धादिङ । रोटरी क्लव अफ धादिङको सन् २०२३–२४ को कार्यकालको लागि अध्यक्षमा नविनकुमार श्रेष्ठ चयन भएका छन् । शनिबार धादिङबेसीमा भएको एक विशेष समारोहका बीच २०२२–०२३ का अध्यक्ष रोहित भण्डारीले आगामी कार्यकालका लागि नविनकुमार श्रेष्ठलाई पद हस्तान्तरण गरेका थिए ।
Rotary International District 3292 Nepal Bhutan का Zone 37 का Assistant Governor सुरेन्द्रनाथ रेग्मीको प्रमुख आतिथ्यतामा भएको उक्त समारोहमा नविनकुमार श्रेष्ठको कार्यकालका लागि चयन भएको जिल्ला बोर्ड कमिटी
अध्यक्षको पदभार ग्रहण गरे सँगै श्रेष्ठले गरेका प्रतिवद्धताहरु
- वर्ष आम जनतालाई रोड सेफ्टी सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने
- आर्थिक अभावका कारणले स्कुल जान बन्चित बालबालिकाहरुलाई सहयोग गर्ने
- स्वास्थ्य शिविर सञ्चालन गर्ने
- वृक्षरोपण कार्यक्रम गर्ने
- रोटरीलाई पब्लिक इमेज सामु पु(याउन मलेखुमा होर्डिङ बोर्ड राख्ने
- धादिङको पर्यटकीय स्थल भैरवी मन्दिरमा ट्वाइलेट निर्माणको लागि सपोर्ट गर्ने
- त्यस्तै गरी लाइबेरीमा समेत रोटरी क्लब अफ धादिङले कार्यक्रम सञ्चालन गर्ने
- रक्तदान कार्यक्रम सञ्चालन गर्ने
- पाष्ट प्रेसिडेन्टहरुले सञ्चालन गरेको कार्यक्रमहरुलाई निरन्तरता दिने
धादिङका पूर्व अध्यक्ष ३ जनाले पाए माथिल्लो कमिटीमा जिम्मेवारी
Rotary International District -3292 Nepal -Bhutan
- Rotary day celebration committee / Club service committee:- Rtn .Ashok Kumar Basnet
- New member orientation sub committee :- Rtn . Bhim Bahadur Shrestha
- RYLA sub committee: – Rtn . Krishna Lal Upreti
कार्यक्रममा Rotary Int.L Dis.3292 Nepal Bhutanजोन ३२ का वर्तमान A G विपिन पोखरेल, रोटरी क्लव अफ नारायणगढका अध्यक्ष भोलानाथ लामिछाने, पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा, जिल्लाका पूर्व अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।
पूर्व अध्यक्षहरुको सूची
- ०२२-२३ को अध्यक्षमा रोहित भण्डारी चयन
- २०२१–२०२२ को अध्यक्षमा भिम श्रेष्ठ चयन
- २०२०-२१ को अध्यक्षमा कृष्णलाल उप्रेती चयन
- २०१९-२० को अध्यक्षमा अशोक कुमार बस्नेत चयन
- २०१८-१९ को अध्यक्षमा गोविन्द बुढाथोकी चयन
- २०१७-१८ को अध्यक्षमा हरि लम्साल चयन
- संस्थापक अध्यक्ष ध्रुव थापा (२०१६–२०१७)
धादिङमा रोटरीको गतिविधि
- विद्यार्थीको दिवा खाजाका लागि किचन सामाग्री हस्तान्तरण
- रोटरी क्लव अफ धादिङले जित्यो, बुटवल ब्याडमिण्टन
- रोटरी क्लव अफ धादिङद्धारा विद्यालय भवन हस्तान्तरण
- विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
- रोटरी क्लव अफ धादिङले पब्लिक लाइब्रेरी बनाउने
- सल्यानटारमा विपन्न विद्यार्थीहरूलाई रोटरीको सहयोग
- रोटरी क्लब धादिङद्वारा विद्यार्थीलाई स्टेशनरी सँगै स्वेटर वितरण
- नि:शुल्क मास्क वितरण
- रोटरी क्लवद्वारा धादिङ अस्पताललाई ६५ लाखको स्वास्थ्य उपकरणहरु सहयोग
- रोटरी क्लव अफ धादिङद्वारा पीपीई र मास्क प्रदान
- रोटरी क्लव धादिङद्वारा स्वास्थ्यकर्मीलाई पीपीई प्रदान
- विश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पताल परिसर सरसफाई
- राेटरी क्लव अफ धादिङद्वारा १२ लाखकाे चेक हस्तान्तरण
- रोटरी धादिङले विश्व पोलियो दिवस मनाईयो
- धादिङ रोटरी क्लवको सहयोगमा विद्यालय भवन निमार्ण
- ज्वालामुखी र ५ संस्था बीच संझौंता, ९ वटा स्कुलमा काम हुने
- साईरु भण्डारीको जन्मोत्सवमा विद्यार्थीलाई विद्यालय पोशाक प्रदान
- गजुरी पीडा माविका विद्यार्थीलाई छात्रबृद्धी प्रदान
- रोटरीको सहयोगमा, विश्व रक्तदाता दिवसको अवसरमा रक्तदान
- रोटरीको सहयोगमा , एड्भान्स एकेडेमीमा रक्तदान
- असाह्यको सहारा बन्न खोज्दै छौ -रोटरियन थापा
- रोटरीको लामागुरुमा शिविर, विद्यार्थीलाई स्टेशन सामाग्री प्रदान