लापामा सत्ता गठबन्धनका उम्मेदवारलाई भव्य स्वागत

धादिङ । उत्तरी धादिङको लापालाई माओवादी जनयुद्धको आधारभुमीका रुपमा पनि चिनिन्छ । जनयुद्धको समयमा माओवादीले विभिन्न सैन्य प्रशिक्षण तालिम पनि लापामै गर्ने गरेको र स्थानीयहरुको सहयोग पाएकैले यस क्षेत्र माओवादीको...

शनिबार, कार्तिक १९, २०७९
Dhadingpost

फिनल्यान्डमा, रुबीभ्यालीको वृत्तचित्र प्रदर्शन गरिने

धादिङ । माओवादी केन्द्र धादिङका नेता एवम् रुबीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङ बिश्वको भ्रष्टाचार नहुने देश भनेर चिनिने फिनल्यान्ड प्रस्थान गरेका छन् । उनले फिनल्यान्ड रुबीभ्यालीको वृत्तचित्र प्रदर्शन गर्ने बताईएको...

शुक्रबार, अशोज २८, २०७९
Dhadingpost

रनकेश गुरुङको निधन

धादिङ । गणेश हिमाल पर्यटन विकास समितिका अध्यक्ष एवम् पर्यटन व्यवसायी रनकेश गुरुङको निधन भएको छ । काठमाडौं ट्रेकका प्रमुख समेत रहेको गुरुङ केहि दिन यता कलेजो र मृगौंलाको उपचारत...

शुक्रबार, अशोज २१, २०७९
Dhadingpost

रुवी भ्यालीमा सडक र्ममत जारी

धादिङ । धादिङको उत्तरी क्षेत्र रुवी भ्याली गाउँपालिका सडक संजालले जोडिए सँगै गत फागुन २६ गतेबाट रुबीभ्यालीबाट काठमाडौं बस सेवा सुरु भएको थियो भने साना २० वटा भन्दा बढी जिपहरुले...

शनिबार, अशोज ८, २०७९
Dhadingpost

रुवी भ्याली, प्रदेश गौरवको योजनामा समावेश

धादिङ । बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले मानव स्रोत साधनको हिसाबले कमजोर मानिएको धादिङ जिल्लाको रुवी भ्यालीलाई प्रदेश गौरवको योजनामा समावेश गरी एकीकृत विकास परियोजना अन्तरगत काम अघि बढाउने निर्णय गरेको...

शुक्रबार, अशोज ७, २०७९
Dhadingpost

धादिङका एक युवा एक केजी सुनसहित पक्राउ

धादिङ । काठमाडौं महानगरपालिका–४ महाराजगन्ज शंखपार्क स्थित नजिकै सडकबाट धादिङको रुवी भ्याली ३ का ३० वर्षीय तोकमान तामाङ एक केजी सुन सहित पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा शनिबार...

आइतवार, भदौ २६, २०७९
Dhadingpost

रुवीभ्यालीमा रामसिंहको १०० दिन, के-के गरे काम (सूची सहित)

धादिङ । धादिङको उत्तरी क्षेत्रमा पर्ने रुबीभ्याली गाउँपालिका अध्यक्षमा गठबन्धनका तर्फबाट माओवदी केन्द्रका रामसिंह तामाङले विजयी भए । वषौं देखि राप्रपाको गढ मानिदै आएको रुवीभ्यालीको अध्यक्षमा रामसिंह तामाङले २ हजार...

मङ्लबार, भदौ २१, २०७९
नारायण सिलवाल

धादिङ तिप्लिङको लब्दुङमा भलिबल प्रतियोगिता हुने, प्रथम पुरस्कार ६५,५००

धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका १ को तिप्लिङ स्थित लब्दुङमा असोज १८ गते देखि ६५हजार ५०० प्रथम, ३५ हजार ५०० दितिय, २० हजार तृतिय र सान्तोनालाई ५ हजार पुरस्कार रहेको...

बिहिबार, भदौ ९, २०७९
Dhadingpost

लोभलाग्दो सिङ्ल्हा मेला २०७९ को झलक

सिङ्ल्हा फो ज्यवासिङकी ल्हइ दामोम्हछेम्पो मछेमेनकी दापोटशिफुन्छो ग्यापलमिन्द्र नमेनछो छोपलब्रिलुङछ्यो ग्यापलआन्तरिक तथा वाह्य पर्यटकीय सम्भावना बोकेको धार्मिक, ऐतिहासिक र भौगोलिक महत्व र सुन्दरताले भरिभराउ सिङल्हाको बखानलाई तामाङ बोम्पोहरुले स्वरमा स्वर...

आइतवार, भदौ ५, २०७९
Dhadingpost

रुबीभ्यालीले डिजिटल शिक्षा प्रणाली लागु गर्दै

धादिङ। धादिङ जिल्लाको उत्तरी क्षेत्र समेटिएको रुबीभ्याली गाउँपालिकाले डिजिटल शिक्षा प्रणाली सुरुगर्ने भएको छ । विद्यार्थी, अभिभावक, शिक्षक र समुदायलाई एकैसाथ सूचना प्रविधिमा अभ्यस्त गराउन रुबीभ्याली गाउँपालिका सामुदायिक माध्यमिक विद्यालयमा...

आइतवार, भदौ ५, २०७९
Dhadingpost

रुबीभ्यालीले परिक्षाबाट छान्यो करार स्वास्थ्यकर्मी, छनोट हुनेमा अधिकांश पुरानै

धादिङ । सबै करार कर्मचारीहरु नियुक्ती खारेज गरेर पुनः कर्मचारी माग गरेको धादिङको रुबीभ्यालीले पहिलो चरणमा परिक्षा मार्फत स्वास्थ्य तर्फ कार्यालय सहयोगी समेत गरि २९ जना छनोट गरेको छ ।...

बिहिबार, साउन ५, २०७९
Dhadingpost

रुबीभ्यालीमा पुरानै ३ कर्मचारीले निकाले एचएमा नाम

धादिङ । सबै करार कर्मचारीहरु नियुक्ती खारेज गरेर पुनः कर्मचारी माग गरेको धादिङको रुबीभ्यालीले पहिलो चरणमा स्वास्थ्य तर्फ करार कर्मचारी नियुक्त गर्नसुरु गरेको छ । रुबीभ्यालीले स्वास्थ्य तर्फ एचए ३...

बुधबार, साउन ४, २०७९
Dhadingpost

रुबीभ्यालीले २ दिन भित्र करारका स्वास्थ्यकर्मी नियुक्त गर्ने

धादिङ । धादिङको रुविभ्याली गाउँपालिकाले अबको २ दिनभित्रमा करारका स्वास्थ्यकर्मी नियुक्त गर्ने गरी प्रक्रिया अगाडी बढाएको छ । करारमा कार्यरत कर्मचारीहरुको समयावधी सकिए सँगै रुबीभ्यालीले पुनः कर्मचारी माग गरेर करारमा...

मङ्लबार, साउन ३, २०७९
Dhadingpost

रुबीभ्याली गोवरले छोपिएको हिरा हो, गोवर पन्छाउँदै छु -जगत सिंखडा

धादिङ । धादिङको रुबीभ्याली गाउँपालिकामा राप्रपालाई फेरि धक्का लागेको छ । असारको दास्रो साता राप्रपा केन्द्रिय समितिका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको गाउँ बोराङबाट १५ जना भन्दा बढीले राप्रपा परित्याग गरेको...

सोमवार, साउन २, २०७९
Dhadingpost

रुबीभ्यालीका शंकर तामाङ सहित ३ जना पक्राउ

धादिङ । जिल्ला प्रहरी कार्यालय चितवनले धादिङ रुबीभ्याली गाउँपालिका ५ का २८ वर्षिय शंकर तामाङ सहित ३ जनालाई गोरुको मासुसहित पक्राउ गरेको छ । पक्राउ पर्ने अन्यमा चितवनको भरतपुर महानगरपालिका-१०...

शुक्रबार, असार ३१, २०७९
Dhadingpost

बुद्धिमानको गाउँ बोराङका राप्रपा कार्यकर्ता माओवादीमा प्रवेस

धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका स्थित बोराङ गाउँ राप्रपा नेता बुद्धिमान तामाङको गाउँ हो । रुबीभ्याली गाउँपालिकाको चुनावमा नराम्रो सँग पराजित हुन पुगेको राप्रपालाई फेरि धक्का लागेको छ । बुद्धिमानको...

मङ्लबार, असार २१, २०७९
Dhadingpost

सेर्तुङमा सडक निर्माणको लापरवाहीले गाउँ नै पहिरोको जोखिममा

प्रदिप तामाङधादिङ । रुबीभ्याली गाउँपालिका अन्तर्गत पर्ने सेर्तुङमा सडक निर्माणको लापरवाहीले गर्दा गाउँ नै जोखिम परेको स्थानीयहरुले बताएका छन् । रुबीभ्याली गाउँपालिकाको धेरै स्थानहरुमा अविरल वर्षाका कारण पहिरो जाँदा वस्तीहरु...

सोमवार, असार २०, २०७९
Dhadingpost