ गते घरघरमा पुगेर सहिद परिवारलाई सम्मान गर्ने कार्यक्रम राखेको पालिका अध्यक्ष रामकृण्ण बसौलाले बताएका छन् ।
जनयुद्धको क्रममा त्रिपुरासुन्दरी गाउँपालिकामा मात्रै १८ जना माओवादी कार्यकर्ताहरुले सहदत प्राप्त गरेका छन् । सबै सहिद परिवारको घर घरमा पुगेर हामी सम्मान गर्छौं उनले बताए ।
त्रिपुरासुन्दरीबाट जनयुद्धका सहिदहरु
- जीवन थपलिया
- चेतनारायण श्रेष्ठ
- चक्रबहादुर श्रेष्ठ
- जितमान श्रेष्ठ
- इन्दिरा श्रेष्ठ
- विना श्रेष्ठ
- सरस्वती पाण्डे
- शान्ति पाण्डे
- कृष्णराज थापा
- नानु थापा
- सुमित्रा थापा
- राजकुमार थापा
- कविता नगरकोटी
- मोहनी प्रसाद सिंखडा
- राजकुमार कुमाल
- प्रेमबहादुर नगरकोटी
- सानु गुरुङ
- राजु खड्का