वाईसीएल खनियाबासको अध्यक्षमा भिमबहादुर तामाङ चयन

Avatar photo
Dhadingpost
बिहिबार, पुस १२, २०८०

धादिङ । बाईसीएल खनियावास गाउँपालिकाको दोस्रो भेलाबाट अध्यक्षमा भिमबहादुर तामाङ चयन भएका छन् ।

गाउँपालिकाका उपाध्यक्ष एवमु माओवादी केन्द्र खनीयाबासका इन्चार्ज सेक्के मान तामाङको प्रमुख अतिथ्यभएको उक्त भेलाबाट उपाध्यक्षमा धुर्ब गुरुङ ,सचिवमा टेक बहादुर तामाङ, सह सचिवमा गोविन्द तामाङ र कोषाध्यक्षमा शिर माया तामाङ चयनद भएका छन् ।

भेलाले ३३ सदस्यीय गाउँ समिति गठन गर्दै जिल्ला सम्मेलनको लागि सुजन तामाङ, भिम तामाङ, धुर्ब गुरुङ, टेक तामाङ, राजेन्द्र तामाङ, पूर्ण गुरुङ, सूर्य तमाङ र गोबिन्द तामाङ जिल्ला प्रतिनीधि तोकेको छ ।