काठमाडौं बैशाख,२ – राजधानीको नयाँ बपसपार्क गेष्ट हाउसमा बस्न गएकी युवतीलाई शर्माले घाँटी थिचेर हत्या गरेका थिए ।
युवतीको घाँटी थिचेर मारेपछी नेपाल भारत सिमानामा लुकीछिपी बस्दै आएका शर्मालाई महानगरीय प्रहरी वृत महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई नेपाल–भारत सिमानाबाट नियन्त्रणमा लिएको बताईएको छ ।
टोखा नगरपालिका–९ मिलन टोल स्थित उक्त गेष्ट हाउसमा चैत २२ गते बाईस बर्षिय एक युवतीले शव फेला परेपछी प्रहरीले घट्नाको अनुसन्धान शुरु गरेको थियो ।
दाङको घोराही नगरपालिका–१ स्थायी ठेगान भएका विकास ओली भन्दै झुटो नामथर टिपाएका थिए ।
भोलिपल्ट विहान गेष्ट हाउस सञ्चालक बिल लिएर जाँदा कोठाभित्र युवती मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
ठकुरी