अखिल (क्रान्तिकारी) धादिङ-काठमाडौंकाे अध्यक्षमा विश्व जम्कट्टेल चयन

धादिङ । अखिल (क्रान्तिकारी) धादिङ काठमाडौं सम्पर्क समन्वय समितिकाे अध्यक्षमा विश्व जम्कट्टेल चयन भएका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्रि शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा भएकाे...


उपेन्द्र जम्कट्टेल

काठमान्डु माभरिक्समा अनुबन्धित प्रमोदलाई धादिङबाट विदाई

धादिङ । धादिङ । नेपाल कबड्डी लिग (एनकेएल) को पहिलो संस्करणको लागि काठमान्डु माभरिक्समा अनुबन्धित भएका प्रमोद श्रेष्ठलाई जिल्ला खेलकुद विकास समिति धादिङले आज विदाई गरेको छ । काठमान्डु माभरिक्सको...


Dhadingpost

नीलकण्ठको राष्ट्रपति रनिङ शिल्ड पौष १७ देखि

धादिङ । २० स्वर्ण, ११ रजत र १५ कास्य गरी ४६ पदक सहित १२ औं मा र १३ औं मा २४ स्वर्ण १३ रजत र ३ काश्य पदक सहित जिल्ला...


Dhadingpost

धादिङ अस्पतालले ल्यापारोस्कोपिक टावरको प्रयोग गरी सर्जरी सेवा प्रदान गर्ने

धादिङ । धादिङ जिल्ला सिद्दलेक गाउँपालिका आरुबास टोल (साविक सलाङ गाउँ विकास समिति) मा जन्मिएका डा. कमल राज अर्यालको विशेष पहलमा धादिङ अस्पतालमा ल्याप्रोस्कोपी टावर मेसिन प्राप्त भएको भएको छ...


Dhadingpost

प्रदेश लिगः धादिङको धुनिबेसी समूह ‘सी’ मा

धादिङ । धादिङको दशौं एन्फा लिग विजेता धुनिबेसी युवा समाज यहि पुस १० गते हुने बागमती प्रदेश स्तरीय लिग फुटबल प्रतियोगिताका लागि समूह 'सी' मा परेको छ । यो समूहमा...


Dhadingpost

एनपीएलः दोस्रो क्वालिफायरमा आज जनकपुर र कर्णाली भिड्ने

काठमाडौं । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ बजे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायर खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै छन् । यसअघि हिजोको खेलमा जनकपुरलाई...


Dhadingpost

गणेशस्थान युवा क्लबकाे अध्यक्षमा शंकर पाण्डे चयन

धादिङ । धादिङकाे त्रिपुरासुन्दरी गाउँपालिका-६ स्थित गणेशस्थान युवा क्लब (GYC) को दोस्रो वार्षिक साधारण सभाबाट अध्यक्षमा शंकर पाण्डे निर्वाचित भएका छन् । नव निर्वाचित कार्यसमितिकाे वरिष्ठ उपाध्यक्षमा रोजन पाण्डे, उपाध्यक्षमा...


Dhadingpost

धादिङका अरुण सिलवालको पोखरा विश्वविद्यालयमा ऐतिहासिक कीर्तिमानी

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका १ बैरेनी निवासी अरुण सिलवालले पाचौं सेमेस्टर सम्म लगातार ४ जिपिए सहित पोखरा विश्वविद्यालय टप गर्दै यस अधिको ऐतिहासिक कीर्तिमानी तोडेका छन् । सिभिल ईञ्जिनियरिङ्ग...


Dhadingpost

गजुरीकाे राष्ट्रपति रनिङ शिल्ड सुरु

धादिङ । धादिङको गजुरी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता गजुरी ५ स्थित गलाैदी खेल मैदानमा आजबाट सुरुभएकाे छ । गजुरी गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गर्ने यस...


Dhadingpost

धादिङका प्रमोद श्रेष्ठ काठमान्डु माभरिक्समा अनुबन्धन

धादिङ । नेपाल कबड्डी लिग (एनकेएल) को पहिलो संस्करणको लागि ६ टिमले ड्राप्टबाट ८४ खेलाडी छनोट गर्दा धादिङका प्रमोद श्रेष्ठलाई रेडरका रुपमा काठमान्डु माभरिक्सले अनुबन्धन गरेको छ । एस्ट्रोनिक्स म्यानेजमेन्ट...


Dhadingpost

सिद्धलेकको राष्ट्रपति रनिङ शिल्ड महाकालीले जित्यो

धादिङ । सिद्धलेक गाउँपालिकाको पालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ८ स्वर्ण सहित सिद्धलेक–७ पिपलटारको महाकाली माविले जितेको छ । प्रतियोगितामा १ निजी र १३ सरकारी गरी १४ वटा...


Dhadingpost

शिक्षक कल्याण सहकारीको अध्यक्षमा खिलबहादुर धमला चयन

धादिङ । धादिङबेसीमा सम्पन्न शिक्षक कल्याण सहकारी वचत तथा ऋण सहकारीको अध्यक्षमा खिलबहादुर धमला चयन भएका छन् । संस्थाको १४ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशनबाट उनी अध्यक्षमा...


Dhadingpost

गजुरीमा हाइवे स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

धादिङ । गजुरी गाउँपालिका गलौंदीमा ब्याडमिण्टन हाइवे स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । गजुरी ब्याडमिन्टन क्लब गजुरी-५ ले आयोजना गरेको उक्त प्रतियोगितामा बी तर्फ गजुरी गा.पा. अध्यक्ष गणेशलाल श्रेष्ठ...


Dhadingpost

एड्भान्स एकेडेमीमा तेक्वान्दो ग्रेडिङ सम्पन्न

धादिङ । धादिङबेसीमा विद्यालयको पाठ्यपुस्तकमा समावेस गरि तेक्वान्दो सिकाउँदै आएको एड्भान्स एकेडेमीले आईतबार तेक्वान्दो ग्रेडिङ सम्पन्न गरेको छ । ग्रेड्रिमा कक्षा ४ देखि ८ सम्मका २२७ जना विद्यार्थीहरु विभिन्न वेल्ड...


Dhadingpost

एमाले धादिङ-काठमाडौं सम्पर्क मञ्चको हाजिरीजवाफमा सिद्धलेक प्रथम

धादिङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धादिङ-काठमाडौं सम्पर्क मञ्चले काठमाडौं स्थित लेखनाथ साहित्य सदनमा आयोजना गरेको धादिङ जिल्ला अन्तर पालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता सिद्धलेक गाउँपालिकाले जितेको छ । प्रतियोगितामा...


Dhadingpost

धादिङका राजन दुवाडी इजराइलबाट आज वक्तृत्वकलामा भाग लिँदै

धादिङ । नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजराइल नेपालभन्दा बाहिर रहेका नेपालीहरुले भाग लिन पाउने बिश्व व्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिताको आज फाईलन राउण्ड हुँदैछ । आज नेपाली समय अनुसार साँझ...


Dhadingpost

धादिङमा चौतारी सहितको तीन संगठनको प्यानल विजयी

धादिङ । धादिङमा शुक्रबार सम्पन्न पत्रकार महासंघको निर्वाचनमा कोषध्यक्ष बाहेकको पदमा चौतारी नेतृत्वको तीन संगठन सम्मिलित प्यानल विजयी भएको छ । चौतारीका सिताराम अधिकारी ४२ मत ल्याउँदै विजयी भएका थिए...


Dhadingpost