धादिङमा विप्लव नेकपाले मनायो सहिद दिवस

धादिङ फागुन १४ । माओवादी जनयुद्धको स्मरण गराउने सहिद दिवस धादिङमा विप्लव नेतृत्वको नेकपाले मनाएको छ । नेपाल कम्युनिस्ट पार्टी धादिङ जिल्ला समितिको आयोजनामा धुनी बेसीमा भएको कार्यक्रममा जिल्ला सेक्रेटेरी...


Dhadingpost

धादिङ महोत्सवमा कुन कलाकार कति गते आउने (पूर्ण जनकारी)

मन्दिरा नेपाली फागुन १४ । धादिङ धादिङबेसी रायटारमा फागुन १६ गते देखि सुरुहुन गहिरहेको धादिङ महोत्सव २०७४ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएको छ । धादिङ उद्योग वाणिज्य संघले...


Dhadingpost

दुई प्रतिशत ब्याजको भुकम्प पीडितलाई ऋण

काठमाडौं फागुन १३। भुकम्प पीडितले दुई प्रतिशत ब्याजमै घर बनाउने पाउने ऋणको विषयमा प्रचार हुन नसक्दा ऋण कसरी लिने भुकम्प पिडितहरुलाई जानकारी समेत छैन । अब यस ऋण स्किमको प्रचारप्रसार...


Dhadingpost

धादिङका विस्थापित २४ घरधुरीले पाए जग्गा र लालपूर्जा

अर्जुन श्रेष्ठ धादिङ, फागुन १३ । धादिङका भुकम्पका कारण विस्थापित बनेका २४ घरधुरीले जग्गा र लालपुर्जा पाएका छन् । खनियाँबास गाउँपालिका–४, धादिङकी ६१ वर्षीय कामिस्या तामाङ भूकम्प गएदेखि अहिलेसम्म ढुक्कले...


Dhadingpost

बोम्साङमा आदर्शवादी प्रेमी खोज्दै गोम्चन

तामाङहरूमा प्रचलित मौलिक गीतहरू मध्ये बोम्साङ पनि एक हो । बोम्साङ गीतलाई दुःख र वेदनाको गीत भन्ने गरिन्छ । संस्कारमा पनि गाइने बोम्साङ गीतहरू कै माध्यमबाट एक आदर्शवान जोडीको कथालाई...


Dhadingpost

अनमोल भण्डारी फुटसलको उपाधी CPN ले जित्यो

धादिङ फागुन १२ । धादिङका फुटबल स्टाइकर अनमोल भण्डारीको एकल प्रयासमा जारी भएको सर्वाधिक ५० हजार राशीको फुटसल प्रतियोगिता कम्युनिटि प्रोग्रेस नेपाल (CPN) ले जितेको छ । फाइनल खेलमा प्रतिस्पर्धा...


Dhadingpost

धादिङबेसीमा जारी अनमोल फुटसलको फाइनल आज

धादिङ फागुन १२ । धादिङका फुटबल स्टाइकर अनमोल भण्डारीको एकल प्रयासमा जारी भएको सर्वधिक ५० हजार राशीको फुटसल प्रतियोगिताको फाइनल खेल शनिबार हुने भएको छ । शुक्रबार बिहानबाट सुरुभएको प्रतियोगिताको...


Dhadingpost

रोटरी क्लबद्वारा मन्जुश्री माविलाई ६ लाखको चेक हस्तान्तरण

धादिङ फागुन १२ । धादिङको नीलकण्ठ नगरपालिका वार्ड नं. ११ को ज्यामरुङ सिम्लेमा रहेको मन्जुश्री माविलाई रोटरी क्लब अफ काठमाडौ नर्थइष्टले ६ लाखको चेक हस्तान्तरण गरेको छ । रोटरी इन्टरनेशनलको...


Dhadingpost

नेपाल भ्रष्टाचार हुने १२२ औँ स्थानमा

काठमाडौं, फागुन १० । नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा यो वर्ष १२२ औं स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले १८० वटा देशलाई समेटेर सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांकमा नेपाल गतवर्षको...


Dhadingpost

एमाले र माओवादीले मन्त्रालय भागबण्डा गरे

काठमाडौं फागुन १० । एमाले र माओवादी केन्द्र बीच मन्त्रालय भागबण्डामा कुरा मिलेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलपछि मन्त्रालय भागवण्डाको टुंगो...


Dhadingpost

अनमोल फुटसल खेल शुक्रबारबाट

धादिङबेसी फागुन १०। धादिङका फुटबल स्टाइकर अनमोल भण्डारीले आफ्नै नामबाट फुटसल प्रतियोगिता आयोजना गरेका छन् । धादिङबेसीमा विगत १ वर्ष अघि देखि संचालनमा आएको फुटसलमा हुन लागेको यो दास्रो ठुलो...


Dhadingpost

धादिङ महोत्सव: निर्यात जन्य सामान यूरोप पठाउँछौ -शाक्य

धादिङ फागुन ९ । साना तथा मझौला व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष शुहहेरत्न शाक्यले धादिङ महोत्सवमा राखिने निर्यात जन्य सामाग्री यूरोप पठाउने बताएका छन् । फागुन १६ देखि २७ गते...


Dhadingpost

धादिङ महोत्सवमा हात्ती सँगै हेलिकप्टर चड्न पाइने

धादिङबेसी फागुन ८ । फागुन १६ गते देखि सुरु हुने धादिङ महोत्सवमा हात्ती सँगै हेलिकप्टर चड्न पाइने आयोजकले जनाएको छ । ‘समृद्ध धादिङको कामना एक घर एक व्यवसाय हाम्रो चाहाना’...


Dhadingpost

धादिङका शंकर अधिकारी केन्द्रिय अध्यक्षमा निर्वाचित

धादिङ फागुन ७ । एकीकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा शंकर अधिकारी निर्वाचित भएका छन् । माओवादी केन्द्र निकट यस संगठनको पाँचौं राष्ट्रिय सम्मेलनले धादिङका अधिकारीलाई अध्यक्षतामा निर्वाचित गरेको हो...


Dhadingpost

न्यु किबोमा सुवोध गौतम र साजन आलेको भरपुर मनोरञ्जन

धादिङबेसी फागुन ७ । धादिङबेसी पुछारबजारमा रहेको न्यु किबो बोर्डिङ प्राङ्गण आईतबार दर्शकहरुले खचाखच भरिए । विद्यालयको वार्षिक उउत्सव तथा अभिभावक दिवसमा नेपालका पछिल्लो पुस्ताका हाँस्यकलाकार सुबोध गौतम र आधुनिक...


Dhadingpost

प्याब्सन कपको उपाधी दराइजिङ भिलेजलाई

धादिङबेसी माघ ६ । धादिङबेसीमा जारी प्याब्सन प्रेसिडेन्ट कप २०७४ को उपाधी बैरेनी स्थित दराइजिङ भिलेजले हात पारेको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ नारा दिएर भएको जिल्ला...


Dhadingpost

विप्लव नेतृत्वको नेकपा धादिङद्वारा विज्ञप्ती जारी

धादिङबेसी फागुन ६ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी धादिङले आज एक प्रेस विज्ञप्ती जारी गरेको छ । केहि दिन अघि गजुरीमा लागु औषध पक्राउ गर्नु र त्यस लागु औषध...


Dhadingpost