धादिङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदीय दलको सचेतकमा धादिङको नेतृ बिना लामालाई मनोनित गरेको छ ।
धादिङबाट समानुपातिक प्रतिनिधत्व गर्ने लामा यसअघि रुबी भ्याली गाउँपालिकाको उपाध्यक्ष थिइन् । राप्रपा दलको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही छन् ।