धादिङमा ६० सिलिण्डर भरी अवस्थामा, १४ कन्सन्ट्रेटर चालु

Avatar photo
Dhadingpost
शुक्रबार, जेष्ठ ७, २०७८

धादिङ जेष्ठ ७ । जिल्ला प्रशासन कार्यालय धादिङले हाल ६० वटा अक्सिजन सिलिण्डर भरी अवस्थामा रहेको छ जनाएको छ । धादिङमा अक्सिजन अभाव छैन ६० सिलिण्डर भरेर राखिएको र ४० सिलिण्डर भर्न पठाइएको जनाएको हो ।
यस्तै धादिङ जिल्लाका विभिन्न स्वास्थ्य संस्थहरुमा रहेका १४ ओटा कन्सन्ट्रेटर पनि चालु अवस्थामा रहेको जनाएको छ ।

पालिकाहरुले दिएको जानकारी अनुसारको विवरण

  • जिल्ला अस्पताल, धादिङ आईशोलोशन ५० बेड, अक्सिजन सिलिण्डर १५४ वटा
  • नीलकण्ठ नपा, आईशोलोशन ३० बेड, अक्सिजन सिलिण्डर ६ वटा
  • धुनीबेसी नपा, आईशोलोशन २० बेड, अक्सिजन सिलिण्डर ३० वटा
  • थाक्रे गापा, आईशोलोशन १० बेड, अक्सिजन सिलिण्डर १५ वटा
  • गल्छी गापा, आईशोलोशन ५० बेड, अक्सिजन सिलिण्डर २० वटा
  • गजुरी गापा, आईशोलोशन ३० बेड, अक्सिजन सिलिण्डर २५ वटा
  • बेनीघाट रोराङ गापाा, आईशोलोशन ३४ बेड, अक्सिजन सिलिण्डर २८ वटा
  • सिद्धलेक गापाा, आईशोलोशन १५ बेड, अक्सिजन सिलिण्डर ५ वटा
  • ज्वालामुखी गापा आईशोलोशन ५ बेड, अक्सिजन सिलिण्डर ५ वटा
  • नेत्रावती डवजोङ गापा, आईशोलोशन ५ बेड, अक्सिजन सिलिण्डर ५ वटा
  • त्रिपुरासुन्दरी गापा, आईशोलोशन १५ बेड, अक्सिजन सिलिण्डर १२ वटा
  • गंगाजमुना गापा, आईशोलोशन ५ बेड, अक्सिजन सिलिण्डर १३ वटा
  • खनियावास गापा, आईशोलोशन १२ बेड, अक्सिजन सिलिण्डर १६ वटा
  • रुबीभ्याली गापा, आईशोलोशन ११ बेड, अक्सिजन सिलिण्डर १७ वटा