रुबीभ्यालीका पिटर तामाङद्वारा एकीकृत समाजवादी धादिङको कार्यालयमा तालाबन्दी

धादिङ । युवा संघ अध्यक्ष रुबीभ्याली गाउँपालिकाका अध्यक्ष पिटर तामाङको नेतृत्वमा आएको युवाहरुको टोलीले धादिङबेसी स्थित एकीकृत समजवादीको पार्टी कार्यालय तालाबन्दी गरेको छ । गठबन्धनको साझा उँम्मेदवार उठाउने नाममा गरिएको...

शनिबार, बैशाख १०, २०७९
Dhadingpost

रुबीभ्यालीका कांग्रेस कार्यकर्ताद्वारा पार्टी कार्यालयमा तालाबन्दी

धादिङ । नेपाली कांग्रेस रुबीभ्यालीका कार्यकर्ताहरुले धादिङबेसी स्थित कांग्रेसको जिल्ला कार्यालयमा तालाबन्दी गरेका छन् । गठबन्धनको नाममा कार्यकर्ताको मनोवल गिर्नेगरी भागबण्डा गरेकोमा असन्तुष्टि जाहेर गर्दै गठबन्धनमा भएको सहमतीमा पुनर विचार...

शनिबार, बैशाख १०, २०७९
Dhadingpost

रुबीभ्यालीमा ४ मा प्रशान्त तामाङ नै दोहोरिने सम्भावना

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका वडा न ४ मा हाल कै वडा अध्यक्ष प्रशान्त तामाङ (छन्ता लाल) दोहोरिने सम्भावना देखिएको छ । प्रशान्त भन्दछन्, मलाई फेरि राप्रपाले टिकट दिन्छ,...

शुक्रबार, बैशाख ९, २०७९
उपेन्द्र जम्कट्टेल

रुबीभ्यालीको उप-प्रमुखमा छिमि मम्बाको दावी

धादिङ । रुबीभ्याली गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले आफूलाई उप प्रमुखको टिकट दिनेमा छिमि मम्बा ढुक्क छिन् । उत्तरी धादिङ रबीभ्याली हिजो पनि राप्रपा, भोली पनि राप्रपा हो, यसमा दुई मत...

बिहिबार, बैशाख ८, २०७९
Dhadingpost

माओवादीले जनयुद्धको आधार क्षेत्र लापामा म्लाङ्गेलाई उठाउने

धादिङ । माओवादी जनयुद्धको आधार क्षेत्र रुबीभ्याली ५ लापाको अध्यक्षमा माओवादी केन्द्रले म्लाङ्गे तामाङलाई उठाउने निर्णय गरेको छ । यस अघि पनि माओवादीले जितेको यस वडामा यस पटक अध्यक्षमा माओवादीले...

बिहिबार, बैशाख ८, २०७९
Dhadingpost

रुबीभ्याली अध्यक्षमा राप्रपाबाट ४ र नेकपा एसबाट ३ जनाको दावी

धादिङ । धादिङको उत्तरी क्षेत्र रुबीभ्याली गाउँपालिकाको अध्यक्षका लागि राप्रपाबाद्ध ४ जना र नेकपा एकीकृत समाजवादीबाट ३ जनाले दावी गरेका छन् । राप्रपाबाट अध्यक्षमा दावी गर्नेहरुमा वर्तमान पालिका अध्यक्ष चेरुङ...

बुधबार, बैशाख ७, २०७९
Dhadingpost

धादिङमा खेलकुदको उत्साहजनक नतिजा आउन थाल्यो -प्रतापसिं तामाङ

धादिङ । धादिङको उत्तरी क्षेत्र रुबीभ्याली गाउँपालिका स्थित कपुरगाउँ पुगेर जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिं तामाङले धादिङको खेलकुदमा उत्साहजनक नतिजा आउन थालेको बताएका छन् । कपुर गाउँ युवा...

शुक्रबार, बैशाख २, २०७९
Dhadingpost

जगत सिंखडाद्वारा दोङ्देन माविमा नियमित छात्रवृति प्रदान

धादिङ । धादिङ जिल्लाको सबै भन्दा उच्च स्थानमा रहेको रुबीभ्याली २ स्थित दोङ्देन माध्यामिक विद्यालय तिप्लिङको कक्षा १० मा अध्ययनरत उत्कृष्ट एक जनालाई धादिङका प्रदेश सांसद जगत सिंखडाले नियमित छात्रवृत्ति...

शनिबार, चैत्र २६, २०७८
Dhadingpost

रुबीभ्याली १ को अध्यक्षमा कांग्रेसका ८ जनाको दावी

धादिङ । नेपाली कांग्रेस रुबीभ्याली वडा नम्बर १ को बैठकमा ८ जनाले वडा अध्यक्ष पदको उम्मेदवारको लागि दावी गरेका छन् । वडा अध्यक्ष उम्मेदवार दाबी गर्नेमा मान घाले, सिमोन थापा...

शुक्रबार, चैत्र २५, २०७८
उपेन्द्र जम्कट्टेल

रुबीभ्याली ३ बाट वडा अध्यक्षमा ९ जनाको नाम सिफारिस

धादिङ । धादिङको उत्तरी क्षेत्र रुबीभ्याली गाउँपालिका ३ को अध्यक्ष बन्नका लागि नेपाली काँग्रेसबाट ९ जना आकाक्षी देखिएका छन् । नेपाली काँग्रेस रुबीभ्याली ३ द्धारा उम्मेद्वार सिफारिस गर्नको लागि आयोजना...

मङ्लबार, चैत्र २२, २०७८
Dhadingpost

धादिङको हिमालय सरस्वती मतदान स्थलमा ४१८ जना मात्रै मतदाता

धादिङ । जिल्ला निर्वाचन कार्यालय धादिङले विहिबार धादिङ जिल्लाको १ सय ९ वटा मतदान स्थल र यी स्थानमा रहेका मतदान केन्द्रको सूची सार्वजनिक गरेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार...

शुक्रबार, चैत्र १८, २०७८
Dhadingpost

धादिङको लापा माविमा कक्षा ११ र १२ संचालन तथा भवन उद्घाटन

धादिङ । धादिङको उत्तरी क्षेत्रमा पर्ने रुबीभ्याली गाउँपालिका लापामा रहेको लापा माध्यामिक विद्यालयमा कक्षा ११ र १२ संचालन तथा भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । पूर्व गृहमन्त्री तथा राप्रपाका...

बिहिबार, चैत्र १०, २०७८
Dhadingpost

रुबीभ्यालीका प्रमुख चेरोङ तामाङलाई पितृ शोक

धादिङ । रुबीभ्याली गाउँपालिकाका प्रमुख एवम् राप्रपा धादिङका नेता चेरोङ तामाङलाई पितृशोक परेको छ । साबिक सेर्तुङका पुर्व प्रधानपन्च तथा रुबीभ्यालि गाउँपालिका प्रमुख चेरोङ तामाङको बुवा उर बहादुर तामाङको शनिबार...

आइतवार, फाल्गुन २९, २०७८
Dhadingpost

धादिङको रुबिभ्यालीबाट काठमाडौं सम्म बस सेवा संचालन

धादिङ । धादिङको उत्तरी क्षेत्र रुबिभ्यालीमा पहिलो पटक सार्वजनिक बस सेवा सञ्चालन आएको प्रेमबहादुर तामाङले बताए । यस अघि जिप र आइचर ट्रकहरुमा यात्रा गर्न वाध्य रुबीभ्यालीका स्थानीयहरु सार्वजनिक बस...

बिहिबार, फाल्गुन २६, २०७८
Dhadingpost

भालुको आक्रमणबाट घाईते रुबीभ्यालीकी, शान्तिमायाँलाई इराकबाट ६ लाख १६ हजार सहयोग

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका स्थित हिन्दुङमा गत मंसिर २९ गते भालुको आक्रमणबाट शान्तिमायाँ तामाङ गम्भीर घाईते भएकी थिईन । २५ वर्षिय शान्तिमायाँ तामाङलाई उपचारको लागि सेनाको हेलिकप्टरबाट उपचारको...

सोमवार, फाल्गुन २३, २०७८
Dhadingpost

कुलमान घिसिङको श्रीमती राप्रपा धादिङको उपाध्यक्षमा चयन

धादिङ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको श्रीमती दीपा तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङको उपाध्यक्षमाचयन भएकी छिन् । कार्यसमिति सदस्यहरुबाट पदाधिकार मनोजनय गर्ने पार्टी विधान अनुसार तामाङलाई उपाध्यक्ष...

बुधबार, फाल्गुन ११, २०७८
Dhadingpost

धादिङ तिप्लिङका जेगु लामा मलेसियामा २१ वर्षदेखि बेपत्ता

धादिङ । धादिङको रुबीभयाली गाउँपालिका ६ तिप्लिङका जेगु लामा विगत २१ वर्ष देखि अघि वैदेशिक रोजगारीको लागि मलेसिया गएका थिए । उनी जव मलेसिया पुगे तव हाल सम्म पनि सम्पर्क...

बिहिबार, माघ २७, २०७८
Dhadingpost

1 3 4 5 6 7 11