चट्याङले नीलकण्ठ र बुढाथुमा क्षेती ठाउँ ठाउँमा विद्युत अवरुद्ध

धादिङ चैत्र १६ गते । धादिङको विभिन्न गाउँ विकास समितिमा चट्याङ पर्दा जिल्लाका विभिन्न भागमा विजुली बत्ति बन्द हुनुका साथै २० घरभन्दा बढीमा क्षती र केही पशु चौपाय मरेका छन्...


Dhadingpost

रेडक्रस धादिङको चुनाव सुरु को कस्को प्यानलबाट उठे

धादिङबेसी चैत्र १६ गते । नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाको चुनाव सुरु भएको छ । विहानै देखि समहतिकको लागि प्रयास गरिए पनि सहमति हुन नसकी दुई प्यानल बने पछि निर्वाचन...


Dhadingpost

जोगिमारामा सवारी दुर्घटना ४ को मृत्यू १४ घाईते

धादिङेसी चैत्र १६ गते । धादिङको जोगिमारा गाउँ विकास समिति वडा नं. ९ स्थित खटौटी खोला नजिकै दुई सवारी साधन एक आपसमा ठोकिँदा ४ जनाको घटनास्थलमै मृत्यू भएको छ ।...


Dhadingpost

चुनाव नै हुने भो रेडक्रस धादिङको को को लड्दै छन् सभापतिमा

धादिङबेसी चैत्र १६ गते । रेडक्रस धादिङ शाखाको अधिवेशन जारी छ नयाँ कार्यसमिति सहमतिबाट बनाउने गृहकार्य असफल भएको छ । सभापतिमा नि वर्तमान सभापति ईश्वरी अधिकारी र मन्त्री सिताराम कोईरालाले...


Dhadingpost

धादिङबेसीमा जुलुसमाथि प्रहरीले लाठी चार्ज गर्दा ७ जना घाईते (फोटो सहित)

धादिङबेसी चैत्र १५ गते । केन्द्रिय कार्यक्रम अनुसार धादिङबेसीमा ३० दलिय मोर्चाका कार्यकर्ताहरुले निकालेको लाठी जुलुसमाथि प्रहरीले अन्दाधुन्द लाठी प्रहार गर्दा ७ जना मोर्चाका कार्यकताहरु घाईते भएका छन् । घाईते...


Dhadingpost

तामाङ कलाकारहरूको गाउँ सेमजोङ

गोपाल फ्युबा तामाङ, धादिङ चैत्र १५ गते । धादिङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सेमजोङ गाविसको सेम र जोङ दुई तामाङ शब्दहरू मिलेर यस ठाउँको नाम रहन गएको हो । सेमको...


Dhadingpost

रेडक्रस धादिङको १० औं अधिबेशन आज र भोलि

सहमति भएन भने सभापतिको उम्मेद्वार म पनि हुँ –अधिकारी धादिङबेसी चैत्र १५ गते । जिल्ला रेडक्रस सोसाईटी धदिङ जिल्ला शाखा धादिङको २८ ओं वार्षिक साभारण सभा तथा १० औं जिल्ला...


Dhadingpost

राजेन्द्र पाण्डे अध्यक्ष रहेको मनमोहन कलेजमा २५ जना सभासद को को छन्

धादिङ चैत्र १३ गते । नेकपा एमालेका पोलिट व्यूरो सदस्य तथा धादिङका सभासद राजेन्द्र पाण्डे अध्यक्ष रहेको मनमोहन मेडिकल कलेजमा १४५ जना भन्दा बढी एमालेका सभाषदहरुको लगानी रहेको पाईएको छ...


Dhadingpost

हिन्दु धर्मालम्बीहरुको पर्व आज चैते दशै

धादिङबेसी चैत १३ । हिन्दू धर्माबलम्बीले आज देशभर चैते दसैं पर्व विशेष हर्सोल्लासका साथ मनाउँदैछन् । चैते दसैंका अवसरमा धादिङबेसीमा पनि धार्मिक मठ मन्दिरहरुमा भिड देखिएको छ भने प्राय सबै...


Dhadingpost

चैत्र २० गते सहकारी दिवस मनाईने

बद्री अधिकारी धादिङ चैत्र १२ गते । डिभिजन सहकारी कार्यालय धादिडको आयोजनामा बसेको बैठकले आगामी चैत्र २० गते बिभिन्न कार्यक्रम गरि सहकारी दिवस भव्य रुपमा मनाउने निर्णय गरेको छ ।...


Dhadingpost

त्रिपुरेश्वर गाविसमा एकीकृत स्वास्थ्य शिविर संचालन गर्ने

धादिङबेसी चैत्र १२ गते । जिल्ला जनश्वास्थ कार्यालय धादिङले जिल्लाका विभिन्न गाउँ विकास समितिलाई मध्यनजर गरी त्रिपुरेश्वर गाविसमा एकीकृत स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले...


Dhadingpost

कानूनी कार्यविधिबारे धादिङवेसीमा अन्तरक्रिया सम्पन्न

धादिङ चैत्र १२ । प्रशासकीय अधिकारीले मुद्दाको कारबाही र किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिको बारेमा बुधबार धादिङवेसीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । युवा अभियान नेपालको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा सहायक...


Dhadingpost

धादिङबाट स्थानिय विकास अधिकारी रुद्रसिंङ तामाङलाई विदाई

धादिङबेसी चैत्र ११ गते । सहसचिवमा बडुवा भई जानुभएका धादिङका पूर्व स्थानीय विकास अधिकारी रुद्र सिं तामाङलाई विभिन्न संघ संस्थाहरुले आज विदाई गरेको छ । स्थानीय विकास अधिकारीको रुपमा रहि...


Dhadingpost

अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो यातायात सुचारु

धादिङबेसी चैत्र ११ गते । काठमाडौबाट काकड भित्ता जादै गरेको यात्रुवाहक बसले ठक्कर दिदा धादिङ बेनिघाट निवासी एक महिलाको घटना स्थल मै मृत्यू भएपछि अवरुद्ध बनेको राजमार्ग खुलेको छ ।...


Dhadingpost

श्रावण देखि यता मात्र धादिङमा १३ वटा जवरजस्ती करणीको मुद्धा दर्ता

धादिङबेसी चैत्र १० गते । पछिल्लो समय जवरजस्ती करणीको घटना बढिरेको विषय चर्चामा आईरहेको बेला धादिङमा पनि घटनामा वृद्धि भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय धादिङले आज धादिङवेसीमा आयोजना...


Dhadingpost

सुत्केरीले अचेन उमावि खहरे केन्द्रमा एसएलसी दिदै

धादिङबेसी चैत्र १० गते । मञ्जुश्री मावि ज्यामरुङकी छात्रा रचना विष्ट सुत्केरी अवस्थामा नै परिक्षा दिई रहेकी छिन् । १ दिने नावलक बच्चा सहित कुनै सहयोगि बिनै विष्टले अचेन उमावि...


Dhadingpost

सहमति पछि पनि खुलेन धादिङ बसपार्क

धादिङबेसी चैत्र १० गते । जग्गादाताहरुको आन्दोलनको कारण १० दिनदेखी बन्द रहेको नीलकण्ठ नगरपालिकाको बसपार्क खुलेको भन्ने सहमतिमा मसी ओझाउन नपउँदै मत बाझिएपछि कार्यान्वयनमा आउन सकेको छैन । १० दिनदेखी...


Dhadingpost