अष्ट्रेलियामा आर्यनले विवाहको वाषिर्कोत्सव मनाए

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख ७, २०७५

वैशाख ७, – नायक आर्यन सिग्देलले फिल्म कायराको सुटिङ सकिएपछी फुर्सद लिएर उनी आफ्नी श्रीमति सँग घुम्न गएको छ ।

बिहिबार बिहानै सपनाले फेसबुकमा आर्यनलाई वैवाहिक वाषिर्कोत्सवको शुभकामना दिइन् ।  उनले लेखेकी छिन, thank you  for  being  there , especially when times get diffuclt. I love and always will happy anniversary baaaaa .

आर्यन र उनकी पत्नी सपना भण्डारीले बिहिबार अष्ट्रेलियामै आफूहरुको विवाहको वाषिर्कोत्सव मनाए । यो जोडीको विवाहको पाचौं वर्ष पुरा भएको छ । उनीहरुले सन्तान भने जन्माएका छैनन् ।

सपनाले अष्ट्रेलिया घुमघामका केही तस्बिर पनि फेसबुकमा पोष्ट गरेकी छिन् ।