बेनीघाट रोराङमा अक्सिजन सहितको २० बेडको आइशोलेसन तयारी अवस्थामा

धादिङ बैशाख २५ । धादिङको बेनघिाट रोराङ गाउँपालिकाले अक्सिजन सहितको २० बेडको आइशोलेसन तयार गरेको छ । बढ्दो कोराना संक्रमणलाई रोकथाम तथा उपचारको लागि प्रत्येक स्वास्थ्य चौकी र मलेखु सामुदायीक...


दिपेश कडेल

धादिङ अस्पतालको एम्बुलेन्सलाई अक्सिजन सिलिण्डरको भारी बोक्दै ठिक्क

धादिङ बैशाख २५ । धादिङ जिल्ला अस्पतालमा रहेको प्रदेश ३-०१-००२ झ ५४८२ नम्बरको एम्बुलेन्सलाई अहिले अक्सिजन सिलिण्डरको भारी बोक्दै ठिक्क छ । जिल्ला अस्पताल र जिल्लाको अस्थायी कोभिड अस्पतालमा गरेर...


Dhadingpost

जिल्ला अस्पतालमा ४ जना मात्रै स्वास्थ्यकर्मी, कोभिड अस्पतालमा १ जना मात्रै, अक्सिजन सिलिण्डर भर्न लान पनि एम्बुलेसकै प्रयोग

धादिङ बैशाख २५ । धादिङबसी स्थित जिल्ला अस्पताल अहिले ४ जना मात्रै स्वास्थयकर्मीले सेवा दिई रहेका छन् । हप्ता दिन देखि लगातार ४ जनाले मात्रै सेवा दिई रहेको जिल्ला अस्पतालका...


Dhadingpost

नीलकण्ठ नगरपालिकामा ५९ जना सहित धादिङमा आज १०२ जना संक्रमित थपिए

धादिङ बैशाख २४ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टामा नीलकण्ठ नगरपालिकामा ५९ जना सहित ६९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको जानकारी अनुसार...


Dhadingpost

गजुरीमा २० वेडको आइशोलेशन र ३ वटा एम्बुलेन्स तयारी अवस्थामा

धादिङ बैशाख २४ । धादिङको गजुरी गाउँपालिकामा कोभिड १९ रोकथाम र उपचारको लागि २० शैयाको आइशोलेसन र ३ वटा एम्बुलेन्स तयारी अवस्थामा रहेको गाउँपालिका उप-प्रमुख सिता ढुङ्गानाले बताएकी छिन् ।...


Dhadingpost

धादिङको कोभिड अस्पतालमा १ जना मात्रै स्वास्थ्यकर्मी, अस्पतालका ४० स्वास्थ्यकर्मी संक्रमित

धादिङ बैशाख २४ । धादिङबेसी सदरमुकाम स्थित जिल्ला अस्पतालमा रहेको ४० जना स्वास्थ्यकर्मीहरु यो दोश्रो चरणको कोभिडबाट संक्रमित भएका छन् । स्वास्थ्यकर्मी कर्मचारीहरुमा कोभिड१९ को संक्रमण देखिएपछि ५० शैयाको अस्थायी...


Dhadingpost

धादिङको गल्छी गाउँपालिकामा १५ जनालाई कोरोना संक्रमण

धादिङ बैशाख २३ । धादिङको गल्छी गाउँपालिकामा बिहिबार १५ जनालाई कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यो सँगै बिहिबार सम्ममा जिल्लामा सक्रिय केश ३५८ र जिल्ला...


Dhadingpost

पत्रकार महासंघ धादिङले २ वेडको आइसोलेशन बनाउने, यस्ता छन् अन्य निर्णयहरु

धादिङ बैशाख २३ । नेपाल पत्रकार महासंघ धादिङ शाखाको बैठकले बढ्दो कोरोना संक्रमणलाई ध्यान दिँदै पत्रकारका लागि आफ्नै भवनमा २ वेडको आइसोलेशन बनाउने निर्णय गरेको छ । बुधबार जुम प्रविधिबाट...


Dhadingpost

सिद्धेलक गाउँपालिकामा, यो कोरोना संकटमा पनि शिक्षकलाई विद्यालय जानै पर्ने उर्दी

धादिङ बैशाख २३ । धादिङको सिद्धलेक गाउँपालिकाले बढ्दो कोरोना भाईरस संक्रमणबाट बच्न विद्यालयमा विद्यार्थीलाई उपस्थिति गराई पठन पाठन गराउन बन्द गरे पनि शिक्षकहरुलाई भने विद्यालय गई अनिवार्य हाँजिर गर्नुपर्ने वाध्यता...


Dhadingpost

धादिङका संक्रमित स्वास्थ्यकर्मीको अनुभव र सुझाव

अहिले मुलुकलाई कोरोना महामारिले गाँजेको छ । धादिङका ३६ भन्दा बढी स्वास्थ्यकर्मी नै हाल संक्रमणका कारण आईशोलेसनमा छन् । यहि ३६ जना मध्यको स्वास्थ्यकर्मी म आफै हुँ । २०७७ असोज...


Dhadingpost

एमाले धादिङका सचिव अर्जुन गोर्खालीलाई मातृ शोक

धादिङ बैशाख २३ । नेकपा एमाले धादिङका सचिव अर्जुन कुमार श्रेष्ठ गोर्खालीलाई मातृ शोक परेको छ । बेलुका सम्म केहि भएको थिएर खाना पकाएर बुबालाई खुवाएर आफुपनि खाएर सुत्नु भएको...


Dhadingpost

धादिङको गंगाजमुनाका सबै स्वास्थ्य चौकीमा अक्सिजनको व्यवस्था

धादिङ बैशाख २३ । धादिङको गंगाजमुना गाउँपालिकाले पालिका भित्र रहेका सबै स्वास्थ्य चौकीमा कोभिड संक्रमितहरुको उपचारलाई लक्ष्यित गरि अक्सिजनको व्यवस्था गरिएको जनाएको हो । बुधबार एक विज्ञप्ती जारी गर्दै गंगाजमुनाले...


Dhadingpost

प्रेस युनियन धादिङद्वारा संक्रमित पत्रकारको उपचारमा सहयोग गर्न आग्रह

धादिङ बैशाख १२ । नेपाल प्रेस युनियन धादिङले कोरोना भाईरसबाट संक्रमित पत्रकारहरुको उपचारमा सहयोग गर्न सरोकारवालाहरुलाई आग्रह गरेको छ । नेपाल प्रेस युनियन धादिङका अध्यक्ष पोषनाथ अधिकारीले बुधबार एक प्रेस...


Dhadingpost

धादिङमा पछिल्लो २४ घण्टामा ३९ जनामा कोरोना संक्रमण पुष्टि

धादिङ बैशाख २२ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार धादिङमा पछिल्लो २४ घण्टामा ३९ जनालाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । आज पुष्टि भएका संक्रमितहरुमा थाक्रे गाउपालिकामा...


Dhadingpost

गजुरी गाउँपालिका बैशाख ३१ गते सम्म बन्द

धादिङ बैशाख २२ । धादिङको गजुरी गाउँपालिकाले बिहिबार देखि लागुहुने गरी बैशाख ३१ गते सम्मका लागि अत्यावश्यकिय सेवा वाहेका सबै सेवा बन्द हुने जनाएको छ । बढ्दो कोरोना भाईरसको संक्रमण...


Dhadingpost

महिलालाई जान निशेध गरिएको ढोला मण्डली थान पुगिन, उप-प्रमुख जानुका सिंखडा

धादिङ बैशाख २२ । धादिङको ज्वालामुखी गाउँपालिका ४ स्थित ढोलामा रहेको ढोला मण्डलीमाईको मन्दिरमा महिला जान निशेध छ, महिलालाई न प्रशासन न स्थानीयले जान रोकेका हुन् । उक्त मन्दिरमा पुजा...


Dhadingpost

धादिङमा मंगलबार थपिए ११५ संक्रमित, जिल्ला अस्पतालमा संक्रमित स्वास्थ्यकर्मीको संख्या ३६ पुग्यो

धादिङ बैशाख २२ । जिल्ला अस्पताल धादिङबाट प्रवाह हुने सेवा मध्य ओपीडी सेवा अहिले बन्द छ । जिल्ला अस्पतालमा संक्रमित स्वास्थ्यकर्मी कर्मचारीहरुको संख्या ३६ जना पुगेको संक्रमण पछि कोभिड अस्पतालमा...


Dhadingpost