
धादिङ जेष्ठ १४ । धादिङबेसी स्थित जिल्ला अस्पतालको माताहतमा रहेको अस्थायी कोभिड(१९ अस्पताल रेडक्रस जिल्ला शाखा धादिङले स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
यी सामान हुन् रेडक्रसले दिएको
अस्पतालको २० ओटा अक्सिजन सिलिन्डर काठमाडौबाट भरेर ल्याउन गाडी भाडा सहित सहयोग (रु. २० हजार बराबर रकमको सहयोग )
अक्सिजन कन्सनटेटर ( ५ लि.)- १ थान
मेडिकल सर्जिकल मास्क (उच्च गुणस्तर )-१००० पिस
एननाईटी फाईभ मास्क-१०० पिस
पिपिई- ४ पिस
कम्बल-२० थान
अटोमेटिजक स्प्रे मेसिन-१ ओटा
क्लोरिन-५ लिटर
स्यानीटाईजर-५ लिटर
ह्यण्ड स्यानिटाईजर (१०० एम. एल.)-९ ओटा
डिटोल साबुन-६० पिस
बाल्टी-१० थान
जग-१० थान
व्यक्तिगत सरसफाइ सामाग्री ( ब्रस, मन्जन, साबुनहरु,टावेल)-२५ थान
डेड बडी (शव ब्याग)-५ थान