गाडी प्रेसको, काम गैर प्रेसको बन्दमा जे देखियो

धादिङबेसी चैत्र २४ गते । ३० दलीय विपक्षी मोर्चाले गरेको आमहड्तालको पहिलो दिन, आज धादिङ पूर्ण रुपमा प्रभाव परेको छ । मोर्चाका कार्यकर्ताले बिहानै देखि धादिङबेसी सदरमुकाम र पृथ्वी राजमार्गमा...

मङ्लबार, चैत्र २४, २०७१
Dhadingpost

मोटो बनाउन खसीलाई संगिनी सुई

काठमाडौं,चैत २४ – सुन्दै पनि अचम्म लाग्न सक्छ,परिवार नियोजनको अस्थायी साधन संगिनी सुई खसीलाई पनि लगाइन्छ भन्दा । बच्चाको जन्मान्तर कम गर्नका लागि महिलामा लगाइने यो सुई सिन्धुपाल्चोकका किसानहरुले भने...

मङ्लबार, चैत्र २४, २०७१
Dhadingpost

६ दलले गरे संयूक्त आन्दोलन

धादिङ चैत्र २३ गते । १२ बुँदे समझदारी र विस्तृत शन्ति सम्झौता विपरित युद्धकालिन घटनालाई मुद्धा लगाउने षड्यन्त्र हुन लागेको भन्दै धादिङबेसीमा ६ दलले प्रदर्शन गरेका छन् । प्रदर्शन पस्चात...

सोमवार, चैत्र २३, २०७१
Dhadingpost

३० दलले मसाल जुलुस निकाले

धादिङबेसी चैत्र २३ गते । ३० दलिय मोर्चाले आज धादिङबेसीमा मसाल जुलुस निकालेको छ । सहमतिबाट संविधान बन्नु पर्ने पटक पटकको माग गर्दैआएकोले २४,२५ र २६ गते गरेको आम हड्तालको...

सोमवार, चैत्र २३, २०७१
Dhadingpost

जलविद्युतको शेयरमा कर्मचारीहरुको आकर्षण

सुजन प्रेमी, नुवाकोट चैत्र २३ । माथिल्लो तामाकोशी आयोजनाले कर्मचारीहरुका लागि आह्वान गरेको शेयरमा नुवाकोटबाट १४ करोड २ लाख ५८ हजार पाँच सय रुपैयाको शेयर माग भएको छ । कर्मचारी...

सोमवार, चैत्र २३, २०७१
Dhadingpost

विपक्षी ३० दलिय मोर्चाको बैठक बस्दै

काठमाडौं चैत्र २३ गते । एकीकृत माओवादी नेतृत्वको ३० दलिय मोर्चाको बैठक आज बस्दै छ । बैठक दिउँसो ४ बजेका लागि एकीकृत माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ । बैठकमा...

सोमवार, चैत्र २३, २०७१
Dhadingpost

महादेवबेसीमा काठको मुडाले थिचेर बालिकाको मृत्यु

धादिङ, २२ चैत । धादिङको महादेवबेसीमा काठको मुडाले थिचिएर एक बालिकाको मृत्यु भएको छ । बजारमा एक व्यापारीले थुपारेर राखेको काठको मुडा पल्टिँदा किचिएर स्थानीय ४ वर्षीया बालिका अप्सना मियाको...

आइतवार, चैत्र २२, २०७१
Dhadingpost

स्वाइन फ्लुबाट संक्रमित नेकपा नेता रामनाथ ढकालको निधन

धादिङ चैत्र २२ गते । स्वाइन फ्लुबाट संक्रमित नेकपा एमालेका पोलिटब्यूरो सदस्य रामनाथ ढकालको स्वाइन फ्लूबाट निधन भएको छ । ढकालको ग्राण्डी अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो ।...

आइतवार, चैत्र २२, २०७१
Dhadingpost

बैशाख १ बाट विप्लप माओवादीको जनकारबाही सुरु गर्ने

धादिङ । नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपा माओवादीले ‘मास एक्सन’ (सामूहिक कार्वाही)को तयारी गरेको छ। माओवादीले ‘दलाल,तस्कर,भूमाफिया र भ्रष्टचारीुको सूची तयार पारी उनीहरुलाई सामूहिक रुपमा कारबाही गर्ने योजना बनाएको हो ।...

आइतवार, चैत्र २२, २०७१
Dhadingpost

घोडचढी नाच सम्बन्धि अन्तरक्रिया तथा प्रशिक्षण सम्पन्न

धादिङबेसी चैत्र २१ । तामाङ जातिको पहिचान बोकेको घोडचढी नाच विषयक अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम आज धादिङवेंशी स्थित निलकण्ठ स्रोत केन्द्रको हलमा सम्पन्न भएको छ । नेपाल तामाङ घेदुङ धादिङको...

शनिबार, चैत्र २१, २०७१
Dhadingpost

चैनपूरका महिलाले सामुहिक अदुवा तथा वेसार खेती सुरु गरे

प्रेमबहादुर श्रेष्ठ चैनपुर चैत्र २१ गते । स्थानीय शान्ति समिति चैनपुरको सहयोगमा चैनपूर गाउँ विकास समिति स्थित वडा नं. ७ का महिला समूहले सामूहिक अदुवा तथा वेसार खेती गरेका छन्...

शनिबार, चैत्र २१, २०७१
Dhadingpost

क्षेत्री समाज धादिङले गर्यो शुभकामना आदान प्रदान

धादिङ चैत्र २१ गते । क्षेत्री समाज धादिङले आज संघारमा आईपुगेको नयाँ वर्ष २०७२ सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान एवंम् पात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ । आज धादिङबेसीमा आयोजना...

शनिबार, चैत्र २१, २०७१
Dhadingpost

राजमार्गका २१ होटललाई ७ दिने चेतावनी

धादिङ । संयुक्त अनुगमन समितिले राजमार्गका होटलमा गरेको अनुगमनपछि २१ वटा होटललाई सरसफाइ गुणस्तर सुधार गर्न सातदिने चेतावनी दिएको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे नेतृत्वको टोलीले राजमार्गमा सञ्चालनमा...

शनिबार, चैत्र २१, २०७१
Dhadingpost

सिताराम प्यानलले जित्यो चुनाव

धादिङबेसी चैत्र १७ गते । रेडक्रस धादिङको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमा नयाँ कार्य समिति गठन गर्न विभिन्न चरणमा छलफल गरिए पनि अन्ततः प्यानल बनाई चुनाव गरियो । राजनीतिक...

सोमवार, चैत्र १६, २०७१
Dhadingpost

चट्याङले नीलकण्ठ र बुढाथुमा क्षेती ठाउँ ठाउँमा विद्युत अवरुद्ध

धादिङ चैत्र १६ गते । धादिङको विभिन्न गाउँ विकास समितिमा चट्याङ पर्दा जिल्लाका विभिन्न भागमा विजुली बत्ति बन्द हुनुका साथै २० घरभन्दा बढीमा क्षती र केही पशु चौपाय मरेका छन्...

सोमवार, चैत्र १६, २०७१
Dhadingpost

रेडक्रस धादिङको चुनाव सुरु को कस्को प्यानलबाट उठे

धादिङबेसी चैत्र १६ गते । नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाको चुनाव सुरु भएको छ । विहानै देखि समहतिकको लागि प्रयास गरिए पनि सहमति हुन नसकी दुई प्यानल बने पछि निर्वाचन...

सोमवार, चैत्र १६, २०७१
Dhadingpost

रेडपाण्डाको छाला सहित ३ पक्राउ

रसुवा चैत्र १६ गते । रसुवा जिल्ला सदरमुकाम धुन्चेमा रेडपाण्डाको छाला सहित आईतबार तिन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला ठुलोपाखर–२ घर भई हाल रसुवा जिल्ला धुन्चेमा...

सोमवार, चैत्र १६, २०७१
Dhadingpost