गंगाजमुनाका १ संक्रमितको मृत्यू, धादिङमा मृतक संख्या ३७ पुग्यो

Avatar photo
Dhadingpost
शुक्रबार, जेष्ठ ७, २०७८

धादिङ जेष्ठ ७ । धादिङको गंगाजमुना गाउँपालिका ७ स्थायी घर भएका ४२ वर्षिय एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यो सँगै धादिङका कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

कोरोना संक्रमण संगै त्रिशुली अस्पतालमा उपचारत ति पुरुषको बिहिबार मृत्यु भएको अस्पतालले पुष्टि गरेको हो ।