पद के का लागि जनता मरेपछि

ओहोदामा बस्ने लम्पसार परिराछ्न्, ब्युतिन्छन् साँझ परेपछिगाडीबाट अक्सिजन नझर्दै, छट्पटीदै बिरामी मरेपछि । आफ्नोमात्र दुनो सोझ्याउने रित, अनि परम्परा कहिले सम्मगाउँमा छोरो सुतेको छैन, बाबु बोकि एम्बुलेन्स खोलो तरेपछि ।...


Dhadingpost

धादिङमा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु

धादिङ जेष्ठ १ । धादिङमा कोरोना भाईरस (कोभिड-१९) को संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । धादिङ अस्पतालमा अक्सिजन अभावका कारण नुवाकोट रिफर गरिएका नीलकण्ठ नगरपालिका २ निवासी...


Dhadingpost

भाइ तिम्रो सहादत प्रति गर्व छ

हरेक वर्ष आउने जेठ १ गतेले हाम्रो परिवारमा एउटा अमिट पिडा र गर्वको अनुभुति गराउँछ । परिवारको प्रिय पात्र, समाज सुधारको एक सशक्त अभियन्ता,राष्ट्रिय क्रान्तिको एक वीर सिपाही,जनमुक्ति सेनाका एक...


Dhadingpost

धादिङ अस्पतालमा अक्सिजन अभाव खाली सिलिण्डर सिमरामा लाईनमा

धादिङ बैशाख ३१ । विगत २४ घण्टा देखि धादिङ जिल्ला अस्पतालमा अक्सिजन अभाव भएको जिल्ला अस्पताल धादिङका मे.सु. त्रिभुवन झाले बताउनु भएको छ । काठमाडौंबाट अक्सिजन नपाएपछि सिमराबाट ल्याउने गरेका...


Dhadingpost

धादिङमा शुक्रबार २२ जना संक्रमित थपिए, २० जना कोरोना मुक्त, १ जनाको मृत्यु

धादिङ बैशाख ३१ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार धादिङमा शुक्रबार २२ जना कोरोना संक्रमित थपिएका छन् भने १ जना संक्रमितको मृत्यु भएको छ । आज थपिएका संक्रमितहरुमा...


Dhadingpost

बुङचुङ र फुर्केखोलामा पसल अनुगमन, म्याद सकिएका सामाग्री जफत

धादिङ बैशाख ३१ । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, धादिङ उद्योग वाणिज्य संघ र जिल्ला प्रहरी कार्यालय धादिङको टोलीले बुङचुङ र फुर्केखोलाका पसल अनुगमन गरेको छ ।...


Dhadingpost

राजनीतिमा ओलिको अर्को कुटिल चक्मा !

एमाले अध्यक्ष केपी ओली तेस्रोपल्ट प्रधानमन्त्री बनेका छन् । ओलीले संसदमा विश्वासको मत गुमाई सकेपछि राष्ट्रिपतिले बहुमतको सरकार निर्माणको लागि ३ दिनको समय दलहरुलाई दिनुभएको थियो । विभिन्न रस्साकस्सिका बीच...


Dhadingpost

धादिङ अस्पतालका सूचना अधिकारी बिकको स्वास्थ्यमा सुधार

धादिङ बैशाख ३१ । जिल्ला अस्पताल धादिङका सूचना अधिकारी बिक्रम बिकको स्वास्थ्यमा सुधार आएको छ । कोभिड १९ को संक्रमण सँगै अस्थायी कोभिड अस्पतालमा उपचारत अस्पतलाका सूचना अधिकारी बिकलाई अक्सिजनको...


Dhadingpost

नीलकण्ठ नगरपालिकाले मिनी अक्सिजन प्लान्ट बनाउने

धादिङ बैशाख ३१ । धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गानाले नीलकण्ठ नगरपालिका मिनी अक्सिजन प्लान्ट बनाउने तयारीमा रहेको बताउनु भएको छ । महामारिको रुपमा फैलिएको कोरोना भाईरस रोकथाम तथा...


Dhadingpost

धादिङमा बिहिबार १२४ संक्रमित थपिए, २० जना कोरोना मुक्त

धादिङ बैशाख ३० । जिल्ला स्वास्थ्य कार्यालय धादिङले बिहिबार १२४ जना संक्रमित थपिएको जनाएको छ । आज थप भएका संक्रमितहरुमा नीलकण्ठ नगरपालिकामा ८८ र गल्छी गाउँपालिकामा १७ र जिल्ला बाहिर...


Dhadingpost

धादिङको कोभिड अस्पताललाई मुक्तिनाथ विकास बैंक र धादिङ उद्योग वाणिज्य संघको नगद सहयोग

धादिङबेसी बैशाख ३० । धादिङ अस्पतालले संचालनमा ल्याएको अस्थायी कोभिड अस्पताललाई मुक्तिनाथ विकास बैंक र धादिङ उद्योग वाणिज्य संघले नगद सहयोग गरेका छन् । कोभिडको संक्रमणमा परेका व्यक्तिहरुको उपचारका लागि...


Dhadingpost

धादिङको एमाले कार्यालयलाई आईशोलेशन बनाईने

धादिङ बैशाख ३० । कोभिड १९ नया भेरियन्टको महामारीबाट जनतालाई बचाउन नेकपा एमालेले पार्टी कार्यालय समेत कोभिड अस्पतालका लागि उपलब्ध गराउने भएको छ । नेकपा एकाले धादिङका सचिव अर्जुन श्रेष्ठ...


Dhadingpost

खनियावास निवासी ख्रीस्ट मायाको दुबै मृगौला फेल, उपचारमा आर्थिक संकट

धादिङ बैशाख ३० । खनियाबास गाउँ पालिका वडा नं.१ निवासी साने तामाङको जेठी छोरी ख्रीस्ट माया तामाङ वर्ष ३६ को दुबै मृगौलाले काम गर्न नसक्ने भएकोले अहिले सम्म १५ लाख...


उपेन्द्र जम्कट्टेल

गंगाजमुनाले हेलिकप्टर मार्फत गर्भवती महिलालाई काठमाडौं पठायो

धादिङ बैशाख २९ । गंगाजमुना गाउँपालिकाले स्थानीय री स्वास्थ्य चौकीमा सुरक्षित सुत्केरी चुनौती भए सँगै हेलिकप्टरबाट काठमाडौं पठाएको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक दिपक अधिकारीले जानकारी दिनु भए अनुसार गङाजमुना...


Dhadingpost

धादिङमा बुधबार थपिए ३८ जना संक्रमित, १ जनाको मृत्यु

धादिङ बैशाख २९ । धादिङमा बुधबार ३८ जना कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।आज थपिएका कोरोना संक्रमितमा बेनिघाट रोराङ्गमा ५, रुबिभ्यालिमा ३१ र धादिङ्ग अस्पतालमा...


Dhadingpost

धादिङबेसी बजार अनुगमनमा कुन पसलबाट के सामान जफत भयो (पसलको नाम समेत)

धादिङबेसी बैशाख २९ । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, धादिङ उद्योग वाणिज्य संघ र जिल्ला प्रहरी कार्यालय धादिङको टोली धादिङबेसीमा बजार अनुगमन गरेको छ । मंगलबार र...


Dhadingpost

धादिङमा कोरोना संक्रमणका कारण थप १ पुरुषको मृत्यु

धादिङ बैशाख २९ । धादिङको सिद्धलेक गाउँपालिका स्थित बुङ्चुङका लोक बहादुर घलेको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । संक्रमण पुष्टि भए सँगै केहि दिन देखि गंगालाल राष्ट्रिय हृदय केन्द्रमा...


Dhadingpost