रुबीभ्यालीमा पुस २७ देखि पालिका स्तरीय भलिबल हुने

Avatar photo
Dhadingpost
सोमवार, पुस १८, २०७९

धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका ३ स्थित सदाच्येतमा पुस २० देखि माघ २ गते सम्म मागे सक्रान्तिकोको अवसरमा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

थोकर समाज एशोसिएसन नेपालले आयोजना गर्ने उक्त भलिबल प्रतियोगिताको साथमा बृहत् साँस्कृति कार्यक्रम पनि हुने बताईएको छ ।