बिना लामा राप्रपा संसदीय दलको सचेतकमा मनोनित

धादिङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदीय दलको सचेतकमा धादिङको नेतृ बिना लामालाई मनोनित गरेको छ । धादिङबाट समानुपातिक प्रतिनिधत्व गर्ने लामा यसअघि रुबी भ्याली गाउँपालिकाको उपाध्यक्ष थिइन् ।...

बुधबार, बैशाख ६, २०८०
Dhadingpost

रुबीभ्याली फेरि पनि आउने छु -केपी शर्माओली

धादिङ । रुबीयालको बारेमा बताउँदै पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्माओलीले ०३० सालमा जेलमा रहँदा नै जेलमा भेटिएका धादिङका मान्छेहरु सँग बुझ्ने मौका मिलेको बताए । मिसन ग्रासरुट अभियान अन्तरगत...

आइतवार, चैत्र २६, २०७९
Dhadingpost

केपी शर्माओली आज सेर्तुङ आउने

धादिङ । नेकपा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्माओली आज धादिङको रुबीभ्याली गाउँपालिका स्थित सेर्तुङ आउने भएसँगै जिल्लाका सुरक्षा निकायका प्रमुखहरु शनिबार नै सेर्तुङ पुगेका छन् । मिसन ग्रासरुट...

आइतवार, चैत्र २६, २०७९
Dhadingpost

लापा र सेर्तुङमा दाँते ओखरको विरुवा वितरण

धादिङ । रुबीभ्याली गाउँपालिकाका कृषि प्राविधिक दिल्ली घलेका अनुसार वडा नम्बर ५ लापा ठुलो गाउँ स्थित छुमर कृषि बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड र वडा नम्बर ३ सेर्तुङ स्थित आँखुखोला कृषि...

आइतवार, चैत्र १९, २०७९
Dhadingpost

लापामा सहिद रेजिनाको शालिक बन्दै

धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका स्थित लापा सर्चोमा जनयुद्धको सहिद रिता श्रेष्ठ (रेजिना) को स्मृतिमा शालिक निमार्णको काम सुरुभएको छ । गाउँपालिकाले सहिद रेजिनको शालिक निमार्णको लागि १५ लाख विनियोज...

बुधबार, चैत्र ८, २०७९
Dhadingpost

रुबी भ्याली गाउँ प्रहरीका लागि परिक्षा दिँदै युवाहरु

धादिङ । धादिङको रुबीभ्याली गाउँपालिकाले पदमार्ग भएर आउने पर्यटकको सुरक्षा, चोरी निकासी रोक थाम, वन जंगल सुरक्षालाई मध्यनजर गर्दै गाउँ प्रहरीको दरखास्त आव्हान गरेको मिति सकिए सँगै छनोट प्रक्रिया अगाडी...

मङ्लबार, फाल्गुन १६, २०७९
Dhadingpost

धादिङको चालीसवासी हराएको पहिचान खोज्दै

धादिङ । तामाङले मीतलाई बास र थलो दिएर राखेका गुरुङका चालीस परिवार । तिनै परिवारका नाममा गाउँको नाम रह्यो चालीस । धादिङ जिल्ला रुबीभ्याली गाउँपालिका–४ को गुरुङबस्ती जातीय, भाषिक, धार्मिक र सांस्कृतिक...

शनिबार, फाल्गुन ६, २०७९
Dhadingpost

माओवादी केन्द्र धादिङका नेता कर्मालामा पक्राउ

धादिङ । नेकपा (माओवादी.) केन्द्र धादिङका जिल्ला कमिटी सदस्य तथा पार्टीका रुवी भ्याली गाउँपालिका इञ्चार्ज कर्मा लामा तामाङ पक्राउ परेका छन् । धादिङबेसी स्थित एक होटलमा चिया खाई रहेको अवस्थामा...

बिहिबार, फाल्गुन ४, २०७९
Dhadingpost

रुवीभ्यालीको चालीसगाउँ पुग्यो भिटोफ टिम, यस्तो छ आजको कार्यक्रम

धादिङ । बुधबार बिहान काठमाडौंबाट हिडेको गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको टोली रुवीभ्यालीको चालीसगाउँ पुगेको छ । राती पुगेको उक्त भ्रमण टोलीलाई राती स्थानीयहरुले भव्य स्वागत गरेका थिए ।...

बिहिबार, माघ १९, २०७९
Dhadingpost

रुवीभ्यालीको चालीसगाउँ भ्रमणका लागि हिड्यो भिटोफ टिम

धादिङ । नेपाल पर्यटन बोर्डको समन्वय तथा धादिङको रुवीभ्याली गाउँपालिकाको सहकार्यमा गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको टोली रुवीभ्यालीको चालीसगाउँ भ्रमणका लागि काठमाडौबाट हिडेको छ । भिटोफले सरकारलाई गरेको सिफारिसका...

बुधबार, माघ १८, २०७९
Dhadingpost

रुबीभ्याली ४ स्थित चालिस गाउँ भ्रमण गर्दै भिटोफ टिम

धादिङ । नेपाल पर्यटन बोर्डको समन्वय तथा धादिङको रुवीभ्याली गाउँपालिकाको सहकार्यमा गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले आगामी माघ ७ देखि ९ सम्म धादिङको रुवीभ्याली ४ स्थित चालिस गाउँमा पर्यटकीय...

बिहिबार, पुस २१, २०७९
Dhadingpost

उत्तरी धादिङका चार विद्यालयमा कराते सिकाईदै

रुबिभ्यलीको च्याम्रादेवी माविमा कराते सिक्दै विद्यार्थीहरु तस्वीरः विकल लामा धादिङ । धादिङको उत्तरी क्षेत्रको रुबीभ्याली गाउँपालिकाले चार माध्यामिक विद्यालयमा कराते खेल प्रशिक्षक नियुक्त गरेपछि कराते प्रशिक्षण सुरुभएको छ । रुबीभ्यालीले...

मङ्लबार, पुस १९, २०७९
Dhadingpost

रुबीभ्यालीमा पुस २७ देखि पालिका स्तरीय भलिबल हुने

धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका ३ स्थित सदाच्येतमा पुस २० देखि माघ २ गते सम्म मागे सक्रान्तिकोको अवसरमा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । थोकर समाज एशोसिएसन...

सोमवार, पुस १८, २०७९
Dhadingpost

सेर्तुङ अस्पताललाई नि:शुल्क जग्गा प्रदान

धादिङ । रुबीभ्याली गाउँपालिका स्तरीय सेर्तुङ ग्रमीण अस्पताललाई निशुल्क जग्गा प्राप्त भएको छ । डस्योबुरी घले, पदमबहादुर तामाङ, तेसमान तामाङ, अजु तामाङ र पेरेमाया तामाङले निःशुल्क जग्गा प्रदान गरेका हुन्...

मङ्लबार, पुस १२, २०७९
Dhadingpost

सांसद बिना लामासँगको संवाद

मान्छेहरुलाई चासो छ, तपाईं क्रिस्चियन धर्म मान्ने मान्छे हिन्दू राष्ट्रको वकालत गर्ने पार्टीमा कसरी जोडिनुभयो ?खासमा त मेरो पारिवारिक पृष्ठभूमिका कारण हो । मेरो बुबा र परिवारका सदस्यहरु राप्रपा समर्थक...

बुधबार, मंसिर २८, २०७९
Dhadingpost

रुबीभ्यालीद्वारा चार विद्यालयमा कराते खेल प्रशिक्षक नियुक्त

धादिङ । धादिङको उत्तरी क्षेत्रको रुबीभ्याली गाउँपालिकाले चार माध्यामिक विद्यालयमा कराते खेल प्रशिक्षक नियुक्त गरेको छ । रुबीभ्यालीले गाउँपालिकामा कराते खेल विकासका लागि पालिका भित्रका च्याम्रा देवि, दोङदेन, मुक्राप देवि...

मङ्लबार, मंसिर २७, २०७९
Dhadingpost

प्रदेश गौरबको काम अगाडी बढाउन रुबीभ्याली पुगे मन्त्रालयका सचिव

धादिङ । धादिङको रुबीभ्याली गाउँपालिकालाई मागमती प्रदेश सरकारले प्रदेश गौरबको आयोजनाको रुपमा बिकास गर्ने निर्णय गरे सँगै यो वर्ष १० करोड विनियोज गरेको थियो । उक्त प्रदेश गौरबको काम तत्काल...

मङ्लबार, मंसिर २७, २०७९
Dhadingpost