प्यूठान उद्योग वाणिज्य संघले गर्यो भुकम्प पिडितलाई सहयोग

Avatar photo
Dhadingpost
आइतवार, बैशाख २७, २०७२

धादिङ बैशाख २७ । धादिङ जिल्लाका भुकम्प पिडितलाई प्यूठान उद्योग वाणिज्य संघले राहात वितरण गरेको छ ।
ब्यापारिक केन्द्र तथा ब्यक्तिहरुको सहयोगमा संलकन भएको ५ लाख भन्दा धेरै नगद रुपैँयाबाट २ सय ५० त्रिपाल र एक सय बोरा चालम धादिङका पिडितलाई वितरण गरेको हो ।