काठमाडौं चैत्र,४ । बैशाख २ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार सिंहलाई अपराध महासाखामा पठाईएको छ ।
गृह मन्त्रालयले संघीय प्रहरी कार्यालय बाग्मतीमा कार्यरत एसएसपी धीरजप्रताप सिंहलाई अपराध महाशाखा प्रमुखको जिम्मेवारी दिएको हो । महानगरीय अपराध महाशाखाको नेतृत्व परिवर्तन भएको छ।
यसअघि अपराध महाशाखाको प्रमुखको जिम्मेवारी एसएसपी दिवेश लोहनीले सम्हाल्दै आएका थिए । ३३ किलो सुनकाण्ड प्रकरणमा लोहनी प्रहरी मुख्यालय तानिएपछि महाशाखा नेतृत्वविहीन थियो ।