एमाले रुवी भ्यालीको अध्यक्षमा नरमन तामाङ चयन

Avatar photo
Dhadingpost
सोमवार, बैशाख ३१, २०८१

धादिङ । नेकपा (एमाले) रुवी भ्यालीको दोस्रो अधिवेशनबाट अध्यक्षमा नरमन तामाङ चयन भएका छन् ।

अधिवेशनले उपाध्यक्षमा निर्माण तामाङ, सचिवमा मुल बहादुर तामाङ, उपसचिवमा राम घले चयन गरेको छ ।

रुवी भ्याली गाउँपालिका ३ पिन्टिस्यामा सम्पन्न उक्त अधिवेशन उद्घाट कार्यक्रममा विभिन्न पार्टीबाट ३० जना भदा बढी एमालेमा प्रवेस गरेका थिए ।