धादिङ जेष्ठ १६ । सरकारले निक्कै चुनौती बीच पनि सोमबार आगामी आर्थिक वर्ष २०७४र०७५ का लागि वार्षिक वजेट सार्वजनिक गरेको छ ।
एउटा गाउँपालिकालाई न्यूनतम १० करोड र अधिकतम ३९ करोडको बजेट छुट्याएको बजेट धादिङका सबै पालिकाहरुमा कति बजेट आउँछन् त ?
आ. ब. २०७४/०७५ को बजेट अनुसार धादिङ जिल्लाका स्थानीय तहले पाउने अनुदान रकम ससर्त सहित ।
नीलकण्ठ नपा रु ५१ करोड ३८ लाख ५८ हजार
धुनिवेशि नपा रु २६ करोड ९७ लाख ७६ हजार
थाक्रे गापा रु ३१ करोड २२ लाख २५ हजार
गल्छी गापा रु २५करोड ३५लाख ०२ हजार
गजुरी गापा रु २७ करोड ९४ लाख ८७ हजार
वेनीघाट रोराङ गापा रु २७ करोड ५७ लाख ७६ हजार
सिद्धलेक गापा रु २४ करोड ०९ लाख ७३ हजार
ज्वालामुखी गापा रु २६ करोड १२ लाख ७० हजार
त्रिपुरासुन्दरी गापा रु २७ करोड ८० लाख ०१ हजार
गंगाजमुना गापा रु २६ करोड २० लाख २० हजार
नेत्रावती गापा रु १७ करोड ३७ लाख २५ हजार
खनियावास गापा रु १६करोड ९६लाख ७३ हजार
रुविभ्याली गापा रु १५करोड ७२ लाख ८१ हजार