धादिङमा आज ८९ जना संक्रमित थप, ३५ जना डिस्चार्ज

धादिङ जेष्ठ १४ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टाको अवधिका धादिङमा ८९ जना कोरोना संक्रमित थपिएका छन् भने ३५ जना कोरोना मुक्त हुँदै डिस्चार्ज भएका...


Dhadingpost

धादिङमा निषेधाज्ञा एकसाता थप (यस्तो छ, निर्णय)

धादिङ जेष्ठ १४ । धादिङमा निषेधाज्ञा एकसाताको लागि फेरि थपिएको छ । कोभिड व्यवस्थापन समिति ९म्ऋऋःऋ० धादिङको बैठकले जेठ २२ गते राति १२ बजेसम्म निषेधाज्ञालाई जारी राख्ने निर्णय गरेको हो...


Dhadingpost

“स्वास्थ्य कार्यालय धादिङको अनुरोध”

विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ को विभिन्न भेरिएन्टको प्रकोप धादिङ जिल्लामा पनि भूसको आगो झैं फैलि रहेकोले घर बाहिर ननिस्कौ, भिडभाड नगरौ र घर बाहिर निस्कनै परेमा मास्क लगाऔ,...


Dhadingpost

वर्षासँगै बगेको धादिङको बिजुली

"आहा यो गर्मीमा पानी पर्यो", भनेर म खुसी हुनु कि, " ला अब त कति दिन बत्ती जने हो", भनेर दु:खी हौँ म प्रशासन ? "उतै बाट गएको हो ,...


Dhadingpost

धादिङमा अनुगमन जारीः मलेखु स्थित रोनक सप्लायर्सलाई ५० हजार जरिवाना

धादिङ जेष्ठ १४ । जिल्ला प्रशासन कार्यालय धादिङ र घरेलु तथा साना उद्योग कार्यालय धादिङले नियमित गर्दै आएको बजार अनुगमनका क्रममा आज मलेखु स्थित एक पसललाई मापदण्ड विपरित संचालन गरेको...


Dhadingpost

रेडक्रसद्वारा कोभिड अस्पताल धादिङलाई स्वास्थ्य सुरक्षाका सामाग्री प्रदान

धादिङ जेष्ठ १४ । धादिङबेसी स्थित जिल्ला अस्पतालको माताहतमा रहेको अस्थायी कोभिड(१९ अस्पताल रेडक्रस जिल्ला शाखा धादिङले स्वास्थ्य सामाग्री प्रदान गरेको छ । यी सामान हुन् रेडक्रसले दिएको अस्पतालको २०...


Dhadingpost

धादिङ सहित ४ जिल्लामा पीसीआर ल्वाव बनाउन बाेलपत्र आव्हान

धादिङ जेष्ठ १४ । धादिङ सहित ४ जिल्लामा पीसीआर परिक्षणको दायरा बढाउने उद्देश्यले बागमती प्रदेश सरकारले पीसीआर मेसिन लगायत स्वास्थ्य सामग्रीहरुको लागि टेन्डर आह्वान गरेको छ । बिहिबार बागमती प्रदेशले...


Dhadingpost

धादिङमा रहेको ‘जनयुद्ध घर’ संरक्षणको पर्खाईमा

धादिङ जेष्ठ १३ । बेनीघाट रोराङ गाउँपालिका साविकको धुषा गाविस थाराआँप भन्ने ठाउँमा रहेको एक ऐतिहासकि घरको बारेका केहि उल्लेख गर्ने कोसिस गरेका छौं । तात्कालि जनयुद्धको योजना, नीति निमार्ण...


Dhadingpost

धादिङमा आज ११६ संक्रमित थपिए, ६२ जना डिस्चार्ज, ४ जनाको मृत्यु

धादिङ जेष्ठ १३ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा ११६ जना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । आज थपिएका संक्रमितहरुमा निलकण्ठमा ५, धुनिबेसिमा ४, गजुरीमा ५,...


Dhadingpost

टुकी नेपालद्वारा अक्सिजन सिलिण्डर प्रदान

धादिङ जेष्ठ १३ । मानविय क्षेत्रमा सहयोग गर्दै आएको टुकी नेपालले ज्यामरुङ स्वास्थ्य चौकी पाङ्ग्रे र स्वास्थ्य बिन्दु हनुमान डाँडालाई अक्सिजन सिलिण्डर प्रदान गरेको छ । टुकी नेपाल अध्यक्ष एवम्...


Dhadingpost

भारी वर्षाको सम्भावना: सर्तक रहन जिल्ला प्रशासन धादिङको अनुरोध

धादिङ जेष्ठ १३ । जिल्ला प्रशासन कार्यालय धादिङले भारी वर्षाको सम्भावना रहेको हुँदा सर्तक रहन जिल्लावासीमा अनुरोध गरेको छ । जिल्ला प्रशासन धादिङले आफ्नो आधिकारीक फेसबुकबाट जानकारी गराउँदै यही जेष्ठ...


Dhadingpost

मार्पाकमा अक्सिसन सिलिण्डर सहित स्वास्थ्य सुरक्षाका सामाग्री वितरण

धादिङ जेष्ठ १३ । धादिङको नेत्रावती डवजोङ गाउँपालिका मार्पाकबाट काठमाडौ गई विभिन्न पेशा व्यवसाय गर्दै आएका स्थानीयहरुले आर्थिक संकलन गरि कोभिड १९ रोकथाम तथा उपचारका लागि अक्सिसन सिलिण्डर सहित स्वास्थ्य...


Dhadingpost

सुनौलाबजार मैदानमा जीप दुर्घटना ४ जना घाईते

धादिङ जेष्ठ १२ । नीलकण्ठ नगरपालिकाको सुनौलाबजारबाट रिजालथोक जाँदै गरेको बोलेरो सुनौबजार स्थित मैदानमा जीप दुर्घटना हुँदा ४ जना घाईते भएका छन् । बुधबार दिउँसो करिब ३ बजे सुनौला बजारबाट...


Dhadingpost

धादिङमा बजार अनुगमन जारीः आज इसामल्टिपललाई २० हजार जरिवाना

धादिङ जेष्ठ १२ । जिल्ला प्रशासन कार्यालय धादिङ र घरेलु तथा साना उद्योग विकास कार्यालय धादिङले बजार अनुगमन गरिरहेको छ ।आज १५औं दिन नीलकण्ठ नगरपालिकाकामा १६ वटा र नेत्रावती डबजोङ...


Dhadingpost

धादिङमा आज १८५ जना संक्रमित, ३६ डिस्चार्ज र एक जनाको मृत्यु

धादिङ जेष्ठ १२ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधीमा १८५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ भने ३६ जना आजै डिस्चार्ज भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय धादिङले...


Dhadingpost

सम्झनामा कृष्णप्रसाद दाहाल

सम्बन्धहरु कहिले कहिले मिठा महकमय भएर आउँछन् र कहिले कहिले तिता । तीता सम्बन्धहरु पनि ओखतीजस्तै भैदिए त्यसले जीवनको अन्त्यसम्म उर्जा र उज्यालो दिन्छ । सम्बन्धका आरोह अवरोह, उकाली ओराली...


Dhadingpost

धादिङको वाईसीएल कोरोना संकट व्यवस्थापनमा रुपान्तरित हुने

धादिङ जेष्ठ १२ । योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) धादिङले अब जिल्ला देखि गाउँ सम्म बनेका कमिटीहरुलाई कोरोना संकट व्यवस्थापन समितिमा रुपान्तरण गर्ने निर्णय गरेको छ । वाईसीएल धादिङ अध्यक्ष राजाराम...


Dhadingpost