धादिङमा माओवादी अभियानः जिल्ला संयोजक रुबीभ्याली, सचिव खनियावासका टोल टोलमा

धादिङ । माओवादी केन्द्रले भदौ १७ गते देखि सुरु गरेको जनतासँग माओवादी विशेष रूपान्तरण अभियान धादिङमा जारी छ । अभियानका क्रममा यतिबेला जिल्ला संयोजक मनराज भण्डारी रुबीभ्याली र जिल्ला सचिव...


Dhadingpost

धादिङकाे लिङ्जाेमा जारी खुल्ला पुरुष भलिबलकाे उपाधी नमस्ते च्याम्राले जित्याे

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका तिप्लिङ स्थित लिङजोमा दशै/तिहारको अवसर पारेर अायाेजना गरिएकाे खुल्ला क्लव स्तरीय पुरुष भलिबल प्रतियोगिता नमस्ते च्याम्रा युवा समाजले जितेकाे छ । जित सँगै नमस्ते...


Dhadingpost

माओवादी केन्द्र जनताको मुद्धामा प्रतिवद्ध छ -भण्डारी

धादिङ । माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारीले नेकपा (माओवादी केन्द्र) जनताको मुद्धामा प्रतिवद्ध रहेको बताएका छन् । हामी यतिबेला जताको घर-दैलोमा छौं । अधिकांश जनताको गुनासो माओवादीले धरातल भुल्न...


Dhadingpost

धादिङको कालो दह पर्यटकीय गन्तव्य बन्दै

कालो दहमा नेपालको झण्डा फहराउँदै मनिश तामाङ र विशाल तामाङ धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका मनोरम पर्यटकीय गन्तव्यहरुले भरिएको ठाउँ हो । दर्जनौ पर्यटकीय स्थल मध्ये स्वर्गको एउटा टुक्रा जस्तै...


Dhadingpost

लिङजोमा भलिबल प्रतियोगिता हुने, खेलाडीलाई खाना बस्नको सुविधा समेत

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका तिप्लिङ स्थित लिङजोमा दशै/तिहारको अवसर पारेर कार्तिक ७ देखि ११ गते सम्म खुल्ला क्लव स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । लिङ्जो युवा...


Dhadingpost

रुबीभ्यालीमा २२ फिट अग्लो शिव मूर्ति

धादिङ । धादिङको रुबीभ्याली –४ बोराङ डाँडामा २२ फिट अग्लो शिवको मूर्ति स्थापना गरिएको छ । सात सय टन तौल भएको ढुंगाबाट निर्माण गरिएको शिवको मूर्ति सिद्ध योगी बाबा श्री...


Dhadingpost

धादिङ तिप्लिङमा पाक्न थाल्यो फुजी स्याउ

धादिङ । धादिङको रुबी भ्याली गाउँपालिका १, तिप्लिङ्ग, मचेत गाँउमा फुजी स्याउ पाक्न थालेको छ । स्थानीय यौहान तामाङले ५ रोपनी जग्गामा लगाएको २०० बोटमा स्याउ फाक्न थालेको हो ।...


Dhadingpost

रुबीभ्यालीको बजेटमा खेलकुदलाई १२ लाख

धादिङ । उत्तरी धादिङ भलिबल खेल खेलका लागि प्रख्यात छ । पछिल्लो समय फुटबल र कराँतेमा पनि उत्तरी धादिङको नाम आउने गर्दछ । उत्तरी धादिङमा रहेको रुबीभ्याली गाउँपालिकाले आर्थिक वर्ष...


Dhadingpost

रुबीभ्यालीमा टिम्मुरको विरुवा वितरण

धादिङ । डिभिजन वन कार्यालय धादिङले करिव ६ हजार टिम्मुरको विरुवा वितरण गरिएको जनाएको छ । बाँझो जमिनलाई उपयोगमा ल्याउन टिम्मुर खेती उपयुक्त हुने भएकोले टिम्मुरको विरुवा वितरण गरिएको सहायक...


Dhadingpost

धादिङका ११ वर्षिय रेगन घलेले कोरियामा जिते स्वर्ण

धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका १ निवासी ११ वर्षिय रेगन घललेले कोरियामा भएको कराँते प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । १५ औं कोरिया ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगिता तथा दोस्रो डब्लुसीकेएफ...


Dhadingpost

उत्तरी धादिङको सेर्तुङमा पहिलो पटक कराँते ग्रेडिङ

धादिङ । धादिङको उत्तरी क्षेत्रको रुबीभ्याली गाउँपालिकाले गत मंसिरमा कराँते खेल प्रशिक्षक नियुक्त गरि चार वटा माध्यामिक विद्यालयमा नियमित कराँते सिकाई रहेको छ । चार प्रशिक्षक मध्य ओम लामाले सिकाउने...


Dhadingpost

रूवीभ्याली गाउॅंपालिका पुर्ण खोप सुनिश्चित प्रमाणिकरण

धादिङ । खोपको मापदण्ड पुरा गरेपछि रूवीभ्याली गाउँपालिकाका पुर्ण खोप सुनिश्चित प्रमाणिकरण भएको छ । १६ महिना देखि ५९ महिना सम्मका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाएको दावी सहित रूवीभ्याली...


Dhadingpost

रुबीभ्यालीका गाउँ प्रहरीले लिए तालिम

धादिङ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाको आदेशमा जिल्ला प्रहरी कार्यालय धादिङले रुबीभ्यालीको ९ जना गाउँ प्रहरीलाई २४ दिने आधारभुत तालिम दिएको छ । तालिम २ जना महिला प्रशिक्षार्थी सहित...


Dhadingpost

रुबीभ्यालीको बोराङमा बन्यो २२ फिटको शिवको मूर्ति

धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका ४ स्थित बोराङमा २२ फिट अग्लो भगवान शिवको मुर्ति निमार्ण गरिएको छ । वाह्य तथा आन्तरिका पर्यटकहरुको आकर्षण बन्न सक्ने उक्त मूर्ति फिलिङ लामाङको संयोजकत्वमा...


Dhadingpost

रुबीभ्यालीको कोचोङ डाँडामा सेनाद्वारा हेलिप्याड निमार्ण

धादिङ । धादिङको उत्तरी क्षेत्रमा रहेको रुबीभ्याली ३ कोचोङ डाँडामा नेपाली सेनाले हेलिप्याड निर्माण सम्पन्न गरि गाउँपालिकालाई हस्तान्तरण गरेको छ । भौगोलिक रुपमा विकट रुबीभ्यालीमा बर्खाको समयमा ४ महिना यातायात...


Dhadingpost

बिना लामा राप्रपा संसदीय दलको सचेतकमा मनोनित

धादिङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदीय दलको सचेतकमा धादिङको नेतृ बिना लामालाई मनोनित गरेको छ । धादिङबाट समानुपातिक प्रतिनिधत्व गर्ने लामा यसअघि रुबी भ्याली गाउँपालिकाको उपाध्यक्ष थिइन् ।...


Dhadingpost

रुबीभ्याली फेरि पनि आउने छु -केपी शर्माओली

धादिङ । रुबीयालको बारेमा बताउँदै पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्माओलीले ०३० सालमा जेलमा रहँदा नै जेलमा भेटिएका धादिङका मान्छेहरु सँग बुझ्ने मौका मिलेको बताए । मिसन ग्रासरुट अभियान अन्तरगत...


Dhadingpost