एमालेका उम्मेदवार बादललाई हराउने देवकोटालाई बधाई दिँदै राजेन्द्र पाण्डे

Avatar photo
Dhadingpost
शुक्रबार, जेष्ठ ७, २०७८

धादिङ जेष्ठ ७ । एमालेका उम्मेदवार रामबहादुर थापा र स्वतन्त्र उम्मेदवार डा। खिमलाल देवकोटा बीच प्रतिस्पर्धा भएको राष्ट्रियसभामा बागमती प्रदेशका तर्फबाट सदस्य पदको निर्वाचनमा एमालेको नेपाल पक्षले साथ दिए सँगै देवकोटा निर्वाचित भए ।

माधव नेपाल पक्षका नेता एवम् धादिङबाट निर्वाचित प्रदेश सांसद राजेन्द्र पाण्डेले खिमलाल देवकोटालाई भेटेरै बधाई दिएका छन् ।

निर्वाचनमा खिमलाल देवकोटा ५०८८ मतभारले विजयी भए हुन् उनको निकाटत प्रतिद्वन्द्वी रामबहादुर थापा बादलले ४०१४ मतभार प्राप्त गरेका थिए । तस्वीर स्रोतः सामाजिक सञ्जाल