बुङचुङ र फुर्केखोलामा पसल अनुगमन, म्याद सकिएका सामाग्री जफत

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख ३१, २०७८

धादिङ बैशाख ३१ । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, धादिङ उद्योग वाणिज्य संघ र जिल्ला प्रहरी कार्यालय धादिङको टोलीले बुङचुङ र फुर्केखोलाका पसल अनुगमन गरेको छ ।

शुक्रबार सम्पन्न, अनुगमनका क्रममा म्याद गुज्रिएका कारण जफत गरिएका सामग्रीहरु जफत गरिएको, लकडाउनको पुर्ण पालना गर्न निर्देशन गरिएको छ भने मुल्य सूचि राख्न भनिएको अनुगमन टोलीका सदस्यले धादिङपोष्टलाई बताए ।

अनुगमनको विवरण यस्तो छ