धादिङ जेष्ठ १४ । धादिङमा निषेधाज्ञा एकसाताको लागि फेरि थपिएको छ । कोभिड व्यवस्थापन समिति ९म्ऋऋःऋ० धादिङको बैठकले जेठ २२ गते राति १२ बजेसम्म निषेधाज्ञालाई जारी राख्ने निर्णय गरेको हो । निर्णयहरु यस्तो छ