आज देशको विभिन्न भागमा बदलीसँगै बर्षा हुने

Avatar photo
Dhadingpost
शनिबार, जेष्ठ २७, २०७४

धादिङ,जेठ २७-पूर्वी वायु र पश्चिमी वायुको प्रभावका कारण आज पनि देशको अधिकांश भागमा बदलीसँगै केही स्थानमा पानी पर्ने भएको छ ।

काठमाडौं उपत्यकासहित देशको पूर्वी र पश्चिमी भेगमा बदलीसँगै बर्षत भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो प्रक्रिया केही दिनसम्म जारी रहने बताइएको छ । सामान्यतय नेपालमा जुन १० अर्थात आजबाट मनसुन भित्रिने भए पनि केहि वर्ष अघिदेखिबाट ढिला गरी भित्रने गरेको छ । आजको नेपाल समाचरपत्रमा खबर छापिएको छ ।