बोनीघाट रोराङले आगामी वर्ष एसईईमा ३.८० जीपीए देखि जनही नगदले सम्मान गर्ने

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले २०८० सालको एसईईमा ३.८० र सो भन्दा बढीलाई जनही नगद सहित सम्मान गर्ने भएको छ । कार्यपालिका बैठकले २०८० सालको एसईईमा ४ जीपीए ल्याउने...


Dhadingpost

धादिङका १७ उम्मेदवारलाई निर्वाचन आयोगद्वारा जनही १५ हजार जरिवाना

धादिङ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ मा उम्मेदवार भई कानून बमोजिम तोकिएको समयावधि भित्र निर्वाचन खर्चको विवरण बुझाउने उम्मेदवारलाई आयोगको मिति २०८०।०१।०४ को निर्णयानुसार निर्वाचन खर्चको विवरण सार्वजनिक गरी सोको...


Dhadingpost

धादिङमा आज ३८ जनामा डेंगु, नीलकण्ठको मात्रै ३५

काठमाडौं । धादिङमा आज साउन ९ गते मंगलबार ३८ जनालाई डेंगु पोजेटिभ देखिएको छ जस माध्य २२ पुरुष १३ महिला गरी ३५ जना नीलकण्ठका मात्रै हुन् । सोमबार नीलकण्ठमा डेंगु...


Dhadingpost

धादिङ अस्पतालको बेड डेंगुको बिरामीले भरिए

धादिङ । जिल्ला अस्पताल धादिङले अस्पतालका बेड, डेंगुका बिरामीले भरिएको जनाएको छ । ५० बेडको अस्पताल भएता पनि हामीले ८० बेडको सुविधा दिई रहेका छौं । पछिल्लो केहि दिन यता...


Dhadingpost

धादिङबाट यु १६ का ९ खेलाडी छनोट, प्रदेशमा छनोट भोली

धादिङ । जिल्ला फुटबल संघ धादिङ जिल्लाबाट ९ जना यु १६ का फुटबल खेलाडी छनोट गरि बागमती प्रदेश स्तरीय छनोट प्रतियोगितामा पठाएको छ । बागमती प्रदेशको प्रदश छनोट साउन १०...


Dhadingpost

धादिङमा आज नीलकण्ठको ३६ सहित ३८ जनामा डेंगु संक्रमण

धादिङ । धादिङमा आज नीलकण्ठ नगरपालिकामा २० पुरुष र १६ महिला गरि ३६ जना, सिद्धलेकमा १ जना र ज्वालामुखीमा १ पुरुष गरी ३८ जनामा डेंगु संक्रमण भएको छ । स्वास्थ्य...


Dhadingpost

एनआरएनए जापानको चुनावमा धादिङका ३ जनाको उम्मेदवारी

धादिङ । गैर आवासीय नेपाली राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) जापानको निर्वाचन यहि जुलाई ३० अर्थात साउन १४ गते हुन गहिरहेको छ । यस चुनावका लागि धादिङ जन्मभूमि भई जापानमा बसोबास...


Dhadingpost

एनआरएनए अमेरिकामा धादिङका ४ जना विजयी

धादिङ । धादिङ जन्मभूमि भई अमेरिका बस्दै आएका धादिङका ६ जनाले एनआरएनए अमेरिका र २ जनाले अमेरिकाको क्षेत्रिय समिति संयोजकमा उम्मेदवारी दिएका थिए, जसमध्य ४ जनाले निर्वाचन जित्न सफल भएका...


गोविन्द बुढाथोकी

एनआरएनए अष्ट्रियाको उपाध्यक्षमा धादिङकी सन्तोषी विजयी

धादिङ । एनआरएनए अष्ट्रियाको यहि जुलाई २२ मा सम्पन्न निर्वाचनबाट २०२३–२०२५ को कार्यकालका धादिङकी सन्तोषी भण्डारी महिला उपाध्यक्ष पदमा निर्वाचित भएकी छिन् । धादिङबेसी मिलनटोल निवासी सन्तोषी भण्डारी विगत ६...


Dhadingpost

धादिङका खेलकुद अध्यक्ष प्रतापले जिते, चितवन ब्याडमिण्टन

धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले चितवनमा भएको ब्याडमिण्टन प्रतियोगिताको उपाधी जितेका छन् । जिल्ला खेलकुद बिकास समिति चितवनले आयोजना गरेको जिल्ला अध्यक्ष ,सचिव, बागमती प्रदेश...


Dhadingpost

धादिङमा आज २९ जनामा डेंगु संक्रमण, नीलकण्ठमा मात्रै २८ जना

धादिङ । धादिङमा आज २९ जनामा डेंगु संक्रमण भएको पुष्टि भएको छ । जस मध्य २८ जना नीलकण्ठका मात्रै छन् । आज डेंगु पोजेटिभ देखिएको मध्य नीलकण्ठ नगरपालिकामा १४ महिला...


Dhadingpost

रोटरी क्लव अफ धादिङको अध्यक्षमा नविनकुमार श्रेष्ठ चयन

धादिङ । रोटरी क्लव अफ धादिङको सन् २०२३–२४ को कार्यकालको लागि अध्यक्षमा नविनकुमार श्रेष्ठ चयन भएका छन् । शनिबार धादिङबेसीमा भएको एक विशेष समारोहका बीच २०२२–०२३ का अध्यक्ष रोहित भण्डारीले...


Dhadingpost

धादिङमा आज १६ जनालाई डेंगु

धादिङ । धादिङमा आज १६ जनालाई डेंगु पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । आज डेंगु पोजेटिभ देखिएको मध्य १४ जना नीलकण्ठ नगरपालिकाको मात्रै छन् भने त्रिपुरासुन्दरी र सिद्धलेकको ११...


Dhadingpost

राष्ट्रिय फोटो पत्रकार समूह रामेछाप गठन, अध्यक्षमा मिलन विक चयन

धादिङ । राष्ट्रिय फोटो पत्रकार समूह जिल्ला शाख रामेछाप गठन भएको छ । रामेछापको सदरमुकाम मन्थलीमा प्रथम भेलाबाट मिलन बि‍. क. (घिमिरे) अध्यक्ष रहेको ११ सदस्यीय जिल्ला शाखा गठन गरेको...


Dhadingpost

बेनीघाटमा वृक्षारोपण गरि वीपी स्मृति दिवस मनाईयो

धादिङ । नेपाली कांग्रेस प्रतिनीधि सभा क्षेत्र नम्बर १ को प्रदेश २ ले बेनीघाटमा वृक्षा रोपण गरि वीपी स्मृति दिवस मनाएको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि संघर्ष गरेका कोइरालाको...


Dhadingpost

रोटरी धादिङले आज पद हस्तान्तरण कार्यक्रम गर्दै

धादिङ । रोटरी क्लव अफ धादिङले आज २०२३-२०२४ का लागि एक विशेष समारोहका बीच धादिङबेसी स्थित क्रिक रिसोर्टमा पद हस्तान्तरण कार्यक्रम गर्ने भएको छ । अध्यक्ष रोहित भण्डारीका अनुसार आज...


Dhadingpost

एनआरएनए जापानको अध्यक्षमा धादिङका राजकुमार र महासचिवमा श्याम शितलको उम्मेदवारी

धादिङ । यहि जुलाई ३० अर्थात साउन १४ गते गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको निर्वाचन हुँदैछ । ०२३–०२५ को कार्यकालका लागि हुने उक्त निर्वाचनको लागि धादिङको गंगाजमुना गाउँपालिका जन्मभूमि...


Dhadingpost