तरूण दल त्रिपुरासुन्दरीको अध्यक्षमा रोजन पाण्डे चयन

Avatar photo
Dhadingpost
आइतवार, बैशाख ७, २०८२

धादिङ । नेपाल तरूण दल त्रिपुरासुन्दरी गाउँपालिकाको ५ औ अधिबेशनबाट अध्यक्षमा गणेशथान युवा क्लबका बरिष्ठ उपाध्यक्ष समेत रहेका रोजन पाण्डे चयन भएका छन् ।

उक्त अधिबेशनबाट उपाध्यक्षमा श्रीकृष्ण खडका र हिमाल बोहोरार सचिवमा नेपाल दृष्यका संचारकर्मी समेत रहेका पत्रकार दिलीप श्रेष्ठ चयन भएका छन् ।