जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङको अध्यक्षमा भरत ढुङ्गाना नियुक्त

Avatar photo
Dhadingpost
शुक्रबार, जेष्ठ ७, २०७८

धादिङ जेष्ठ ७ । सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले धादिङबेसी स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङको अध्यक्षमा भरत ढुङ्गानालाई नियुक्त गरेको छ ।

नीलकण्ठ नगरपालिका ससाह देउराली निवासी ढुङ्गानालाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङको अध्यक्षमा विहिबार नियुक्त गरेको हो ।