काँग्रेसमा सामुहिक नेतृत्वको खाँचो -केसी

धादिङ, माघ ३ गते । नेपाली काँग्रेसमा सामुहिक नेतृत्वको खाँचो रहेको नेपाली काँग्रेसका नेता अर्जुन नरसिँह केसीले बताएका छन् । नेपाल विद्यार्थी संघ प्रदेश नं ३ को कार्यकर्ता भेलालाई सम्बोधन...


Dhadingpost

एड्भान्सको १२ औँ स्पोर्ट्स फेस्टिबल सुरु (फोटो सहित)

अमृत तामाङ धादिङबेसी माघ ३ । धादिङबेसी स्थित एड्भान्स एकेडेमीमा १२ औ इन्टर हाउस स्पोर्ट्स फेस्टिबल सुरु भएको छ । एड्भान्स एकेडेमी कम्पनी अध्यक्ष तथा धादिङ जिल्ला खेलकुदको पूर्व अध्यक्ष...


Dhadingpost

सरकारले तोक्यो अस्थायी मुकाम: प्रदेश ३ को हेटौंडा

धादिङ माघ ३ । सरकारले सातवटै प्रदेशको अस्थायी मुकाम तोकेको छ । मन्त्रीपरिषदको विवाद भए पस्चात केहि घण्टा वैठक स्थगित गरेर पुन बसेको बैठकले प्रदेशहरुको अस्थायी मुकाम तोकेको हो ।...


Dhadingpost

धादिङबेशी साङकोष तिप्लिङ सडकको काम सुचारु गर्न माग

धादिङबेसी माघ ३ । धादिङबेशी साङकोष तिप्लिङ सडक निर्माणको मा सुचारु गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाईएको छ । तिप्लिङसम्म पुग्न झण्डै २५ किलो मिटर बाँकी रहँदा...


Dhadingpost

मेयरसा’प ‘चर्पी अभियान’ थालौं

ध्रुव लम्साल ऐतिहासिक सम्पदा रानीपोखरी निर्माणका सन्दर्भमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यमाथि चर्कै प्रहार भयो । शाक्य निर्वाचित भएर आउनुअघि नै पुरातत्व विभागको सिफारिसमा निर्माण सुरु भएको रानीपोखरीमा मेयर शाक्यले...


Dhadingpost

नयाँ शक्ति संगठनात्मक पुनर्संरचनाको गृहकार्य

काठमाडौं माघ ३ । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति फागुन १०–१३ गते सम्म संगठनात्मक पुनर्संरचनाको गृहकार्य लागि बिस्तारित बैठक गर्ने भएको छ । चुनावलगत्तै महाधिवेशन आयोजक समितिको पूर्ण बैठक...


Dhadingpost

राष्ट्रियसभा चुनावमा ४ बेग्लाबेग्लै मतपत्र

काठमाडौं माघ ३ । निर्वाचन आयोगले माघ २४ मा हुने राष्ट्रियसभाको निर्वाचनका लागि बेग्लाबेग्लै चार प्रकारका मतपत्र बनाउने भएको छ । मतपत्रको प्रारम्भिक डिजाइन तयार पारिसकेको आयोगले यसबारे दलहरूसँग मंगलबार...


Dhadingpost

होलिस्टिक हेल्थको मोबाईल एप्स सार्वजनिक

धादिङ माघ २ । नयाँ वर्ष २०१८ सुरुवात सँगै होलिस्टिक हेल्थ प्रा.लि. नेपालले मोवाईल एप्स सार्वजनिक एन्ड्रोइड मोबाईल एप्स सार्वजनिक गरेको छ । कम्पनीका अध्यक्ष डा. डिबि सुनुवारले एप्स सार्वजनिक...


Dhadingpost

धादिङबेसी बजारबासीका लागि माघ ५ र ११ गते विशेष दिन हुने

धादिङबेसी माघ २ । धादिङबेसी सदरमुकामलाई व्यवस्थित बनाउनको लागि माघ ५ र ११ गते विशेष दिन हुने भएको छ । जिल्ला प्रशासन, नगरपालिका, जिल्ला प्रहरीकार्यालय र धादिङ उद्योग वाणिज्य संघका...


Dhadingpost

भूकम्प सूरक्षा दिवसमा वक्तृत्वकला प्रतियोगिता

धादिङ खनियाँबास माघ २ । "सबल समुदाय, स्थानीय सरकार, भुकम्पीय सुरक्षाको बलियो आधार" विषयक अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । २० औ भुकम्प सूरक्षा दिवसको अवसरमा भूकम्प प्रविधि...


Dhadingpost

धादिङको धुँवाकोटमा १३ हल गोरु जुधाइयो (फोटो फिचर)

बाम गठबन्धनको साझा उम्मेदवार भएकैले चुनाव जितेँ -डा.अधिकारी धादिङ धुँवाकोट माघ १ । धादिङ प्रतिनिधि सभा क्षेत्र नं. २ का जननिर्वाचित सदस्य डा. रामकुमार अधिकारीले आफुले बाम गठबन्धनको साझा उम्मेदवार...


Dhadingpost

धुवाँकोटमा १५ हल गोरु जुधाइने, साथमा साँस्कृतिक कार्यक्रम

धादिङबेसी पौष ३० । धादिङको धुवाँकोटमा कृषि उत्पादन र गोरु जुधाइ धुवाकोटको आधार भन्ने नाराका साथ माघेसक्रान्तिको उपलक्ष्यमा १५ हल गोरु जुधाईने भएको छ । सोमबार (माघ १ गते) धुवाँकोटको...


Dhadingpost

सहिद स्मृतिको साधारणसभा सम्पन्न (यस्तो छ प्रगति विवरण)

धादिङबेसी पौष ३० । रेडियो बिहानी ९७.६ मेगाहर्ज संचालन गरिरहेको धादिङबेसी स्थित सहिद स्मृति संचार सहकारी संस्था लि. को आठौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य...


Dhadingpost

जिप दुर्घटनाः गाउँपालिका अध्यक्षसहित ५ जनाकोे मृत्यु

पौष ३० । मकालु गाउँपालिकामा जिप दुर्घटना हुँदा गाउँपालिका अध्यक्ष खड्ग कटुवालसहित ५ जनाको मृत्यु भएको छ । संखुवासभाको खाँदबारीबाट भोट खोलातिर गइरहेको बा ५ च १३०९ नम्बरको जीप मकालु...


Dhadingpost

नेविसंघको प्रदेश स्तरीय प्रशिक्षण धादिङबेसीमा

धादिङ पौष ३० । नेपाल विद्यार्थी संघले प्रदेश नं ३ स्तरीय कार्यकर्ता प्रशिक्षण माघ ३ गते धादिङबेसीमा गर्ने भएको छ । निर्वाचन पछिको नेविसंघको भूमिका विषयक एक दिने प्रशिक्षणमा प्रदेश...


Dhadingpost

ग्रामिण यातायातद्वारा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान

धादिङबेसी पौष ३० । ग्रामिण यातायात सहकारी संस्था लिमिटेड धादिङबेसीले एक विशेष कार्यक्रमका बीच धादिङका निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई एवम् सम्मान गरेको छ । धादिङका विभिन्न ग्रामिण क्षेत्र र काठमाडौ पोखरा...


Dhadingpost

राष्ट्रियसभामा पनि बामले ४० सिट जित्ने

काठमाडौ पौष ३० । राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनले ४० सिट जित हात पार्ने देखिएको छ । प्रदेश २ बाहेक अन्यमा बलियो देखिएको वाम गठबन्धनले प्रदेश ६ मा तीनवटै खुला र...


Dhadingpost