रुबीभ्यालीको बोराङमा बन्यो २२ फिटको शिवको मूर्ति

Avatar photo
Dhadingpost
शनिबार, जेष्ठ १३, २०८०

धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका ४ स्थित बोराङमा २२ फिट अग्लो भगवान शिवको मुर्ति निमार्ण गरिएको छ ।

वाह्य तथा आन्तरिका पर्यटकहरुको आकर्षण बन्न सक्ने उक्त मूर्ति फिलिङ लामाङको संयोजकत्वमा बनेको हो । फोटोः सुमन लामा