राप्रपाको घोषणा पत्र-गाई पाल्नेलाई कर मिनाहा, निशुल्क पशुबिमा र सहुलियतमा ऋण

धादिङ बैशाख १३ । राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावी घोषणा पत्र जनता सामु ल्याएको छ । गाई पाल्ने कृषकलाई स्थानीय कर मिनाहा, निशुल्क पशुबिमा र सहुलियतमा ऋण । गौपालनलाई विशेष प्रोत्साहन...


Dhadingpost

नन्दप्र. काप्री बाबुरामको हातबाट नयाँ शक्तिमा प्रवेस

धादिङ बैशाख १३ । नयाँ शक्तिका केन्द्रीय संयोजक बाबुरामको हातबाट स्वागत थाप्दै राप्रपा धादिङका जिल्ला अध्यक्षका प्रत्यासी नन्दप्रसाद काप्री नयाँ शक्तिमा प्रवेस गरेका छन् । राप्रपाको जिल्ला अधिवेशनमा थोरै मतले...


Dhadingpost

दार्खाका दिलकुमार पंचथेनलाई मोडलिङमा भ्याइ नभ्याई

विकल लामा, धादिङ । धादिङ जिल्ला दार्खा भोक्टेनीमा जन्मेका दिल कुमार पंचथेनलाई अहिले मोडलिङ क्षेत्रमा भ्याई नभ्याई छ । धादिङको दुर्गम गाउँ दार्खामा जन्मेर पनि मोडलिङमा राम्रो छवि बनाउँदै गरेका...


Dhadingpost

भुकम्प स्मृति तथा कृषि छात्रावास भवनको उद्घाटन सम्पन्न

कृष्ण राना मगर धादिङ, फुलखर्क बैशाख १३ । गंगाजमुना गाउँपालिका स्थित फुलखर्कमा भुकम्प स्मृति तथा कृषि छात्रावास भवनको उद्घाटन गरिएको छ । भुकम्पमापरि फुलखर्कमा २७ जना मृत्यु को ज्यान गएको...


Dhadingpost

सरकारी कार्यालयहरुका वेबसाइट निशुल्क हेर्न सक्ने

काठमाडौं बैशाख १३ । नेपाल टेलिकमले नेपाल सरकारी कार्यालयहरुका वेबसाइट सर्वसाधारणले निशुल्क हेर्न सक्ने सुविधा सुरु गरेको छ । बैशाख १ देखि सरकारबाट सञ्चालित जिओभी डट एनपी डोमेनमा रहेका करिब...


Dhadingpost

आज आमाको मुख हेर्ने दिन, यस्तो छ किम्बदन्ती

काठमाडौँ, वैशाख १३ । नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्न वैशाख कृष्णऔँसीका दिन आज आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ । जीवित आमालाई मीठो खान लाउन दिई...


Dhadingpost

धादिङ कुम्पुरमा ट्रक पल्टिदा १० जना घाईते

बाबुराम श्रेष्ठ धादिङ, बैशाख१२  । धादिङको सिद्धलेक गाउँपालिका ५ चापखोला, साविकको कुम्पुर गाविसमा सोराज ट्रक पल्टिदाँ १० जना घाईते भएका छन् । धादिङबेसीबाट खाद्यय लिएर सिद्धलेक जाँदै गरेको बा ३...


Dhadingpost

मकाउबाट प्रजुन अधिकारी भन्छन् -पार्टी हेरेर हैन उम्मेदवार हेरेर भोट दिऔं

राजनीतिक अनुभव गंगा जमुना गाऊपालिका वाडा नं ५ फुलखर्कको स्थाई निवासी प्रजुन कुमार अधिकारी २०२४।७।१ मा फुलखर्कमा जन्म भयो । प्राइमरी देखि माध्यामिक लेवल सम्म श्री मण्डली माध्यामिक विध्यालय फुलखर्कमा...


Dhadingpost

रामकृष्ण सिलवालको स्मरणमा त्यो भुकम्प

फेरि आज याद आयो बितेका कुराको, भनिन्छ आफ्नो जीवनमा घटेको घटना जस्तोसुकै भएपनि कहिले बिर्सन सकिदैन रहेछ कुरा, हो आज भन्दा २ बर्ष अधिको बैशाख १२ गतेको जुन आजको दिन...


Dhadingpost

धादिङका राप्रपा नेता नन्दप्रसाद काप्री नयाँ शक्तिमा प्रवेस गर्दै

धादिङ बैशाख १२ गते । धादिङमा आफ्नो उपस्थितिलाई बलियो बनाउँदै लगेको नयाँ शक्तिमा राप्रपाका धादिङका जिल्ला अध्यक्षका प्रत्यासी नन्दप्रसाद काप्री नयाँ शक्तिमा प्रवेस गर्ने भएका छन् । राप्रपाको जिल्ला अधिवेशनमा...


Dhadingpost

बैशाख १२ र बिदेसि नागरिक निकको चर्चा

काठमाडाैं, वैशाख १२  ।  वैशाख १२ को विपत्तिपछि पनि लाखौं नेपाली युवा बिदेसिए । विभिन्न कारणले आफ्नो देशको पुनर्निर्माणमा जुट्न सकेनन् । परिवारको आर्थिक सुधार र समृद्धिका निम्ति गाउँगाउँका नेपाली...


Dhadingpost

प्रदेश ७ मा काँग्रेस र माओवादी बीच चुनावी तालमेल

काठमाडौ, बैशाख १२ ।  स्थानीय तह निर्वाचनमा प्रदेश ७ मा काँग्रेस र माओवादी बीच चुनावी तालमेल गर्ने सहमति भएको छ । माओवादी प्रदेश नम्बर(७ का इन्चार्ज एवं स्थायी समिति सदस्य...


Dhadingpost

नयाँ शक्तिले पूर्व सभाषदलाई नेत्रावती र नीलकण्ठमा केशव अधिकारीलाई उठाउने निर्णय

धादिङ बैशाख १२ । नयाँ शक्ति नेपाल पार्टी धादिङले नेत्रावती गाउँपलिकामा पूर्व सभाषद बीरबहादुर तामाङलाई गाउँपलिका प्रमुख र नीलकण्ठ नगरपालिकाको मेयरमा केशव अधिकारीलाई उठाउने निर्णय गरेको छ । धादिङबेसीमा सम्पन्न...


Dhadingpost

विनाशकारी भुकम्पको २ वर्षः पुनस्र्थापना र पुनर्स्थापना सुस्त (फोटो फिचर)

सन्तोषराज श्रेष्ठ । धादिङ, बैशाख १२ गते । भूकम्प गएको दुई वर्ष पुग्यो तर धादिङ जिल्लामा पुनर्निर्माणको कामले खासै गति लिन सकेको छैन । घर बनाउनका लागि सरकारले उपलव्ध गराउने...


Dhadingpost

चुनावको विरोध गर्ने विप्लव कार्यकर्ता पक्राउ

सुर्खेत बैशाख ११ । स्थानीय तहको निर्वाचनको विरोध गर्न सभा आयोजना गरेका विप्लव नेतृत्व नेकपा का २ केन्द्रीय सदस्यसहित ३२ कार्यकर्ताहरू प्रहरीले पक्राउ गरेको छ । निर्वाचन खारेज गर्नुपर्ने माग...


Dhadingpost

दोस्रो चरणको निर्वाचन कार्यतालिका

काठमाडौं , बैशाख ११ गते । सरकारले जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । प्रदेश नम्बर १, २, ५ र ७ मा हुन...


Dhadingpost

धादिङमा १०९ मतदान स्थल र २५१ केन्द्र, २०६०२ मतदाता

धादिङ बैशाख ११ गते । स्थानीय तहको निर्वाचन, वैशाख ३१ गते, आइतबार (बिहान ७ बजे देखि अपरान्ह ५ बजे सम्म) हुने मिति तय भइसकेको छ । नेपालभर निर्वाचनमा ७४४ वटा...


Dhadingpost